Saturday, January 22

उत्तर कोरियामा ११ दिनसम्म हाँस्न प्रतिबन्ध, कारण थाहा पाउँदा दुनियाँ चकित

December 19, 2021 279

किम जङ उनले शा’शन गरिरहेको उत्तर कोरियामा बेला बेलमा अनौ’ठा कुराहरु बाहिर आउने गर्दछन। हालै अन्तराष्ट्रिय मिडियामा बाहिरिएको एउटा समाचार पनि यस्तै अचम्मको रहेको छ। उत्तर कोरियामा हाँस्न र खुसियाली मनाउन प्र’तिबन्ध लगाइएको छ कुरा बाहिरिएको छ।

उत्तर कोरियाली पूर्व नेता किम जो’ङ्ग इलको १० औँ पुण्य तिथिमा शोक मनाउनका लागि ११ दिने प्र’ति’बन्ध लगाइएको उत्तर कोरियामा शुक्रबारदेखि ११ दिनसम्म हाँस्न र खुसियाली मनाउन प्र’तिब’न्ध लगाइएको हो। उत्तर कोरियाले आफ्ना पूर्वनेता किम जोङ इलको पुण्यतिथिका अवसरमा ११ दिनसम्म शोक मनाउने निर्णय गरेको छ। यो शोकको घडीमा उत्तर कोरियामा हाँस्न, खुसी मनाउन, किनमेल गर्न तथा मदिरा पिउन पूर्ण रुपमा रो’क लगाइएको हो।

यो अवधिमा उत्तर कोरियाभित्र कसैलाई पनि आफ्नो जन्मदिन नमनाउन भनिएको छ। किम जङ इलले सन १९९४ देखि सन २०११ सम्म उत्तर कोरियाको प्रमुख भएर शासन सन्चालन गरेका थिए। उनि पछि सन २०११ बाट यहाँ किम जङ उनले शाशन चलाईरहेका छन। उनि किम जङ उनका पिता हुन।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार शो’कको यो अवधिमा कसैलाई आफ्नो जन्मदिन नमनाउन र अन्य कुनै व्यक्तिको मृ’त्यु भएमा मृ’त’कका आफन्तले चर्को स्वरमा न’रुन नि’र्देशन दिइएको छ। सरकारी आदेश उ’ल्लंघन गर्नेलाई क’डा सजा’यको व्यवस्था गरिएको र आदेश पालना गराउनका लागि ठूलो संख्यामा सु’रक्षाक’र्मीलाई निगरानीका लागि खटाइएको बताइन्छ।

उत्तर कोरियामा ११ दिनसम्म शाेक मनाउन लागिएकाे हाे । सामान्यतया प्रत्येक वर्ष १० दिने शाेक अवधि मनाइन्छ ।  १७ वर्ष उत्तर कोरियामा शासन गर्नुभएका किम जोङ्ग इलको नि’धन सन् २०११ को डिसेम्बर १७ मा भएको थियो । त्य’सपछि उत्तर कोरियामा किम जोङ्ग इलका छोरा किम जोङ्ग उनले शास’न गरिरहनुभएको छ ।

प्रतिकृया दिनुहोस्