Wednesday, December 8

कोरियामा खिसुक्सामा ढोका नलगाई सुत्दा कम्पनीको खोङजाङनिम छिरेर….

November 25, 2021 9402

कोरियाको प्रत्येक कम्पनीमा आनजन छेइल अर्थात सु’र’क्षा पहिला भनेर लेखेको हुन्छ तर तपाईं सुत्ने कोठा कतिको सु’र’क्षा छ नि। जस्तै बलियो र बाठो नि म’स्त निदाको बेला क’मजोर हुन्छ, यस्तो बेला कुनै दु’स्मनले आ’क्रम’ण गरेमा जो कोहि को पनि ज्या’न सक्छ। प्रसग यस्तै एउटा घ’ट’नाको हो।

गत सोमबार वोन्जु मुनमाकमा अवस्थित मेरो भाईको कम्पनिको खिसुकसामा सबै जना राती मस्त निदाको बेला कारखानाको मेनेजर सुटुक्क छिर्दछन। भाईहरु जहिले ढोका खुल्ला गरि सुत्ने गर्दा रहेछन। त्यस दिन नि ढोका खुल्लै गरि सुतेका रहेछन। हातमा बेसबल को ब्याट लिएर पा’गल सरि मातेर छिरेको त्यो खोङ्जाङनिमले पुरानो रि’स तथा साजाङको रि’स सम्झिदै भाईहरुलाई धमाधम आ’क्रम’ण गरेछन।

कसो कसो भाईहरुको त्यो दिन बच्ने दिन रहेछ, सबै जना हो’हल्ला भएर जर्याक जु’रुक्क उठि हाले र थप आ’क्रम’ण बाट बचे तर एक जना भाईलाई त निकै आ’क्र’म’ण गरिहालेछ। भाईहरुले भने अनुसार तिन्ले मा’र्छु भन्दै ह’तिया’र खोज्दै थिएछ। पछि पु’लि’सलाई कल गरि बोलाएछ, तर पु’लि’स आउदा त्यो भागी सकेको रहेछ, पु’लि’सले खो’जिरहेको छ रे।

यस्तो घ’ट’ना भित्री रुपमा निकै घ’टीरहेको छ। करिब ४ बर्स अघि ईछनसिको छाङोवन स्थित मेरो पुरानो कम्पनिमा पनि यस्तै प्रकृतिको घ’ट’ना भयो।  मेरो साथी र चाईनिज कोरियन बिच कामको सिलसिलामा भ’नाभ’न परेछ, छुट्टी पछि साथी ढोका नल’गाई सुतिरहेको थिएछ, त्यो मान्छे अ’चानक रुम मा छिरेर मा’र्छु भन्दै छु’री जतासुकै हा’न्न थालेछ।

त्यो मेरो साथी नराम्रोगरि घा’ई’ते भयो। यसैले साथिहरु सके सम्म कम्पनिमा मेलमिलाप मा काम गरौ। दुस्म’नी कसै सग नि नगरौ। तर दु’स्मनी कसै सग पनि छैन भनेर ला’पबाही तरिकाले नबसौ। कम्तिमा सुत्ने बेला आफ्नो कोठाको ढोका रामरि बन्द गरेर सुतौ ताकी राती सुतेको बेला बाहिरी आ’क्रम’ण बाट शत प्रतिशत सु’रक्छित रहौ। आनजन छेइल लाई आफ्नै रुम बाट लागू गरौ। राइ रन्जित जिले इपिएस नेपाल फेमिली ग्रुपमा पोष्ट गरिएको समाचार।

प्रतिकृया दिनुहोस्