दक्षिण कोरियामा एक महिलाले एकैपटकमा ५ वटा स्व’स्थ बच्चा जन्माएकी छिन। बिहिबार ति महिलाले ५ जनालाई जन्म दिएकी कोरियाली सन्चार माध्यमहरुले जानकारी दिएका छन। कोरियामा ३४ बर्षपछि पाँच बच्चा एकैपटक जन्मिएका हुन।
पाँच शि’शुलाई एकैपटक जन्म दिने महिला ३० बर्षकी छिन। उनले ४ जना छोरी र एक छोरालाई जन्माएकी हुन। राजधानी सउलमा रहेको सउल नेशनल युनिभर्सिटी ह’स्पिटलमा विहिवार साँझ बच्चा जन्माएकी हुन।
अस्पतालले दिएको जानकारी अनुसार सेसारियन सेक्सन प्रविधीको प्रयोग गरी करिब ३० जनाभन्दा बढि मेडि’कल स्टाफहरु सम्मिलित टोलीले उनको उ’पचार गरेको थियो। प्रोफेसर डक्टर जुन जङ ख्वानको नेतृत्वको टोलिको नि’गरानीमा उनले ब’च्चा जन्माएकी थिइन।
सन १९८७ पछि पहिलोपटक दक्षिण कोरियामा एकैपटक ५ बच्चाको जन्म भएको हो। यस अघि सन १९८७ मा पनि एक महिलाले अ’स्प तालमै ५ बच्चा जन्माएकी थिइन। अरुको जस्तै एकभन्दा बढि ब’च्चा भएकाले विहिवार जन्मिएका पाँचै बच्चाहरु केहि साना र कम तौलका भए तापनि उनिहरुको स्वा’स्थ स्थि’ति भने सामान्य नै रहेको अस्प ता’ल श्रोतले जानकारी दिएको छ।
ति ५ बच्चाका बुबा तथा आमा दुबै ३० बर्षका छन भने उनिहरु कोरियाली शै’निकमा क्याप्टे’न पो’ष्टमा कार्यरत रहेको बुझिएको छ। उनिहरुले सन २०१८ मा विवाह गरेका थिए। उनिहरुले कृ त्रिम ग र्वाधा’रण गराएका थिए। ‘मेरा श्रीमान साँच्चिकै खुशि हुनभएको छ किनभने उहाँ हाम्रो जुम्ल्या’हा ब च्चा होस भन्ने चाहानुहुन्थ्यो।’ उनले भनिन। उनले आफ्नो ग’र्भा’वस्थादेखि सहयोग गर्नुहुने सबै डा’क्टरहरुलाई धन्यवाद समेत दिइन।
प्रतिकृया दिनुहोस्