Saturday, June 25

कोरियामै अस्ताए हरिवनका शुभराज

February 20, 2021 1269

नेपाल बाट सुनौलो सपना बोकेर इपिएस मार्फत रोजगारिको सिलसिलामा दक्षिण कोरिया आउनु भएका हरिवन, सर्लाहि घर भएका शुभराज काडरिया हिजो एसियाना एरलाइन्स मार्फत नेपाल जानु भएको छ तर काठको बाक्समा।

हिजो आफ्नो कार्यकाल सकाएर प्राय खुसि मुद्रामा नेपालीहरु नेपाल उडेका थिए र। तर छनानको एक कङ्क्रीट प्यानल कम्पनीमा काम गर्ने शुभराज, गत महिनाको जनवरि ५ तारिखमा कम्पनिमा काम गर्ने क्रममा अचा नक ग्यास वि स्पोट भई ग म्भि र घा इते हुनु भएको थियो।

अवस्था खराब भएपछि उहालाई तत्काल अस्पतालमा उपचार गर्न लगिएको र एक महिना जति भेन्टि लेटरमा राखेर उपचार गर्ने क्रममा फेब्रुअरी ४ मा उहाँले सदाको लागि सं सार छाडेर जानु भएको जानकारी सङ्गै काम गर्ने सहकर्मीले हिजो मात्र जानकारी दिनु भएको छ। उहाको उपचारमा कम्पनीले सहयोग गरेको र पाउनु पर्ने बिमा अरु के के हुन्छ त्यस्को लागि पहल गर्दिन हुन सबैलाई अनुरोध गर्नु भएको छ।

त्यसैले दक्षिण कोरियामा रोजगार गरी राख्नु भएको सम्पूर्ण नेपाली दाजु, भाई , दिदि बहिनिहरु काम गर्ने क्रममा एकदम होसि यारका साथ काम गर्नुहोला भन्न चाहन्छौौं। साथ साथै स्वर्गिय शुभराज कडारियालाई हा र्दिक श्र द्धाञ्ज ली अर्पन र उहाको आ त्मा ले शान्ति र शो क सन्तब्द परिवारजन लाई धे र्य धार ण गर्ने शक्ति भग्वानले प्रदान गरुन भन्न चाहन्छौं। इपिएस छिङ गु बाट

प्रतिकृया दिनुहोस्