Wednesday, December 8

जापानमा गुडिरहेको ट्रेनभित्रै आ’गजनी प्रयास गर्ने एक ब्यक्ति प’क्राउ

November 8, 2021 127

जापानमा गुडिरहेको एक ट्रेनभित्र आ’गजनीको प्रयास गर्ने ब्यक्ति प’क्रा’उ परेका छन। जापानको दक्षिण पश्चिम क्षेत्रमा सिनकासेन ट्रेनभित्र सोमबार विहान यो घ’ट’ना घ’टेको हो। केहि दिनअघि टोकियोको ट्रेनभित्र भएको घ’टनाकै नक्कल गर्दै यो घ’टना गराउन खोजिएको प्र’ह’रीले जानकारी दिएको छ।

फुकुओका का ६९ बर्षिय कियोशी मियाके प’क्रा’उ परेका हुन। उनलाई यस्तो हरकत गर्दैगर्दा समातिएको हो। यसबाट कसैलाई पनि कुनै पनि चो’टपट’क भने लागेको छैन। यो ट्रेन हिरोसिमाबाट कागोसिमा-छुओ स्टेशनका लागि जाँदै थियो। कुमामोतो प्रिफेक्चरमा विहान ८ बजेर ४० मिनेटमा यो घ’टना भएको थियो।

केहि समय अघि टोकियोको ट्रेनभित्र घ’टेको घ’टनाबारे थाहा पाएपछि आफूले पनि त्यसैको नक्कल गर्न खोजेको कियोशी मियाकेले बताएका छन। उनले ट्रनेको भुँइमा तरल पदार्थ छ’र्किएर एउटा कागजमा आ’गो सल्काएका थिए। उक्त कागजलाई भुँइमा फालेका थिए। तर समयमै उनलाई समातेपछि ठूलो दु’र्घ’टना टरेको हो।

करिब ३० जना रहेको ट्रेनको ३ नम्मर डब्बाभित्र धु’वाँ देखिएको थियो। इमर’जेन्सी घण्टि बजेपछि ट्रेन अका’स्मात रोकिएको थियो। त्यसपछि यो डब्बामा रहेका सबै यात्रुहरुलाई अर्को डब्बामा सारिएको थियो। यसरी उक्त ट्रेन निर्धारित स्टेशनमा बिहान १० बजेर २५ मिनेटमा मात्र पुग्न सफल भएको थियो।

सिनकासेनका केहि ट्रेनहरु अस्थाई रुपमा रोकिएका थिए भने कम्तिमा ५० मिनेटसम्म ढि’ला भएका थिए। यसले करिब ९ सय यात्रुहरुलाई अ’सर पारेको थियो। केहि समय यता जापानका ट्रेनभित्र यस किसिमका गतिबिधिहरु बढिरहेका छन।

प्रतिकृया दिनुहोस्