Saturday, May 21

इजरायलबाट नेपाल पुगेको ४ दिनमै ४५ बर्षिया अर्चना चोङवाङको नि’धन

February 10, 2022 333

लामो समय रोजगारीको सिलसिलामा इजरायलमा बसेर गत शुक्रबार फेब्रुअरी ४ तारिख नेपाल प्रस्थान गरेकी ग्याष्ट्रिक क्यान्सर पि’डित ताप्लेजुङकी ४५ बर्षिया अर्चना चोङवाङको आज मंगलबार नेपालमा नि’ध’न भएको छ । वैदेशिक रोजगारको सिलसिलमा इजरायलमा रहेकी चोङवाङ शुक्रवार नेपाल फर्केकी थिइन् ।

उनलाई परिवारको सहमतिमा डाक्टरको सल्लाह बमोजिम गत शुक्रबार मेडिकलइस्कर्ट सहित ईजरायलबाट नेपाल पठाइएको थियो । शुक्रवार नेपाल फर्किएकी उनको आज मङ्गलबार नि’ध’न भएको हो । उनि वैदेशिक रोजगारीका लागि इजरायल गएकी थिइन।

नेपाली राजदूतावास तेल अबिब ईजरायल ले अर्चनाको नि’ध’न प्रति गहिरो दु’ख व्यक्त गरेको छ । अर्चनाको नि’धनप्रति एक सूचना जारी गर्दै दूतावासले मृ’ता’त्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्र’द्धा’ञ्जली व्यक्त गरेको छ । किराँत याक्थुङ चुम्लुङ इजरायलकि सदस्य समेत रहेकी अर्चना चोङवाङप्रति कियाचु इजरायलले पनि हार्दिक श्र’द्धा’ञ्जली व्यक्त गरेको छ ।

दूतावासले जारी गरेको संम्वेदना: नेपालको ताप्लेजुङ जन्मस्थान भई वैदेशिक रोजगारीका सिलसिलामा ईजरायलमा रहँदै आउनुभएकी, Gastric Cancer बाट पी’डित अर्चना चोङवाङलाई परिवारको सहमतिमा डाक्टरको सल्लाह बमोजिम गत शुक्रबार मेडिकल इस्कर्ट सहित ईजरायलबाट नेपाल पठाइएकोमा आज विहान वहाँको दुःख’द नि’ध’न भएको खबरबाट हामी सबै स्तब्ध भएका छौं।

हामी मृ’ता’त्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्र’द्धा’ञ्जली व्यक्त गर्दछौं। साथै, शो’क सन्तप्त परिवार तथा आफन्तजनमा हा’र्दिक स’मवेदना प्रकट गर्न चाहन्छौं। नेपाली राजदूतावास, तेल अबिब, ईजरायल। Swadeshnepal बाट

प्रतिकृया दिनुहोस्