Monday, September 26

रक्सी खुवाएर मातेको तालमा मलाई एमाले प्रवेस गराए….

February 21, 2022 340

काठमाडौ। नेपालको राजनितीमा एउटा हाँसो लाग्दो घटना घटेको छ। एक जना माओवादीका नेताले आफुलाई रक्सी खुवाएर मातेको तालमा एमाले प्रवेश गराएको आरोप लगाएका छन्। रक्सी खाइ लठ्ठ भएको बखतमा मौका छोपि आफूलाई एमालेमा प्रवेश गराएको उनले आरोप लगाएका छन।

एमाले प्रवेश गरेको भोलीपल्ट ति नेताले एक विज्ञप्ती जारी गदैै यस्तो बताएका छन् । डोटीका माओवादी नेताले यस्तो आरोप लगाएका हुन् । आफूलाई मा द क पदार्थ सेवन गराएर नेकपा एमालेमा प्रवेश गराएको बताएका छन्।

नेकपा माओवादी केन्द्र आदर्श गाउँपालिका संगठन कमिटी उपाध्यक्ष रणबहादुर नेपालीले एमालेलाई यस्तो आरोप लगाउँदै विज्ञप्ती जारी गरेका छन् । उनको स्टाटसको एमाले नेताले पनि जवाफ फर्का`एका छन् । नेपालीले एमालेलाई र क्सी खुवाएर पार्टी प्रवेश गराएको आ`रोप लगाएका हुन्।

एमालेका नेता चन्द्रदेव ओझाले फेसबूकमा माओ`वादी कार्यकर्ताले धम्क्याएर उनलाई जान`कारी नै नगराएर फेस`बूकमा लेखेको आरो`प लगा`एका छन्। उनले ज्यानको ड`रले एमालेलाई यस्तो आ`रोप लगाएको दावी गरेका छन् ।

शनि`बार विज्ञप्ति नै जारी गरेर उनले आफ्नो घरमा जुठो परेको समयमा पनि नेकपा एमाले आदर्श गाउँ`पालिकाले र क्सी सेवन गराएर पार्टी प्रवेश गराएको जना`एका छन्। यता एमालेले भने नेपाली आफ्नो मर्जीले पार्टी प्रवेश गरेको दाबी गरेको छ।

प्रतिकृया दिनुहोस्