Thursday, October 6

जापानमा हराएको कुकुर फेला पार्नेलाई ५० लाख येन पुरष्कार दिने घोषणा

January 14, 2022 227

साधारणतया हामी कसैको घरपालुवा ज’नावर उनिहरुलाई कति महत्वपूर्ण हुन्छ भनेर कुरा गर्दछौं किनभने उनिहरु बिचमा एक प्रकारको आत्मियता रहेको हुन्छ। आफुले पालेको ज’नावरसँग जो कोहीको आत्मिय सम्बन्ध रहेको हुन्छ। त्यस्तो ज’नावर एक्का’सी हरा’उँदा जो कोहीलाई पनि पि’डा अवस्य नै हुन्छ।

यस्तै घ’टना जापानमा घटे’को छ। डिसेम्बर २८ तारिखको विहान जापानको टोकियोमा एउटा घरपालुवा कु’कुर ह’राएको छ। आफ्नो कुकु’र ह’राएको भन्दै एक व्यक्तिले आफ्नो ट्विटरमा खोजिदिन आग्रह गरेकी छिन। उनको कुकुर टोकियोको योयोगी पार्कबाट ह’राएको हो। मर्निङ वाकका लागि पार्कमा लैजाँदा कु’कुर त्यहाँबाट ह’राएको हो।

पार्कमा डुलाउन लैजाँदा कु’कुर फुत्केर भा’ग्न सफल भएको हो। कुकुर ह’राएपछी उनले गत हप्ताभर कु’कुर खोजे ता पनि फेला पार्न सकेकी छैनन। कतैबाट पनि कु’कुर पत्ता लाग्न नसकेपछि उनले ट्विटरको सहारा खोजेकी हुन। उनले आफ्नो कुकुरको बारेमा सम्पूर्ण जानकारी सहित ट्विटर प्रयोग कर्ताहरुलाई खोजिदिन आग्रह गरेकी छिन।

उनले आफ्नो कु’कुर फेला पार्ने जो कोहिलाई पनि आकर्षक नगद पुरस्कारको घोषणा समेत गरेकी छिन। उनले कु’कुर फेला पार्नेलाई ५० लाख जापानी येन पुरस्कार दिने बताएकी छिन। यस्तै कुकुर फेला पार्ने मात्र नभई कसैले कु’कुर देखेको जानकारी दिएमा मात्रै पनि १० लाख जापानी येन पुरस्कार दिन उनि तयार भएकी छिन। कुकुर सम्बन्धि जानकारी पाएमा भटाउने सम्भावना बढि हुने उनको विश्वास रहेको छ।

उनको अनुसार कु’कुर एक बर्ष उमेर भएको भाले जातको हो। यसको तौल अन्दाजी ३ किलो जति रहेको छ भने अन्यत्र भन्दा पछाडीका खुट्टाहरुमा छोटो कपाल रहेको छ। उनले पोष्ट गरेको फोटोमा कु’कुरले रिबन बाँधेको देखिएको छ। तर कुकुर भाग्दा कुनै पनि चिज लगाएको छैन। उनका अनुसार कु’कुर एकदमै मिलनसार भएको तथा कुकुरको निकनेम ‘ए चान’ भनेर बोलाउँदा आउने गरेको छ।

प्रतिकृया दिनुहोस्