Saturday, June 25

कोरियामा फिलिपिनी केटीले फँ’साएर अ’श्लिल च्याट रेकर्ड गराई एक नेपालीसँग १० लाख वन मागेपछि

November 27, 2021 2307

दक्षिण काेरियामा फेसबुक स्क्या’मरकाे बि’गबि’गी बढेकाे छ। दक्षिण काेरियामा सबैभन्दा धेरै नेपाली कामदारहरू यस्ताे स’मस्यामा परेकाे तथ्य बाहिर आएकाे छ। काेरिमा काम गर्ने एक व्यक्तिलाइ यस्ताे स’मस्या परेर हाम्राे स’म्पर्कमा आएपछि साे कुराकाे खुलासा भएकाे हाे।

पि’डितका अनुसार फेसबुकमा अ’श्लि’ल भि’डियाे बनाएर भा’इर’ल बनाइदिने भन्दै फिलिपिनी महिलाहरूले यस्ताे स्क्या’म गरिरहेकाे बताएका छन। नेपालीहरू लजालु र याै’नकाे मामलामा कम खुल्ने गरेकाे कुरालाइ मुख्य ह’तिया’र बनाउदै फिलिपिनी महिलाहरूले फेसबुकमा साथी बन्न अनुराेध गर्ने र साथि बनेपछि उक्त व्यक्तिसंग अ’स्लि’ल ह’र्कत गरेकाे भि’डियाे भा’इर’ल बनाइदिने ध’म्कि दिने गरेका छन। त्यस्ता भि’डियाे आफन्त र साथीभाइलाइ फठाइदिने ध’म्कि दिदै माेटाे रकमकाे माग गर्ने गरेकाे एक पि’डितले बताए।

पि’डितका अनुसार “सबैभन्दा पहिले फेसबुकमा महिलाकाे अनुराेध आउने र अनुराेध स्विकार गरे लगतै त्यस्तै क्रि’याकलाप गर्न उस्काउने गर्छन। यदि उक्त व्यक्ति त्यस्तै क्रि’यामा सामेल सामेल भएकाे खण्डमा वेब क्या’मराबाट खिचिएकाे तस्विर वा भिडियाे सा’माजिक सं’जालमा भाइ’रल गरिदिने ध’म्कि दिने गरेकाे बताए।” हालसम्म दक्षिण काेरियामा रहेका २०० भन्दा व्यक्तिहरू याे स्क्या’ममा परि’सकेकाे पि’डितकाे दाबी छ।

हाल इपिएस अन्तर्गत काेरिया आएका अर्जुन राजबंशी (नाम परिवर्तन) ले यस्तै एक महिलाकाे अनुराेध स्विकार गरे, कुरा गर्दै जादा उक्त महिलासंग भि’डियाे च्याट हुदै  याै’नका कुराहरू हुन थाल्याे। विवाहित रहेका उक्त व्यक्तिले उक्त महिलासंगकाे कुराबाट भित्र लुकाएकाे याै’न चाहान बाहिर प्रकट गरे। केटी भनेपछि हुरूक्क भएका अर्जुनले खाली समयमा ती महिलासंग याै’न च्याट गर्न थाले। सर्बा’ङ्ग ना’ङ्गै भएर गरेकाे गरेकाे उक्त भि’डियाे च्याटले दु’र्घ’टना नि’म्त्याउछ भन्ने हेक्का नराखेका अर्जुनलाइ त्याे भिडियाे च्या’ट म’हङ्गाे त्यतिखेर साबित भयाे, जब उक्त महिलाले  १०,००,००० वनकाे माग गरेर बा’र्गेनिङ गर्न थालिन। पैसा कमाउन विदेसिएका अर्जुनलाइ उक्त महिलाले यति पैसा दे नत्र याे भि’डियाे तेराे याे याे आफन्तलाइ पठाइदिन्छु भन्दै फेसबुकमा भएका सबै आफन्त र साथीहरूकाे तस्विर पठाएपछि अर्जुन छांगाबाट ख’सेजस्तै भए।

अर्जुन जस्तै अन्य व्यक्तिहरूले ला’ज र समाजमा ब’दनाम हुने ड’रले यस्ता घ’टनाहरू प्र’ह’रीमा रि’पाेर्ट नगर्ने गरेकाे सउल प्र’ह’री अधिकारीले बताए । ब’दनाम हुने ड’रका कारण मि’डियामा समेत आउन ड’राउने धेरै पि’डितहरूले उक्त भि’डियाे हटा’उन लाखाै रकम तिर्ने गरेकाे खुलासा भएकाे छ। हाल काेरियामा बाहिर आएका घ’टना बाहेक अन्य धेरै घ’टनाहरू घ’टेकाे हुन सक्ने अनुमान गरिएकाे छ।  यस्ताे स्क्या’मकाे कारण धेरै व्यक्तिहरू डि’प्रेस’नकाे सि’कार भएकाे र गर्ने गरेकाे काेरियामा लामाे समय सामाजिक क्षेत्रमा काम गर्दै आएका व्यक्तिहरूकाे भनाइ रहेकाे छ।

यस्ताे घ’टनाहरूबाट बच्न सामाजिक सं’जालमा आफ्नाे सम्पुर्ण विवरण उल्लेख नगर्ने, अप’रिचित व्यक्तिकाे अनुराेध स्विकार नगर्ने र यदि घ’टना घ’टिहालेकाे खण्डमा तुरून्त प्र’हरीलाइ खबर गर्न सउल प्र’हरीकाे सुझाव रहेकाे छ। यो समाचार नेप्सेगुरु डटकममा प्रकाशित छ।

प्रतिकृया दिनुहोस्