Saturday, June 25

जापानमा मंगलबार ३ जनालाई दिइयो मृ’त्युद’ण्ड, कारण थाहा पाउनुस

December 21, 2021 237

टोकियो, जापान। जापानले मंगलबार ३ जना कै’दीहरुलाई झु’ण्डाएको छ। गत २ बर्ष यता जापानले पहिलो पटक मृ’त्यु’द’ण्ड’ दिएको हो। अन्यन्त ठूलो ग’ल्ति गरेकाहरुलाई जापानले यस्तो ठूलो स’जाय दिने गरेको छ जसमा यहाँका नागरिकहरुको पनि ठूलो सपोर्ट रहेको छ। जापान एउटा यस्तो विकशित देश हो जहाँ मानिसलाई मृ’त्यु’द’ण्ड’को स’जा’य हुन सक्दछ।

अन्तराष्ट्रिय जगतबाट विशेष गरी मानव अधिकारकर्मीहरुबाट जापानलाई ठूलो दवाव भए ता पनि यहाँको जनताको सपोर्टको कारण यति विकशित देश भएता पनि जापानमा यस्तो चलन अहिले पनि रहेको पाइन्छ। अहिले पनि यस्तो स’जाय पाउने लाइनमा जापानमा १ सय जनाभन्दा धेरै मानिसहरु रहेका छन।

उनिहरु धेरै जसो सामूहिक ह’त्या र हिं’साका दो’षि रहेका छन। जापानमा यस्ता मानिसहरुलाई लामो समय जे’लमा राखि अन्तिमममा झु’ण्डा’उने चलन रहेको छ। मंगलबार यस्तो सजाय पाउने मध्येका एक हुन ६५ बर्षिय यासुताका फुजिशिरो जसले च’क्कू र हम्म’रको प्रयोग गरी आफ्नै ८० बर्षिय काकीलाई मा’रेका थिए। उनले काकी का साथै २ जना भतिजा तथा अन्य ४ जनालाई सन २००४ मा मा’रेका थिए।

त्यसैगरी मंगलबार यस्तो स’जा’य पाउने अन्य दुइ जनामा ५४ बर्षिय तोमाओकी ताकानेजावा र उनका सहयोगी ४४ बर्षिय मितसुनोरी ओनोगावा रहेका छन। उनिहरुले सन २००३ मा गेम पार्लरमा काम गरिरहेका मेनेजरलाई मा’रेका थिए। यस्तो स’जा’य अहिलेका प्रधानमन्त्री फुमिओ किशिदाको कार्यकालको पहिलो हो।

अहिलेका प्रधानमन्त्रिले गत अक्टोबरमा आफ्नो कार्यभाल सम्हालेका हुन। अहिले विश्वका विकशित देशहरुमा यस्तो खालको स’जा’य कमै मात्र हुने गरेको पाइन्छ। विकसित देशहरुको समूह जि ७ देशहरुमा जापान र अमेरिका मात्र २ वटा देश हुन जहाँ यस किसिमको स’जा’य हुने गर्दछ।

प्रतिकृया दिनुहोस्