Tuesday, May 24

१ मिनेट रेल ढिला हुँदा तलब काटेपछि चालकले हाले जापान रेलमाथि मु’द्दा

November 12, 2021 610

जापानमा एक रेल चालकले आफ्नो तलब का’टिएपछि रेल कम्पनीबिरु’द्द मु’द्दा दायर गरेका छन। जापानको प्रसिध्द तथा ठ्याक्कै तोकिएको समयमा चल्ने रेल चालकका कारण १ मिनेट ढिला भएपछि उनको तलबमा ५६ जापानी येन अर्थात करिब ३६ सेन्ट अमेरिकी डलर का’टिएको थियो। जापानका ट्रेनहरु एकदमै समयका हिसाबले प्रतिबध्द मानिन्छन।

रेल सन्चालक कम्पनी जेआर रेलले रेल चालकले सन २०२० को जुन महिनामा रेल सन्चालन १ मिनेट ढिला गरेको भन्दै का’रबा’हि गरेको हो। उक्त १ मिनेटको समयमा चालकले कुनै पनि श्र’म नगरेका कारण उसको तलब क’ट्टा गरिएको रेल सन्चालक कम्पनीको तर्क रहेको छ। कम्पनीको यो का’रबा’हिले आफ्नो मा’नसि’क हा’नी भएको भन्दै रेल चालकले २२ लाख जापानी येनको क्ष’तिपू’र्ति माग गरेका छन।

जापानको स्थानिय समाचार अ’नलाईन सोरान्यूज२४ का अनुसार नाम गो’प्य राखिएको उक्त रेलका चालकले त्यस समय खाली  रेल जापानको दक्षिणी क्षेत्र ओकायामा स्टेशनसम्म लैजानुपर्ने थियो। रेलका अघिल्ला चालकबाट रेल लिन जुन स्टेशन जानुपर्ने थियो उनि त्यो भन्दा अर्को स्टेशनमा लिन पुगे जसका कारण ढि’लाई हुन पुग्यो। जब उनले थाहा पाए कि आफू अर्कै स्टेशनमा रहेछु भन्ने तब उनले तुरुन्तै सहि स्टेशनपर्फ लागे। तर ढि’लाई भइसकेको थियो। उनले १ मिनेट ढिला गरेर ट्रेन कुदाए। उनको रेल पुग्नुपर्ने ठाउँमा १ मिनेट ढिला पुग्यो।

जेआर वेस्ट रेल कम्पनीले ति चालकलाई सुरुमा ८५ येन ज’रिवा’ना गर्ने निर्णय गरेको भएतापनि पछि यसलाई घटाएर ५६ येनमा झा’रेको थियो। तर रेल चालकले यो ज’रिवा’नालाई अस्वि’कार गर्दै १ मिनेटको ढिलाईले खाली रेल भएकाले कुनै पनि यात्रुहरुलाई क्ष’ति नपुगेको भन्ने तर्क गरेका छन। तर रेल कम्पनीले ‘नो वर्क, नो पे’ भन्ने सिध्दान्त आफूहरुले लागु गरेको जिकिर गरेको छ।

रेल चालकले यो कुरालाई गत मार्चमा ओकायामा जिल्ला अ’दाल’तमा पुर्याएका थिए। यहि अ’दा’तबाट उनि आफूमाथि भएको मा’नसिक क्ष’तिको माग गरिरहेका छन। जापानो रेल ब्यवस्थालाई विश्वकै एक समयसँग प्रतिबध्द भएको रेल सन्जालका रुपमा लिइने गरिन्छ। सन २०१७ मा २० सकेण्ड छिटो रेल छुट्दा कम्पनीले आफ्ना ग्राहाकहरु प्रति क्ष’मायाच’ना सहित मा’फी मागेको थियो। जापानमा अहिले पनि यदि रेल ५ मिनेट ढिला भएमा उनिहरुले आफ्नो अफिसहरुमा रेलका कारण ढिला भएको भन्ने सर्टिफिकेट पेश गर्न सक्नेछन जुन सर्टिफिकेट रेल सन्चालक कम्पनीबाट लिन सकिन्छ।

प्रतिकृया दिनुहोस्