Wednesday, December 8

५ बर्ष कोरियामा काम गरि फर्किएका पठाओ स्कुटर चालक राम

November 17, 2021 50

काठमाडौंको कलंकीमा पठाओ स्कुटर दु’र्घ ट’ना हुदाँ चालक र सवारी दुबै जना सधैका लागि अ’स्ताएका छन। कलंकीको सिता पेट्रोल पम्प नजिक अपरान्ह् पौने पाँच बजे ओम जनता यातायातको बसले पठाओ स्कुटरलाई ठ’ क्क’र दिदाँ दुवै जनाको जि’या न गएको महा नगरीय प्र’ह ‘री परिसर काठमाडौंले जनाएको हो।

प्रदेश ३–०२–०१४प ७४६३ नम्बरको स्कुटरका राइ डर हुन्, धादिङको ज्वालामुखी गाउँपालिका घर भएका राम बहादुर आचार्य। उनले कार्तिक २५ मा पठाओ कार्यालयमा आफ्नो स्कुटर द’र्ता गराएका थिए। दक्षिण कोरियामा ५ वर्ष बसेर फर्केका उनले बाँसबारीस्थित मेनपावरको कार्यालयमा जाँदा आउँदा पठाओमा यात्रु ओ सार्न सुरु गरेका थिए।

हरुमा धादिङ घर भइ अहिले थानकोट बस्दै आएका अन्दाजी ३५ वर्षका स्कुटर चालक रामबहादुर आचार्य रहेका छन् भने बाँके घर भइ अहिले इमाडोल बस्दे आएका ५२ वर्षका यादबकुमार शाह रहेका छन्। कलंकीबाट बल्खुतर्फ जादैँ गरेको प्रदेश ०३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई वि’प रित दिशा बल्खुबाट कलंकितर्फ आइरहेको प्रदेश ०३–०१–००५ ख ९३०० नम्बरको भाडावाला बसले ठ’ क्क’र दिएको थियो।

भाडावाला वस र स्कुटर महानगरीय प्र’ह’री वृत कालीमाटीको नि’ य न्त्र’णमा रहेको छ। ओम जनता यातायात प्रालिमा आवद्ध बसका चालक सुमन कार्कीलाई महानगरीय प्र’ ह’ री वृत्त कालिमाटीले प’ क्रा’उ गरेको छ। सिन्धुली घर भएका सुमनलाई प’क्रा’उ गरिएको महानग रीय प्र’ह’री वृत्त कालिमाटीका डिएसपी अनिल घिमिरेले बताएका छन।

उनिहरुको पोष्ट मा र्टमका लागि त्रिवि शिक्षण अस्प’ताल महाराजगञ्जमा राखिएको छ। ओम जनता यातायात प्रालिका संचालकले नेपाल ब;न्दको बेलामा कम्पनीको अ’नुमति बिना चालकले आफ्नै इच्छामा गाडी चलाएको भन्दै क्ष’तिपू’ र्ति दिन आना’कानी गरिरहेको पी ‘डि’त पक्षले गुना’सो गरेका छन्। राइडर राम बहादुर आचार्यका सहकर्मी वसन्त कुँवरले भने, ‘यातायात संचालकले गैरजिम्मे’वार कुरा गरेर क्ष’तिपू’र्ति दिनबाट आ’नाकानी गरिरहेका छन्।’

प्रतिकृया दिनुहोस्