Saturday, January 22

असाध्यै बोल्ड रुपमा प्रस्तुत हुने भेटेनरी डक्टर टिकटकमा भाइरल, को हुन त उनि? भिडियोसहित

December 23, 2021 496

प्रियङ्का ढकाल पछिल्लो समय विश्वमै चर्चित रहेको भिडियो सेयरिङ प्लेटफर्म टिकटकमा चर्चित रहेकी छिन। उनका भिडियाहरु टिकटक भर भाइरल भइरहेका छन। टिकटककै कारण उनको लोकप्रियता पनि बढ्दै गइरहेको छ। उनि आफ्नो जिउडाललाई कलात्मक र बोल्ड ढङ्गले प्रस्तुत गर्न सिपालु रहेकी छिन।

उनको यहि सिपका कारण टिकटकमा उनका भिडियोहरुले लाखौं भ्युज र लाईक बटुल्न सफल भएका छन। उनि टिकटकमा खुबै भिडियोहरु पोष्ट गर्ने गर्दछिन। उनले २५ घण्टामै ५२ वटा भिडियो पोष्ट गरेर रेकर्ड नै राखेकी छिन। धेरै टिकटक भिडियो पोष्ट गर्दा यसको अल्गोरिदमले काम गर्ने भएकाले आफूले भिडियोहरु धेरै अपलोड गर्ने गरेको उनि बताउँछिन। उनको टिकटक अकाउण्टमा यो समाचार तयार पार्दा सम्म ७ लाख ५९ हजार फलोअर्स पुगिसकेका छन भने उनका भिडि

योमा ६१ लाख लाइक पुगिसकेका छन। पेशाले उनि भेटेनरी डक्टर समेत हुन। भेटेनरी डक्टर भएकाले पशुपन्छिको उपचार लगायत पशुको सेवा गर्ने कामका वापजुद पनि समय निकालेर उनि कसरी यस्ता भिडियोहरु बनाउन समय निकाल्न सक्छिन भन्ने चासो सबैको रहेको पाइन्छ।

तर धेरैले उनलाई आफ्नो जिउडाल देखाएरै फेमस भएको आरोप लगाउने गरेको पाइन्छ। आलोचकहरुले उनलाई भिडियो खासै क्रियटिभ नभएतापनि जिउ तथा हाउभाउ दखाएरै फलोअर्स बटुलेको आरोप लगाउने गरेका छन। आलोचकहरुबाट नकारात्मक कमेण्ट आउने भएकै कारण उनि विवादमा आउने जस्तो देखिने भिडियोहरुमा कमेण्ट अफ गर्ने गर्दछिन।

जे जस्तो भएपनि उनि नेपालका चर्चित टिकटकरहरुको सूचिमा भने पर्दछिन। उनि टिकटक भिडियोहरुमा आफूलाई बोल्ड रुपमा प्रस्तुत हुने गर्दछिन जसले गर्दा उनका भिडियोहरु छिट्टै भाइरल भइहाल्छन। पछिल्लो समय त उनका हरेक भिडियोले लाखौं भ्यूज बटुलिरहेका छन। आकर्षक जिउडाल भएकै कारण उनका भिडियाहरु भाइरल हुने गरेका हुन।

प्रतिकृया दिनुहोस्