Wednesday, December 8

खुल्यो नेपालमा कोरियन भाषा परिक्षा, कहिले हुँदैछ परिक्षा जानौं।

November 12, 2021 1977

अन्तत लामो समयको पर्खाईपछि कम्प्युटरमा आधारित सन २०२१ को विशेष परीक्षा अर्थात सिबिटी परीक्षा खुलेको छ। दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जाने मौका दिन यो कम्युटरमा आधारित परिक्षा (सिबिटी) परिक्षा पुष १ गते देखि ७ गतेसम्म तोकिएको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले मङ्सिर ६ देखि मंसिर ८ परिक्षा आवेदन फारम भर्न सकिने जनाएको छ। परिक्षा तालिका घोषणा मङसिर २४ गते सार्वजनिक गर्ने र परिक्षा पुष १ गते देखि ७ गतेसम्म हुने कोरिया शाखा ग्वार्कोले जानकारी दिएको छ। परिक्षाफल जनवरी महिनामा सार्वजनिक गरिने भएको छ ।

दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जाने मौका दिन यो वर्षका लागि दोश्रो पटक कम्युटरमा आधारित परिक्षा (सिबिटी) परिक्षा भदौ १६ गते तोकिएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले आषाढ ३० देखि श्रावण ०१ परिक्षा आवेदन फारम भर्न सकिने जनाएको छ। परिक्षा तालिका घोषणा श्रावण २७ गते सार्वजनिक गर्ने र परिक्षा भदौ १६ गते देखि हुने कोरिया शाखा ग्वार्कोले जानकारी दिएको छ। परिक्षाफल कार्तिक १५ मा सार्वजनिक गरिने भएको छ ।

दक्षिण कोरियामा आज विहान भू’कम्पको ध’क्का म’हशुस गरिएको छ। कोरियाको दक्षिण पूर्वि शहर फोहाङमा शुक्रबार भू’क’म्प गएको हो। यसले खासै ठू’लो धन’जनको क्ष’ति भने नगरेको कोरियाको मौषम विभागले जानकारी दिएको छ।

भू’कम्प विहान १ बजे ३१ मिनेटमा गएको थियो। फोहाङ शहरको बुक वडा अफिसबाट १२ किलोमिटर उत्तरलाई केन्द्रवि’न्दू बनाई भू’कम्प गएको कोरियाली सन्चार माध्यमहरुले जानकारी दिएका छन। कोरिया मेटेरोलोजिकल एजेन्सीका अनुसार यसको इपिसेन्टर करिब ८ किलोमिटर गहिराईमा रहेको थियो। भूक’म्पको ध’क्का ख्यङसानबुक्दो प्रदेशमा २ लेभलको मापन गरिएको थियो भने अन्य क्षेत्रमा लेभल १ मात्रै मापन भएको थियो।

प्रतिकृया दिनुहोस्