Wednesday, December 8

१० हजार श्रमिक पि’डामा हुँदा चुँइक्क नबोलेका इन्स्टिच्युट अहिले भाषा परीक्षा हुन्छ भन्दै बिज्ञापन गर्न थालेपछि

November 10, 2021 668

विद्यार्थीबाट महँगो शुल्क लिएर कोरियन भाषा पढाउने इन्स्टिच्युट १० हजार श्रमिक पीडामा हुँदा चु नबोलेका इन्स्टिच्युट अहिले भाषा परीक्षा हुन्छ भन्न थाले पछि धमाधम आफ्नो इन्स्टिच्युटको कोरियन भाषा परीक्षा हुन्छ र भाषा परीक्षा को लागि कोरियन भाषा पढ्न चाहनुहुन्छ भन्ने कुरा सामाजिक स’ञ्जालमा प्रचारप्रसार गर्न थालेका छन्।

को’रो’ना सुरुवात भएदेखि नै कोरिया रोजगारी अन्योलमा थियो र १० हजार युवाहरु कोरिया रोजगारीकोलागि पर्खाइमा थिए कोरिया रोजगारी खुलाउनका लागि श्रमिकहरु धेरै मेहेनत साथै आ’न्दोल’नसम्म गर्न पुगेका थिए। कसैले त प्र’ह’रीको लठ्ठी सम्म खाएका थिएँ भने कोही प्र’ह’री चौ’की सम्म पुगेका थिएँ।

तर यो बीचमा भने आदरणीय तालिम प्रशिक्षक श्र’मीक कोरिया जानुभन्दा पहिला नेपालमा ७ दिने तालिम दिनकालागि तालिम दिने गोविन्द राई भने श्र’मिकहरुसँग बाटोमै उत्रिएर यसविरुद्ध चाँडो पठाउनु पर्छ भनेर आ’न्दोलन गर्न सडकमा उत्रिनु भएको थियो।

कोरियन भाषा पढाउने ईन्टिच्युटका प्रशिक्षकहरु म’हंगो शुल्क लिन्छन् भाषा पढाउँछन् तर तर उनीहरू पि’डामा हुँदा उनीहरुलाई पैसाको मात्र मतलब छ। दुई वर्षसम्म अड्कि’एको कोरियाली रोजगारी खुलाउनका लागि एकदिन पनि कुनै ईन्टिच्युट बाट कोरियन भासा पढाउने शिक्षकहरुबाट पहल भएन।

अहिले कोरियन भाषा परीक्षा हुन्छ भन्ने समाचार सामाजिक सञ्जा’लमा आउन थालेपछि भाषा पढाउने प्रशिक्षकहरु परीक्षा हुन्छ र पढ्न चाहनुहुन्छ भन्ने शीघ्र संपर्क गर्नुहोला भन्दै बिज्ञापनहरू धमाधम राख्न थालेका छन्। hinewsportal.com

प्रतिकृया दिनुहोस्