Thursday, June 24

भारतिय पत्रकारलाई पूर्वराजा ज्ञानेन्द्रले यसरी ठिक पारे, नेपाली बोल्न पारे बाध्य

March 8, 2021 393

देशमा भारतीय हस्त क्षेप अत्या ‘धि’क भइरहेको भन्दै यसको वि ‘रो ‘ध भइरहेको र राष्ट्रियताको पक्षमा चर्को आवाज उठिरहेको समयमा पूर्वराजा ज्ञानेन्द्रसँग घ ‘टे को एउटा घ ‘ट ‘ना अहिले चर्चामा रहेको छ। पूर्वराजाले भारतीय दादागिरीलाई नराम्रोसँग झा’ ‘प ड हा’ ने’को भन्दै सामाजिक संजालमा चर्चा चलिरहेको छ। पूर्वराजा ज्ञानेन्द्र अहिले भारतको दार्जिलिङमा छन्।

उनका स्वकीय सचिव फणिराज पाठकका अनुसार उनी यही फागुन १९ गते दार्जिलिङतर्फ गएका हुन्। व्यक्तिगत रुपमा घुमघामको लागि भन्दै गएका पूर्वराजा यही दिन फर्किने भन्ने निश्चित भने छैन। ‘एक हप्ताको लागि भनेर सवारी भएको हो तैपनि यही दिन फर्किबक्सिन्छ भन्ने निश्चित छैन’ पाठकले भने।

पूर्वराजा दार्जिलिङमा रहेका बेला एक पत्रकारले उनीसँग हिन्दीमा प्रश्न सोध्न खोजेका थिए । तर, पूर्वराजाले उनको प्रश्न बीचमै काट्दै भने ‘आइ डोन्ट नो हिन्दी’ अर्थात म हिन्दी बुझ्दिन। पूर्वराजाको यो जवाफपछि ती पत्रकार बा’ध्य भएर नेपालीमा प्रश्न सोध्न थाले।

उनले नेपालीमै पूर्वराजासँग भारत आउनुको कुनै विशेष कारण कि भनेर सोधे । पूर्वराजाले अहिले केही विशेष छैन भनेर जवाफ दिए अनि अगाडि बढे । भारतको न्यूज २४ ले सोधेको पूर्वराजाका स्वकीय सचिव पाठकका अनुसार ती पत्रकार भारतीय च्यानल न्यूज २४ का हुन्।

प्रतिकृया दिनुहोस्