Monday, September 26

कोरियामा चक्कू हानि मान्छे मारेर फरार भएका ब्यक्ति ५ घण्टापछि पक्राउ

February 24, 2022 1138

दक्षिण कोरियाको राजधानी सउलमा एक जनामाथि चक्कू प्र’हार भएको छ। करिब ४० बर्षका एक पुरुषमाथि चक्कू प्र’हार गरी फरार भएका आरोपीलाई सउल प्र’हरीले प’क्राउ गरेको छ। आरोपीलाई प्र’हरीले घटना भएको ५ घण्टापछि समात्न सफल भएको हो। यो घ’टना राजधानी सउलको मापो गु क्षेत्रमा घटेको थियो।

सउल मापो प्र’हरी कार्यालयका अनुसार चक्कू प्रहार गरी भाग्ने ब्यक्तिलाई २३ तारिख राति ११ बजेर ५६ मिनेट जाँदा उनकै घर निवास नजिकैबाट प’क्राउ गरेको हो। अघिल्लो दिन अर्थात फेब्रुअरी २२ तारिख साँझ ६ बजेर ३३ मिनेटमा ति ब्यक्तिले मापो गु क्षेत्रको साङगाम दोङमा रहेको आवाशिय क्षेत्रमा एक ४० बर्षिय ब्यक्तिलाई चक्कू प्र’हार गरी फ’रार भएका थिए।

चक्कू प्र’हारबाट शख्त घा’इते भएका ४० बर्षिय ति पिडितले तुरुन्तै ९११ मा फोन गरी आफूमाथि आ’क्रमण भएको जानकारी दिएका थिए। सूचना दिए लगत्तै उनको ज्यान गएको थियो। अत्याधिक रक्तश्रावबाट उनि ढल्न पुगेका थिए। उनलाई प्राथमिक उ’पचार पछि को’रोनाको पिसिआर गरिएको थियो। उपचारकै क्रममा उनको ज्या’ न गयो।

ज्या’ न गएका ४० बर्षिय ब्यक्ति स्थानिय एक निर्माण कम्पनीका सिइओ रहेको बुझिएको छ। उनि घ’टना भएको आवाशिय क्षेत्रको एक घरमा दोश्रो तल्लामा सरेका थिए। आरोपिसँग ऋणका बिषयमा भनाभन भएको र त्यसै कुरामा वि’वाद भएको बुझिएको छ।

प्र’हरीका अनुसार ह’ त्या गरेर फरार हुने ब्यक्ति प’क्राउ परेको समयमा न’शामा रहेका थिए। उनले घट’नाको जि’म्मेवारी प्र’हरी समक्ष लिएका छन। प्र’हरीले उक्त घ’टनाको कारण बारे थप अ’नुसन्धान अघि बढाएको छ। त्यसैगरी मृ’ त’ कको पो’ ष्ट मार्टम पनि गरिएको छ।

प्रतिकृया दिनुहोस्