Saturday, January 22

नयाँ भेरियन्ट फै’लनसक्ने भन्दै जापानले सबै विदेशी नागरिकलाई नयाँ प्रवेशमा लगायो रोक

November 29, 2021 489

अफ्रिकी मुलुकहरु लगायत विश्वका केहि देशहरुमा देखिएको को’रो’नाको नयाँ भे’रि’यन्ट जापानमा समेत आउन सक्ने भन्दै जापान सरकारले यहाँ प्रवेश गर्ने सम्पूर्ण विदेशीहरुलाई रो’क लगाउने भएको छ। सोमबार जापानका प्रधानमन्त्री फुकिमो किशिदाले जापानमा नयाँ प्रवेश गर्ने सबै विदेशी नागरिकहरुलाई रो’क लगाइने बताएका छन। ब्यापारीक प्रयोजनका लागि प्रवेश गर्नेहरु, विदेशी विध्यार्थिहरु तथा विदेशी इन्टर्नसहरु सबैलाई मंगलबारबाट लागू हुने गरि प्रवेशमा रो’क लगाइने भएको हो।

‘नयाँ भे’रि’यन्टबाट देशलाई जो’गाउन तथा स्थिति बि’ग्रन नदिनका लागि सु’र’क्षाको उपाय अपनाइएको हो।’ प्रधानमन्त्री किशिदाले सन्चारकर्मीहरुलाई प्रधानमन्त्रीको कार्यालयमा बताएका छन। तर यो रो’काव’टले विदेशी नागरिक जो जापान पुन प्रवेश गर्न खोज्दैछन उनिहरुलाई भने अ’सर पर्ने छैन। त्यसैगरी विदेशबाट जापान फर्कने जापनिज नागरिकहरुलाई समेत यो निर्णयले कुनै अस’र नपर्ने बताइएको छ।

तर जापानी नागरिक तथा जापान पुन प्रवेश गर्ने मानिसहरु जो तोकिएको १४ वटा देशहरु जहाँ को’रो’नाको नयाँ भे’रिय’न्ट देखिएको छ त्यहाँबाट आउनेहरु भने सरकारले तोकिदिएको क्वा’रेन्टी’नमा अ’निवार्य रुपमा बस्नुपर्नेछ। यो नि’यम नयाँ भे’रियन्टका बारेमा आउने दिनमा थाहा हुने तथ्य र त्यसको अ’सरको मूल्याङ्कन नहुन्जेलसम्म लागू हुने प्रधानमन्त्री किशिदाले जानकारी दिएका छन।

अहिले देखापरेको नयाँ भे’रियन्ट अगाडीका भन्दा बढि सं’क्रा’म’क हुन सक्दछ तर यसबारे अझ बिस्तृत रुपमा जानकारी बाहिर आइनसकेको अवस्था रहेको छ। प्रधानमन्त्रीले सबै नागरिकहरुलाई ह’तोत्सा’ही नभइ धैर्य रहन आग्रह गर्दै अनिवार्य रुपमा मा’स्क लगाउन तथा सामाजिक दू’रीका नि’यम पालना गर्न आग्रह समेत गरेका छन।

किशिदाले भनेका छन जापान ग्रुप अफ सेभेन देशहरुमध्ये सबैभन्दा बढि खो’प लगाउने देशमा पर्ने तथा देशका धेरैजसो मानिसहरुले खो’पको दोश्रो मात्रा लगाईसकेकाले गर्दा धेरै ड’रा’उनु पर्ने स्थिति नरहेको बताएका छन। उनले भनेका छन कि नामिबियाबाट आएका एक जनामा को’रो’ना पो’जि’टिभ देखिएको छ तर उनमा नयाँ भे’रियन्ट देखिएको हो हैन भन्ने बारेमा थाहा नभइसकेको र स्याम्पल चेकजाँ’चका लागि ल्या’बमा पठाईएको बताएका छन।

प्रतिकृया दिनुहोस्