दक्षिण कोरियामा एक पूर्व हाइ स्कुल शिक्षिकालाई ५ बर्ष जे’ल साजयको माग गरिएको छ। शुक्रबार अ’दाल’तमा भएको सुनुवाईका क्रममा ट्युसन पढाउन विध्यार्थीको घरमा गएकी उनले आफ्नै विध्यार्थीसँग यौ’न स’म्ब’न्ध राखेको भन्दै यस्तो स’जा’य माग गरिएको हो।
कोरियाको राजधानी सउलबाट पश्चिमतिर रहेको इन्छन शहरस्थित एक हाइ स्कूलमा उनि शिक्षिका थिइन। उनले सन २०१९ देखि सन २०२० भित्र विध्यार्थीको घरको कोठामा ट्युसन पढाउन जान्थिन। उनले त्यस क्रममा कम उमेरको विध्यार्थी सजलाई यौ’न सम्बन्धी ज्ञान समेत नभएको अवस्थामा जव’र्जस्ति यस्तो स’म्बन्ध पटक पटक राखेको खुल्न आएको छ।
गत बर्षको अप्रिल महिनामा इन्छन स्थित जिल्ला अ’दाल’तले उनलाई १ बर्ष ६ महिनाको जे’ल स’जा’य सुनाएको थियो। त्यसैगरी उनलाई ३ बर्षसम्म शिक्षिका पेशबाट नि’लम्बन समेत गरेको थियो। उनलाई अ’दालते अ’परा’ध स्विकार गरेको र यसभन्दा अगाडी यस किसिमको अ’परा’ध गरेको रेक’र्ड नभएको भन्दै यतिमात्र स’जा’य सुनाएको थियो। उनको अ’परा’ध ठूलो भएपनि कम सजा’य मात्रै सुनाएको थियो।
तर पि’डित पक्षलाई इन्छन जिल्ला अ’दाल’तको फैसला चित्त बुझेन। उनिहरुको बुझाईमा स’जाय कम भयो। उनिहरुले एपिलेट को’र्टमा पुन मु’द्दा अगाडी बढाए। उनिहरुले ति शिक्षिकालाई कम्तिमा पनि ५ बर्ष जे’ल हुनुपर्ने माग राखेका छन। उनिहरुका अनुसार ति शिक्षिकाले एक बालकसँग पटक पटक यस्तो सम्बन्ध राखेकी र ति पिडित बालक यौ’नका बारेमा एकदमै अनजान र कम उमेरको भएको उनिहरुको भनाई रहेको छ।
“पि’डित बालकले विभिन्न मानसिक त’ना’ब भोगिरहेको छ। उ अहिले पनि मा’नसिक रुपमा वि’चलित रहेको छ। त्यसैले उनका आमाबुबाले समेत ति शिक्षिकालाई क’डा भन्दा क’डा का’रबा’हिको माग गरेका छन।” अ’दाल’तमा मु’द्दा दा’यर गर्ने पक्षका वकिलले का’रवा’हि माग राख्दै बताए। तर ति शिक्षिकाले भने आफूले अ’परा’ध स्विकार गरेको र आफ्नो उक्त क्रियाकलाप प्रति पश्चा’ताप भएको भन्दै कम भन्दा कम स’जायको माग गरेकी छिन। यो समाचार योनहाप न्यूज एजेन्सीको सहयोगमा नेपाली भाषामा सन्तोष न्यौपानेले तयार पारेका हुन।
प्रतिकृया दिनुहोस्