Thursday, June 30

कोरियामा एक स्कुल पढ्ने के’टीलाई रे’प गरेको आरोपमा नेपाली र बंगाली सहित ६९ जना कलेज बिध्यर्थी प’क्राउ

November 30, 2021 6762

दक्षिण कोरियामा अध्यनका शिलशिलामा गएका केहि नेपाली बिध्यार्थीहरुले देशकै बे’इज्यत हुने काम गरेका छन। कोरियाको खाङवनदोमा एक हाइस्कुलकी विध्यार्थीलाई लला’ई फ’काई यौ’न शो’ष’ण गरेको अ’भि’योगमा नेपाली र बंगालीसहित दर्जनभन्दा धेरै कलेजका विदेशी विध्यार्थिहरु प’क्रा’उ परेका छन।

खाङवनदो शहरको नम्मर १ सन्चार माध्य जि वान ब्रोडकास्टिङ च्यानलले नोभेम्बर २९ मा प्रकाशित तथा प्रशारित समाचार अनुसार खाङवनदो प्रहरीको अन्तराष्ट्रिय क्रा’इ’म छा’नवि’न टिमले केहि दिनअघि मात्रै खाङवनदो मै रहेको एक युनिभर्सिटीका ६९ जना विदेशी विध्यार्थीलाई प’क्रा’उ गरेको छ। उनिहरु सबैजनालाई बे’श्या’ बृ’त्ति र यौ’न दु’र्व्य’व’हा’रको आ’रो’पमा प’क्रा’उ गरिएको बताइएको छ। उनिहरुले यौन सम्बन्धका लागि कोरियाली कानूनले तोकिएको उमेर नपुगेको केटीसँग विभिन्न प्र’भो’लनमा पारी यौ’न स’म्बन्ध रा’खेको आधारमा प’क्रा’उ गरिएको हो।

कोरियाको का’नू’नले तोकिएको उमेर भन्दा कम उमेरकासँग स’म्ब’न्ध राख्नुलाई रे’पको रुपमा ब्याख्या गरेको छ। उनिहरुले खाङवनदोमै रहेको एक स्थानिय बिध्यालयकी मिडल स्कुल छात्रासँग १ सयभन्दा बढि पटक यौ’न स’म्बन्ध रा’खेको खुल्न आएको छ। उनिहरुले गत बर्षको डिसेम्बर महिनादेखि नै ति छात्रासँग सम्ब’न्ध रा’ख्न सुरु गरेको बताइएको छ। अध्यनका क्रममा थाहा हुन आएको छ कि उनिहरुले ति स्कुले छात्रालाई सामा’जिक सन्जा’लका माध्यमबाट स’म्पर्क गरेका थिए।

युनिभर्सिटीका विदेशी विध्यार्थीहरुबिच एकले स’न्ध राखेपछि उक्त कुरा आफ्ना साथिभाईलाई भन्दै जाने क्रममा फै’लि’न जाँदा धेरै विदेशी युनिभर्सिटीका विध्यार्थीले ति स्कुल पढ्ने छात्रासँग स’म्बन्ध रा’ख्न पुगेको बुझिन आएको छ। खाङवनदो प्र’ह’रीका अनुसार उनिसँग स’म्ब’न्ध रा’ख्ने सबै जना विदेशी विध्यार्थी हुन भने त्यसमा पनि धेरैजसो नेपाली र बंगलादेशका रहेका छन। उनिहरुले ति छात्रा बालिका हुन, उनिसँग स’म्बन्ध रा’ख्नु गै’ह्र का’नू’नी हो भन्ने जान्दा जान्दै उक्त काम गरेको प्र’ह’रीको ठम्याइ रहेको छ। गत बर्षको अप्रिल महिनामा मात्रै दक्षिण कोरियाको नेशनल एसेम्ब्लीले एउटा का’नू’न पारित गर्दै १३ बर्षभन्दा मुनिबाट १६ बर्ष’भन्दा मु’निका बा’लबा’लि’ कासँग यस्तो स’म्ब’न्ध रा’ख्ने कामलाई रे’ पको रुपमा ब्याख्या गरेको थियो।

ति पि’डि’त छा’त्राले गत अगष्ट महिनामा आफ्नो शिक्षकलाई यो कुराको बारेमा बताएपछि यो सबै कुरा बाहिर आएको थियो। कुरा वाहिर आएसँगै खाङवनदो प्र’ह’रीले यस कुराको अध्य’न अ’नुस’न्धान गर्दै युनिभर्सिटीका विदेशी विध्यार्थीहरुलाई प’क्रा’उ गरेको हो। ति छात्राले दिएको ब’यान अनुसार विदेशी विध्यार्थीहरुले उनलाई ‘के गरिरहेको छौ?’ ‘तिमीलाई मिठो मिठो खानेकुरा किनिदिउँ कि’? भनेर ल’लाई फ’काइ गरेको बताएकी छिन। अहिले प्र’ह’रीले ६९ जना सबैलाई कोरिया छाड्न ब’न्दे’ज लगाई थप अनु’स’न्धान अगाडि बढाईरहेको छ।

प्रतिकृया दिनुहोस्