Wednesday, December 8

मि’साइल बेच्न थाल्यो दक्षिण कोरिया, ३.५ बिलियन डलर बराबरको मि’साइल युएईलाई बेच्दै

November 17, 2021 402

सउल नाेभेम्बर १७। संयुक्त अरब इमिरेट्यस (यएइ) ले दक्षिण कोरियाले बनाएको मध्यम रे’न्जको जमिनबाट जमिनमा मा’र हा’न्न सक्ने मि’साइ’ल किन्ने भएको छ। संयुक्त अरब इमिरेट्सले दक्षिण कोरियासँग ३.५ बिलियन डलर बराबरको मि’साइ’ल किन्न लागेको हो।

एम-साम नाम दिइएको यो मि’साइल किन्ने जानकारी संयुक्त अरब इमिरेट्सको र’क्षा मन्त्रालयले ट्विट गर्दै जानकारी दिएको हो। तर मन्त्रालयले यसबारे थप जानकारी भने दिएको छैन। दक्षिण कोरियाको डिफेन्स एक्वेजिसन एडमिनिष्ट्रेशन (डिएपिए) का अनुसार युएइको यस सम्बन्धि कुरामा दक्षिण कोरिया सकारात्मक रहेको तर अन्तिम निष्कर्ष भने निस्कि नसकेको बताएको छ।

‘हामीले अझै स’म्झौता के कसरी अघि बढ्नेछ भनेर हेर्नै पर्ने अवस्था छ।’ दक्षिण कोरियाको डि’फेन्स एक्वेजिसन एडमिनि’ष्ट्रेशन (डिएपिए) का एक अधिकारीले नाम उल्लेख नगर्ने श’र्तमा बताएका छन। ‘एम साम’ नामक मि’साइल सिस्टमलाई छङगुङ दोश्रो कोड दिइएको छ। यो एम सामलाई दक्षिण कोरियाले विकास गरिरहेको मल्टि लेयर एन्टि मिसाइल सिस्टमको एक अभिन्न अङ्गका रुपमा लिइएको छ।

यो मि’साइ’ल सिस्टममा ‘हि’ट टू कि’ल’ टेक्नोलोजीको प्रयोग गरिएको छ। दक्षिण कोरियाको सरकारले विकास गरिरहेको डि’फेन्स डेभलपमेन्ट प्रोजेक्टले यो मि’साईल सन २०१२ बाट नै निर्माण गरिरहेको थियो। यसको परिक्षण सन २०१७ मा भएको थियो भने व्यवसायिक रुपमा उत्पादन भने सन २०१८ बाट गर्न थालिएको हो।

अहिले दक्षिण कोरियामा यहाँका स्थानिय कम्पनीहरु समेत मि’साइलको विकासमा लागेका छन। एलआइजी नेक्स्ट, हानवा सिस्टम लगायत दक्षिण कोरियाकै स्थानिय कम्पनीहरु यस काममा लागिरहेका छन। उत्तर कोरियाको श’क्ति प्र’दर्श’न तथा त्यसबाट हुन सक्ने क्ष’तिको र’क्षाका लागि केहि समय यता दक्षिण कोरिया पनि ति’ब्र गतिमा मि’साई’ल बिकास तथा प’रिक्षणमा लागेको छ।

प्रतिकृया दिनुहोस्