Tuesday, June 22

२२ हजारको नि’धन हुने गरी जापानमा गएको बिना’शकारी भू’कम्पको १० बर्ष पूरा

March 11, 2021 283

सन २०११ को मार्च महिनाको ११ तारिख दिउँसो २ बजेर ४६ मिनेटको समयमा जापानमा आएको श’क्तिशाली भू’कम्पले २२ हजार २ सय जनाको ज्या’न लिएको थियो। करिब ६ मिनेट आएको श’क्तिशाली ९ म्याग्निच्यु’टको भू’कम्पले जापानलाई कम्पा’यमान बनाएको थियो। यो घ’टना शताब्दिकै बिना’सकारी भू’कम्पका रुपमा लिने गरिन्छ।

दोश्रो बिश्वयु’ध्दपछि जापानमा म’हाबि’पत्ति यो भू’कम्पले ल्याएको थियो। यो घ’टना घटेको आज १० बर्ष पूरा भएको छ। त्यसबेला यो भूक’म्प र त्यसपछिका घ’टनामा करिब २२ हजार २ सय जनाले ज्या’न गु’माउनु परेको हालै जापान सरकारले जारी गरेको बिवरणमा उल्लेख गरिएको छ।

भू’कम्पपछि श’क्तिसाली सामुन्द्रिक छा’ल आएको थियो। सामुन्द्रिक छा’लले जापानको फुकुसिमा र मियागी क्षेत्रमा प्र’लय निम्त्याइदिएको थियो। १० मिटरभन्दा अग्ला छा’लले मियागि स्थित सेन्दाइ शहरलाई क्ष’तबिक्ष’त बनाएको थियो। राजधानी टोकियो सहित अधिकांस क्षेत्रलाई यस भू’कम्पले न’राम्रोसँग अ’सर गरेको थियो। मियागी र फुकुसिमा क्षेत्रका अधिकाँस तटिय क्षेत्रका बस्तिहरु माटोमा मिलेका थिए।

सामुन्द्रिक छा’लबाट बच्न दौडिएका गाडीहरु पानीमाथि कागजका डुङ्गाजसरी तैरिएका का’रुणिक दृष्य तथा तस्विरहरु त्यसबेलाका टेलिभिजन तथा पत्रपत्रिकामा देखाइएको थियो। यात्रुबाहक रेल, बस, कार तथा पानिजहाजहरु छा’लले बगाएर बेप’त्ता भएका थिए। अझै पनि कैयाँ मानिसहरु बेप’त्ता सूचिमा रहेका छन्।

फुगुसिमामा रहेको आण’विक उर्जा केन्द्रबाट आण’विक विकि’रण चुहिँदा सं’कट थप गहिरिएको थियो। भुइ’चा’लोले गुडिरहेका कार तथा गाडीहरु ल’डाएर समुन्द्रमा खसेका का’रु’णिक तस्विरले अझै पनि कैयौँ जापानीहरुलाई तर्सा’उने गर्दछ। यस्ता घट’नाबाट पाठ सिकेर जापानले अहिले भू’कम्पबाट जोखि’म कम गर्ने बिभिन्न उपायहरुको विकास र खोजी गरिरहेको छ भने त्यसबेला ज्या’न गुमा’एका र बेप’त्ताहरुको सम्झनामा शा न्ति दीप र पुष्पगु च्छा चढाएर ची र शा न्तिको कामना गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्