Tuesday, September 28

अ’न्तिम अ’वस्थामा रहेका आफ्ना बुबा भेट्न क्वारेन्टिन नि’यम तो’ड्ने महिलालाई जरि’वाना तिराइयो

March 2, 2021 538

दक्षिण कोरियामा एक ३३ बर्षिया महिलालाई क्वारेन्टिन नियुम उल्ल’ङ्घन गरेका कारण सोमबार त्यहाँको स्थानिय अ’दालतले जरि’वाना तिराएको छ। तर ति महिला सामान्य अवस्थामा नभई आफ्नो बुबा अत्यन्त सि’कि’स्त भएपछि होम क्वारेन्टीनबाट निस्केर अस्पताल भेट्न गएकी थिइन्।

स्थानिय अदा’लतले उनलाई सामान्य अवस्थाभन्दा एकदमै कम जरिवा’ना गराएको छ। कोरियाको छङ्जु जिल्ला अदा’लतले उनलाई १५ लाख कोरियन वन ज’रिवाना तोकेको हो। ति महिला गत बर्षको अप्रिल २४ मा अमेरिकाबाट कोरिया आएकी थिइन। विदेशबाट आउने जोकोहीले २ हप्ता सेल्फ क्वारेन्टीन बस्नैपर्ने नि’यम थियो। तर उनि आएको भोलिपल्टै अस्पतालमा अत्यन्त सि’किस्त अवस्थामा रहेका आफ्ना बुबालाई भेट्न गइन। उनका बुबा क्या,न्सर रो,गका कारण अन्ति’म अवस्थामा पुगेका थिए। उनि अमेरिकाबाट फर्किदा एअरपोर्टमा पिसिआर टेस्ट गर्दा कोरो’ना नेगेटिभ रिपो;र्ट आएको थियो।

उनि अस्पताल गएको भोलिपल्ट छङ्जु शहरको स्थानिय सरकारले प्र’हरीको सहायतामा उनि बि’रुध्द क्वारेन्टीन नियम उल्ल’ङघन गरेको अभि’योगमा मु’द्दा दर्ता गरायो। जिपिएस ट्राकिङका आधारमा उनि सेल्भ आइसोलेनबाट निस्केर अस्पता’ल पुगेको कुरा पत्ता लागेको थियो।

“उनि आफ्ना सि’किस्त बुबालाई भेट्न बाध्य भएर क्वारेन्टिन नि’यम तोडेको थाहा हुँदा हुँदै उनि बिरुध्द मु’द्दा दर्ता गर्नुपर्ने बाध्यता आइपर्दा एकदमै दुख लागेको छ। तर हामीले देशको नि’यम र कानू’नलाई मान्नैपर्दछ।” छङ्जु पब्लिक हेल्थ सेन्टरका प्रमुखले बताए। ति महिलाले भेटेको ६ दिन पछि उनका बुबा बि’ते।

क्वारेन्टिन नि’यम उल्ल’ङघन गर्नेहरुलाई अधिकतम १ करोड वन सम्म जरि’वाना गरिने निय’म कोरियामा छ। त्यसैगरी १ बर्षसम्म जे’ल सजा’य पनि हुन सक्दछ। तर अ’दालतले अवस्था र बाध्यता बुझेर न्युनतम स’जाय तोकेको हो। “कोरोना भाइरस म’हामारीका बिचमा क्वारेन्टिन नि’यम उ’ल्लङ्घन गर्नु सामान्य अपरा’ध होइन तर यि महिलाले आफ्ना बुबालाई अन्तिम पटक हेर्न अस्पताल गएको अवस्थालाई बुझेर तथा उनिबाट भाइरस नफैलिएकाले न्युनतम सजाय तोकिएको हो।” अ’दालतले भनेको छ।

प्रतिकृया दिनुहोस्