Saturday, January 22

को’रोना फै’लिएसँगै कोरियाले ८ देशका नागरिकलाई गर्यो प्रवेश निषेध, हेरौं कुन कुन देश परे

November 28, 2021 697

दक्षिण कोरियाले को’रो’ना भा’इर’सको सं’क्रम’ण देशभर फै’लिनुका साथै अफ्रिकन लगायतका देशहरुमा देखिएको को’रो’नाको नयाँ भे’रियन्ट फेला परेसँगै ८ वटा देशका नागरिकलाई प्रवेशमा ब’न्देज लगाएको छ। कोरियाले शनिवार एक निर्णय गर्दै ८ वटा अफ्रिकी देशहरुका नागरिकलाई भिजा जारी गर्न तथा ति देशका नागरिकहरुलाई दक्षिण कोरिया प्रवेशमा रो’क लगाएको हो।

कोरियाले प्रवेशमा रो’क लगाएका देशहरुमा दक्षिण अफ्रिका समेत समावेश छ। आइतबारबाट लागू हुने गरी दक्षिण अफ्रिकासहित बोत्स्वाना, जिमबाब्वे, नामिविया, लसोथो, इसवाथिनी, मोजाम्विक र मालावी यो लिष्टमा परेका छन। यि देशहरुमा अहिले को’रो’नाको नयाँ भे’रियन्ट फेला परेको छ।

अफ्रिकी देशहरुमा देखिएको को’रो’नाको नयाँ भे’रियन्ट आफ्नो देशमा भित्रन सक्ने ख’त’रा रहेको भन्दै यि देशहरुलाई दक्षिण कोरियाले प्रवेशमा रो’क लगाएको हो। आठ देशका नागरिकलाई कोरिया रो’क लगाइने गरि भएको निर्णयको कार्यान्वयन आइतबारबाट हुनेछ।

पछिल्लो समय संयुक्त राज्य अमेरीका, युरोपियन युनियनका देशहरु तथा केहि एशियन राष्ट्रहरुले यि अफ्रिकी देशहरुबाट आउने तथा ति देशहरुमा जाने हवाइ उडानहरुमा रो’क लगाएसँगै दक्षिण कोरियाले पनि आफ्नो देशमा सो कुरा लागू गरेको हो। यि देशहरुमा अहिले को’रो’नाको नयाँ भे’रियन्ट फेला परेको छ।

विश्व स्वा’स्थ संगठनले अफ्रिकन मुलुकमा केहि समयअघिमात्र फेला परेको को’रो’नाको नयाँ भे’रियन्टलाई केहि सत’र्क हुनुपर्ने भे’रियन्टमा राखेको छ। यो भे’रियन्ट यसअघिका भन्दा छिटो फै’लनसक्ने भन्दे विश्व स्वा’स्थ संगठनले सबैलाई स’चेत र सजग बनाएको थियो। दक्षिण कोरियामा भने अहिलेसम्म यो अफ्रिकी देशहरुमा भेटिएको नयाँ भे’रियन्ट फेला परिसकेको छैन। यो समाचार योनहान न्यूज एजेन्सीको सहयोगमा सन्तोष न्यौपानेले तयार पारेका हुन।

प्रतिकृया दिनुहोस्