Thursday, October 6

सपिङ सेन्टरको पाँचौ तल्लामा रहेको पार्किङबाट ड्राइभरले भित्ता फोरेर झारे ट्याक्सी, चालकको गयो ज्यान (भिडियो सहित)

December 30, 2021 909

दक्षिण कोरियामा एउटा सुपरमार्केटको पाँचौ तल्लाबाट ट्याक्सी खसेर दु’र्घट’ना भएको छ। उक्त ट्याक्सी सुपरमार्केट बिल्लिङको पाँचौ तल्लामा रहेको पार्किङमा राखिएको थियो। कोरियाको दोश्रो ठूलो शहर बुसानमा रहेको हाेमप्लस सुपरमार्केटको पाँचौ तल्लको पार्किङबाट ड्राइभर सहितको ट्याक्सि भित्तो भोरेर तल बाटोमा खसेको हो।

आज अर्थात डिसेम्बर ३० तारिखमा घटेको उक्त घ’ट’नामा परी ट्याक्सी चालकको ज्या’न गए’को छ भने अन्य ७ जना घाइते भएको येन्जे प्र’ह’री चौ’की बुसानले जानकारी दिएको छ। मध्य दिउँसो करिब १२ बजेर ३० मिनेटमा होमप्लस सुपरमार्केटको पाँचौ तल्लाबाट ट्याक्सी भित्ता नै फोरेर तल झरेको थियो। उक्त ट्याक्सीमा रहेका चालकको ज्या’न ग’एको छ।

ट्याक्सी बाटोतिर खस्दा रोडमा गुडिरहेका ८ वटा तथा बाटोनजिकै पार्किङ गरि राखिएका ६ गरी १४ वटा गाडीमा क्ष’ति पुगेको छ। त्यसैगरी ७ जना घा’इते समेत भएका छन भने घा’इ’ते सबैलाई अस्प’ताल पुर्याइएको छ। यस घट’ना के कति कारणले भयो भन्ने बारेमा बुसान प्र’हरीले अहिले अनु’सन्धान गरिरहेको बताइएको छ।

उक्त ट्याक्सीका चालक करिब ७० बर्ष जतिका रहेको बुझिएको छ। ट्याक्सी पाँच तल्लाबाट झरेर रोडमा ट्राफिक लाइट कुरिरहेका गाडीमा बजारिएको थियो। त्यसपछि त्यो ट्याक्सीमा आ’गो लागेको थियो। यसबाट गाडीमा रहेका ७ जना सहित बाटोमा हिँडिरहेका २ जना पैदल यात्री समेत घा’इते भएको बताइएको छ।

ट्याक्सी खसेपछि उक्त ट्याक्सीका ड्राइभर स’ख्ख घा’इते भएका थिए भने अन्य गाडीका मानिस र २ जना पैदल यात्री सामान्य घा’इते भएका थिए। ट्याक्सी चालकलाई उध्धार गरि तुरुन्तै अस्प’ताल लगिएको थियो। अस्प’तालमा उ’पचारका क्रममा उनको नि’ध’न भएको हो। अन्य घा’इतेहरुको अहिले उ’प’चार भइरहेको र अवस्था सामान्य भएको बताइएको छ। भिडियो हेर्न तल क्लिक गर्नुहोस

प्रतिकृया दिनुहोस्