Saturday, January 22

कोरोना बढेसँगै कोरियाले यस्ता नियमहरु लागू गर्दै, कोरियामा भएका नेपालीहरुले समेत बुझ्नैपर्ने

December 3, 2021 434

दक्षिण कोरियाले अर्को हप्ताबाट लागू हुने गरि नयाँ नि’यम लागू गरेको छ। कोरियाले राजधानी र त्यस वरपरका क्षेत्रमा व्यक्तिगत भेटघाटमा ६ जनाभन्दा बढि सामेल हुन नपाइने तथा त्यस बाहिरका क्षेत्रमा ८ जनाभन्दा बढि भेटघाट हुन नपाउने नि’यम लागू गर्ने भएको हो। कोरियाले गत नोभेम्बर १ तारिखबाट लिभिङ विथ को’रोना कार्यक्रम अन्तर्गत सामाजिक दूरीका नि’यमहरु खु’कुलो पारिएको थियो। तर कोरियामा फेरी सं’क्रम’ण फै’लन थालेसँगै यस्तो नि’य’म पुन लागू गर्न लागिएको हो।

कोरियाका प्रधानमन्त्री किम बो ख्युमले शुक्रबार सिडिएससीको बैठकमा को’रो’नाको जो’खि’म बढेको तथा विश्वभर देखा परेको नयाँ भे’रियन्टबाट बच्नका लागि यस्तो नि’य’म लागू गर्न लागिएको जानकारी दिएका छन। यसअघि कोरियामा राजधानी र त्यस वरपरको क्षेत्रमा १० जना तथा त्यस बाहेकका क्षेत्रमा भने १२ जनासम्म मानिसहरुलाई व्यक्तिगत भे’टघाटमा छुट दिइएको थियो।

त्यसैगरी प्रधानमन्त्री किमले जानकारी दिए अनुसार धेरैजस्तो सार्वजनिक सुविधाका क्षेत्रहरु जस्तै रेष्टुरेन्ट तथा क्याफेहरुमा प्रवेश गर्नका लागि खो’प लगाएको प्रमाण देखाउनुपर्नेछ। तर सरकारले खो’प पास लागू गर्नु पुर्व १ हप्ताको प’रीक्षण अवधि राख्नेछ। खो’प पासको नि’यम भने धेरैजसो युवाहरुले खो’प लगाईसकेपछि फेब्रुअरीतिरबाट लागू गर्ने गरि तयारी गरिरहेको छ। खो’प पास लागू हुने ठाउँहरुमा सार्वजनिक नोरेबाङहरु, सामूहिक नुहाउने ठाउँहरु, जिमहरु, बार तथा ना’इटक्ल’बहरु, घोडा दौडाउने खेल तथा साइक्लिङ र क्या’सिनोहरु पर्दछन।

प्रधानमन्त्री किमका अनुसार अबको ४ हप्ता कोरियाले कोरोनाको वि’रु’ध्दमा विभिन्न तरिकाले जोगिने कार्यक्रमहरु सन्चालन गर्नेछ भने नियमित रुपमा यसको अवस्थाको अध्यन र मूल्याङ्कन गर्दै थप आवश्यकता परे सामाजि’क दूरीका नि’यमलाई अझ क’डा समेत पार्न सक्नेछ। दक्षिण कोरियामा गत २ दिनयता लगातार दैनिक सं’क्र’मितहरुको संख्या ५ हजार माथि पुगेको छ। कोरियामा अहिले सम्मकै उच्च दै’नि’क सं’क्रमि’तहरुको संख्या समेत गत २ दिनभित्रै रहेको छ।

को’रियामा को’रो’ना फै’लि’एसँगै देशभरका अ’स्पतालहरुमा चा’प परेको छ। त्यसैगरी अफ्रिकी मुलुकहरुमा देखिएको सं’क्रा’मक ओ’मिक्रोन भा’इर’सको भे’रिय’न्टसमेत कोरियामा देखिइसकेको छ। कोरियामा यो भे’रिय’न्ट अहिले सम्म ६ जनामा पु’ष्टि भइसकेको छ। कोरियामा बढि उमेर भएका नागरिकहरुलाई तेश्रो अर्थात बुस्टर खो’प लगाउने बताएको छ। यो बर्षको अन्ति’मसम्म यदि सम्भव भएमा कम्पनीका कामदारहरुलाई घरबाटै काम गर्न समेत प्रधानमन्त्री किमले आग्रह गरेका छन।

प्रतिकृया दिनुहोस्