Thursday, October 6

काे हुन त यि ‘क्युट’ ३ बर्षिया बालिका?

January 5, 2022 305

तीन बर्षकी यि सानी नानी यतिबेला माडलिङकाे कारण सामाजिक संजालमा चर्चित रहेकी छिन। उनी निकै सुन्दर र क्युट तीन बर्षकी एक बालिका सामाजिक संजालहरुमा चर्चित छिन। उनी चर्चामा हुनुकाे कारण उनकाे ‘क्युटनेश’ नै हाे। क्युटनेशकै कारण यति सानै उमेरमा पनि उनले प्रशस्तै चर्चा कमाएकी छिन।

उनी निकै मायालाग्दी र राम्री पनी छिन। जसले गर्दा पनि उनकाे प्रशंसा गहिरिएकाे छ। उनकाे इन्ष्टाग्रामा तस्बिरहरु उनकाे बुबाले पाेष्ट गर्ने अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएकाे छन्। अभिभावकका नाताले उनका बुबाले उनको सामाजिक सन्जाल सन्चालन गर्ने गरेका हुन। इन्ष्टाग्राम, फेसबुक, टुइटर लगायतमा उनको बुबाले चलाउने गर्दछन।

उनी हुन इजरायलकी एनाहिता हासेमजादे। एनाहिता अहिले ३ वर्षकी भइन। तिन वर्षकी यी सानी नानी माेडेलिङका कारण यति बेला भाइरल बनेकी छिन। जुनै देशको भएता पनि सामाजिक सन्जालका कारण मानिसहरुलाई विश्वभरमा चिनाउनका लागि सहयोग पुगेको छ। यदि सामाजिक सन्जाल नहुँदो हो त उनि पनि इजरायलको कुनै एक गाउँमा गुमनाम रहने थिइन।

उनी ३ फिट ३ इन्च अगली छिन भने उनकाे ताैल १४ किलाेग्राम रहेकाे छ। उनकाे आँखाकाे रङ हरियाे रहेकाे छ जसकाे कारण उनकाे  निकै प्रशंसा हुने गरेकाे छ। उनकाे कपालकाे रङ खैराे रहेकाे छ। उनी सुन्दरताले पुर्ण छिन। उनि सानै भएपनि रुपका हिसाबले पूर्ण रहेकी छिन।

सन् २०१८ मा सामाजिक संजाल इन्ष्टाग्राम एकाउन्ट खाेलेकी उनले एक वर्षकाे बिचमा ५३ हजार भन्दा धेरै फलाेअर्स पाएकी छिन। उनकाे इन्ष्टाग्राम एकाउन्ट उनकाे बुवाले चलाउने र उनका फाेटाेहरु उनकै बुवाले पाेष्ट गर्ने अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएकाे छन्। उनकाे आफनै वेवसाइट पनि छ।

प्रतिकृया दिनुहोस्