Saturday, January 22

नेपाली गीत गाएर भाइरल अफ्रिकन युवती भन्छिन्, ‘विवाह गर्न नेपाली केटा खोज्दैछु, (भिडियो हेर्नुहोस)

January 11, 2022 131

विउन्सी अफ्रिकन हुन् । तर अहिले उनी नेपालमा निकै भाइरल छन् । नेपाली अलिअलि बोल्ने उनी गीत पनि गुनगुनाउँछिन् । नेपाली बोल्ने र नेपाललाई मन पराएर माया गर्ने धेरै विदेशीहरु छन् नेपालमा । तीनै मध्यकी एक हुन् विउन्सी। उनी अफ्रिकन हुन् । लकडाउनको समयमा नेपालमै थुनिएकी विउन्सीले नेपाली बोल्ने कोशिष गर्छिन ।

नेपाली बोल्ने मात्र नभई उनले नेपाली लोक गीतहरुपनि उत्तिकै राम्रो लयमा गाउने को’शिष गर्छिन । उनको बोली र गीतले सबैलाई आर्कषित गदर्छ। लकडानका कारण आफ्नो देश फर्कन नपाएकी विउन्सीलाई नेपालको मायाले । तानेको उनी बताउँछिन् ।

उनी भन्छिन्ल कडाउनको समयमा म यता बस्न बाध्य भएँ । र यही लकडाउनकै समयले मलाई नेपाल र नेपालीप्रतिको मायामा अ(ल्झायो । मलाई नेपालीसंगै बिहे गर्न मन छ । मलाई नेपाली खाना मन पनि पर्छ। नेपाल र नेपाली प्रतिको प्रेमलाई बताउँदै विउन्सीले आफुलाई मन पर्ने लोक गीत पनि गाएर सुनाईन् ।

उनलाई अहिले नेपाल र नेपालीको माया असाध्यै लाग्दछ। उनलाई नेपाली खाना पनि असाध्यै मन पर्न थालेको छ। विउन्सी भन्छिन आफूले खोजेजस्तो मन मिल्ने केटा पाए नेपालीसँगै विहे गर्ने समेत उनको इच्छा रहेको छ। उनि नेपाली गीतहरु पनि असाध्यै राम्रो गाउँछिन।

विउन्सीले एउटा नेपाली फिल्मकोलागी गीत पनि गाई सकेकी छन् । उनले द्ध(न्द्ध निर्देशक राजेन्द्र खडकीको फिल्मको लागी एउटा गीत गाएकी छन् । विउन्सीले नेपालका धेरै कुरा सिकी सकेकी छन्। उनि भन्छिन नेपाली भाषा सिक्न र बोल्न आफूलाई ज्यादै मन पर्छ। – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्