Saturday, June 25

स्कूले छात्रालाई रे’प गर्ने नेपाली र बंगाली विध्यार्थीको अनुहार सार्वजनिक गर्न कोरियाली जनताको माग

December 4, 2021 1182

दक्षिण कोरियाको खाङवनदो शहरमा रहेको एक विध्यालयकी छात्रालाई रे’प गरेको अ’भियो’ग लागेका नेपाली, बंगलादेशी लगायत ६९ जना विदेशी विध्यार्थीहरुलाई सार्वजनिक गर्न दक्षिण कोरियाली जनताले राष्ट्रपति समक्ष माग गरेका छन। खाङवनदो प्र’हरीको अन्तराष्ट्रिय क्रा’इ’म छा’नवि’न टिमले केहि दिनअघि मात्रै खाङवनदो मै रहेको एक युनिभर्सिटीका ६९ जना विदेशी विध्यार्थीलाई प’क्रा’उ गरेको छ। उनिहरु सबैजनालाई बे’श्या’ बृ’त्ति र यौ’न दु’र्व्य’व’हा’रको आ’रो’पमा प’क्रा’उ गरिएको बताइएको छ।

अ’पराधी लाई क’डा का’रबा’ही गर्न ‘पब्लिक पेटिसन’ दायर गर्दै कोरियाली नागरिकहरुले राप्ट्रपति मुन जे ईन समक्ष यस्तो माग राखेका हुन । दक्षिण कोरियाको राष्ट्रपतिको वेभसाईट छङ्वादेमा अ’पराधीलाई क’डा का’रबा’ही सहित अनुहार सार्वजनिक गर्न हस्ताक्षर अभियान चलेको छ।

यस घ’ट’नामा सं’ग्लग्न नेपाली सहित बंगाली विध्यार्थीहरुको अनुहार सार्वजनिक सहित क’डा का’रबा’ही गर्नका लागि सुरु गरिएको ‘पब्लिक पेटिनसन’ मा १६ हजारभन्दा बढिले समर्थन जनाइसकेका छन। दक्षिण कोरियामा कुनै पनि विषयमा २ लाख जनताले माग राखेका राष्ट्रपतिको कार्यलयले त्यस बारेमा जानकारी उपलब्ध गराउनुपर्ने नियम रहेको छ।

कोरियाको का’नू’नले तोकिएको उमेर भन्दा कम उमेरकासँग स’म्ब’न्ध राख्नुलाई रे’पको रुपमा ब्याख्या गरेको छ। उनिहरुले खाङवनदोमै रहेको एक स्थानिय बिध्यालयकी मिडल स्कुल छात्रासँग १ सयभन्दा बढि पटक यौ’न स’म्बन्ध रा’खेको खुल्न आएको छ। उनिहरुले यौन सम्बन्धका लागि कोरियाली कानूनले तोकिएको उमेर नपुगेको केटीसँग विभिन्न प्र’भो’लनमा पारी यौ’न स’म्बन्ध रा’खेको आधारमा प’क्रा’उ गरिएको हो।

खाङवनदो प्र’ह’रीका अनुसार उनिसँग स’म्ब’न्ध रा’ख्ने सबै जना विदेशी विध्यार्थी हुन भने त्यसमा पनि धेरैजसो नेपाली र बंगलादेशका रहेका छन।  गत बर्षको अप्रिल महिनामा मात्रै दक्षिण कोरियाको नेशनल एसेम्ब्लीले एउटा का’नू’न पारित गर्दै १३ बर्षभन्दा मुनिबाट १६ बर्ष’भन्दा मु’निका बा’लबा’लि’ कासँग यस्तो स’म्ब’न्ध रा’ख्ने कामलाई रे’ पको रुपमा ब्याख्या गरेको थियो।

प्रतिकृया दिनुहोस्