आज नेपाल स्टक एक्सचेन्जमा विभिन्न ६ वटा कम्पनीको सेयर सूचीकृत भएका छन। नेपाल स्टक एक्सचेन्जमा आज मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, हिमालय डिस्ट्रिलरी, अरुण भ्याली हाइड्रोपावर, एनएलजी इनस्योरेन्स र लक्ष्मी लघुवित्तको बोनस सेयर सूचीकृत भएका हुन।
नेपाल स्टक एक्सचेञ्जमा आज सोमबार मुक्तिनाथ विकास बैंक लिमिटेडको ४८ लाख ६५ हजार ६१३.१७ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
नेपाल स्टक एक्सचेञ्जमा आज सोमबार कामना सेवा विकास बैंक लिमिटेडको ११ लाख १७ हजार ६८३.७९५७ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
नेपाल स्टक एक्सचेञ्जमा आज सोमबार हिमालय डिस्ट्रिलरीको २८ लाख ९२ हजार ३४१.२५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
नेपाल स्टक एक्सचेञ्जमा आज सोमबार अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको ४ लाख ९९ हजार १६२ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
नेपाल स्टक एक्सचेञ्जमा आज सोमबार एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ लाख १७ हजार २२५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
नेपाल स्टक एक्सचेञ्जमा आज सोमबार लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडको ४ लाख १७ हजार ४५० कित्ता बोनस शेयर सूचीकृत भएको छ।
प्रतिकृया दिनुहोस्