Tuesday, September 28

कोरियामै अ’स्ताए अर्का एक नेपाली

March 10, 2021 978

दक्षिण कोरियामा अर्का एक नेपाली अस्ताएका छन्। बाग्लुङ जिल्ला घर भएका अशोक श्रीसको गत सोमबार ‍औ’धोगिक दु’र्घटनामा परेर मृ’तु भएको हो। उनि दक्षिण कोरियाको थेगु शहरस्थित एक कम्पनीमा काम गर्दथे। उनको मृ’त्युको पु ष्टि बागलुङ सम्पर्क समिती दक्षिण कोरियाका अध्यक्ष टेक पुनले आफ्नो फेसबुक स्टाटसमार्फत गरेका हुन्।

मृ’तक बाग्लुङका अशोक श्रीस ४५ बर्षिया हुन्। उनि रोजगारका लागि कोरिया आएका थिए। कम्पनीमा काम गर्ने शिलशिलामा उनि सोमबार साँझ दु’र्घ तनामा परेका थिए। उनि ८ बर्ष पहिले कोरिया आएका र हाल अबै’धा’निक रुपमा कोरियामा रहदै बस्दै आइरहेको बुझिएको छ। उनको श.उ अहिले थेगुस्थित स्थानिय अस्प .तालमा राखिएको छ।

केहि दिन अघि पनि सर्लाहीका एक नेपालीको यस्तै घ’टना भएको थियो। पढ्नुस कोरियामै अस्ताए हरिवनका शुभराज

नेपाल बाट सुनौलो सपना बोकेर इपिएस मार्फत रोजगारिको सिलसिलामा दक्षिण कोरिया आउनु भएका हरिवन, सर्लाहि घर भएका शुभराज काडरिया हिजो एसियाना एरलाइन्स मार्फत नेपाल जानु भएको छ तर काठको बाक्समा।

हिजो आफ्नो कार्यकाल सकाएर प्राय खुसि मुद्रामा नेपालीहरु नेपाल उडेका थिए र। तर छनानको एक कङ्क्रीट प्यानल कम्पनीमा काम गर्ने शुभराज, गत महिनाको जनवरि ५ तारिखमा कम्पनिमा काम गर्ने क्रममा अचा नक ग्यास वि स्पोट भई ग म्भि र घा इते हुनु भएको थियो।

अवस्था ख’राब भएपछि उहालाई तत्काल अस्पतालमा उ पचार गर्न लगिएको र एक महिना जति भेन्टि लेटरमा राखेर उपचार गर्ने क्रममा फेब्रुअरी ४ मा उहाँले सदाको लागि सं सार छा डेर जानु भएको जानकारी सङ्गै काम गर्ने सहकर्मीले हिजो मात्र जानकारी दिनु भएको छ। उहाको उपचारमा कम्पनीले सहयोग गरेको र पाउनु पर्ने बिमा अरु के के हुन्छ त्यस्को लागि पहल गर्दिन हुन सबैलाई अनुरोध गर्नु भएको छ।

त्यसैले दक्षिण कोरियामा रोजगार गरी राख्नु भएको सम्पूर्ण नेपाली दाजु, भाई , दिदि बहिनिहरु काम गर्ने क्रममा एकदम होसि यारका साथ काम गर्नुहोला भन्न चाहन्छौौं। साथ साथै स्व’र्गिय शुभराज कडारियालाई हा र्दिक श्र द्धाञ्ज ली अर्पन र उहाको आ त्मा ले शान्ति र शो क सन्त.ब्द परिवारजन लाई धे र्य धार ण गर्ने शक्ति भग्वा.नले प्रदान गरुन भन्न चाहन्छौं।

प्रतिकृया दिनुहोस्