Tuesday, June 22

कोरियाका युवा जमात से’यर ब’जारमा ए’डिक्टेड

March 5, 2021 595

से’यर बजारमा ए’डिक्टेड भएर लाग्ने युवाहरुको संख्या दक्षिण कोरियामा बढ्दो छ। कोरियाका युवाहरु आफन्त तथा साथिभाइहरुसँग पैसा सापटी मागि से’यर ब’जारमा लगाउँदछन। तर सापटी पैसा के कामका लागि भनेर उनिहरु भन्न डरा’उँछन किनभने से’यर ब’जारको कुनै भर हुँदैन। कहिले लगानी गरेको भन्दा मूल्य धेरै घटेर घाटा हुन्नछ भने कहिले नाफा पनि हुने गर्दछ।

कोरियामा से’यर ब’जार ए’डिक्सनमा फ’सेर कोरिया सेन्टर फर ग्या’म्बलिङ प्र’ब्लममा सहयोग माग्नेहरुको संख्या उल्लेख्य बढ्न थालेको छ। गत बर्ष यस्तो संख्या १ हजार ८ थियो भने यो बर्ष ७२ प्रतिशतले बृध्दि भइ यो संख्या १ हजार ७ सय ३२ पुगेको छ। यस्तो से’यर ब’जार दु’र्व्यसनीमा फ’स्ने अधिकांस २० देखि ३० बर्ष उमेर समूहका रहेका छन्। यो उमेर समूहमा गत बर्ष ७३ जना बाट यस बर्ष २३६ जना स’मस्यामा परेका छन्।

कोरिया सेन्टर फर ग्याम्ब’लिङ प्रब्ल’मका प्रमुख सिन ह्याङ हो ले भने “आजकाल धेरैले से’यर ब’जारलाई राम्रो लगानीको क्षेत्र सम्झेका छन तर उनिहरु यसमै ए’डिक्टेड भएर फँ’स्ने गरेको पाइएको छ। जसले गर्दा यहाँबाट उनिहरुलाई बाहिर निस्कन गा’ह्रो परिरहेको छ।”

धेरैजसो कोरियनहरु से’यर ब’जारमा फँ’सेका छन्। उनिहरु साथिभाइ तथा आफन्तसँग पैसा सापटी मागि यसमा लगानी गर्ने गरेको पाइएको छ। यसमा ए’डिक्ट हुनेहरु जब आफूले किनेका से’यरको मूल्य बढ्न थाल्छ तुरुन्तै बेचिहाल्छन भने मूल्य घटेमा सर सापट गरेर भएपनि थप किन्ने गरेका छन्। त्यसैगरी उनिहरु सोमबार आएपछी खुशी हुन्छन किनभे आइतबार से’यर बजा’र बन्द भइ सोमबार फेरि सुचारु हुन्छ।

यसरी से’यर बजा’रमा फँ’सेकाहरुको दैनिक जिवन ए’कदमै अ’स्तब्य’स्त भएको पाइएको छ। से’यर बजार’कै कारण धेरै डि’भोर्सका के’शहरु पनि बढ्दै गइरहेको डिभो’र्ससम्बन्धी काम गर्ने एक वकिलले बताए। त्यसैगरी पैसा गुमा’उने मात्र नभइ यस्तो ए’डिक्सन भएकाहरुले आफ्नो परिवार तथा श्रिमतीलाई समय दिन नसकेकाले पारि’वारिक झै’झग’डा तथा सम्बन्ध बि’ग्रने गरेको पाइएको छ।

प्रतिकृया दिनुहोस्