Wednesday, January 19

कोरिया खबर

जनवरी २४ मा हुने फ्लाइट स्थगित, किन रोकियो त हुन लागेको फ्लाइट? जानौं

जनवरी २४ मा हुने फ्लाइट स्थगित, किन रोकियो त हुन लागेको फ्लाइट? जानौं

Posted in कोरिया खबर
काठमाण्डौ, नेपाल। नेपाल र दक्षिण कोरिया सिधा उडान गर्दै आएको कोरियन एरको जनवरी २४ को उडान स्थगित हुने भएको छ। गत जनवरी १० मा नेपाल देखि दक्षिण कोरिया उडान भरेको कोरियन एअरको उडानमा जाने केहि यात्रुहरुलाई कोरियामा चेकजाच गर्दा को'रोना बाट सं'क्रमित पाइको हुनाले कोरियन सरकारले सजाय स्वरुप जनवरी २४ को उडानलाई प्र'तिबन्ध लगाएको छ। कोरियन सरकारले केहि दिन अगाडि पारित गरेको नया नि'यम अन्तर्गत एउटा उडानमा ३ जना भन्दा बढि यात्रुमा कोरोना पोजेटिभ देखिएमा उक्त देशको उडानलाई कारबाही स्वरुप १ हप्ता प्र'तिबन्ध गरिने भनेको थियो। जस अनुसार कोरियन एअरको उडान पनि प्रभावित भएको हो। जनवरी ३१ देखि फेब्रअरी ३ तारिक सम्म कोरियनहरुको महान चाड सालनाल परेको हुनाले अर्को उडान भने फेब्रअरी ७ मा हुने भएको छ। अन्य फेब्रअरी १४,२१,२८ को उडान भने यतावत रहनेछ। हाल को'रोनाको नया भेरियेंट ओमिक्रोंन बाट सं'क्रमितको संख
समुन्द्रमा पाइने ओयस्टर अर्थात 굴찜 किन्दा एक कोरियन दम्पतिले फेला पारे बहुमूल्य ‘मोती’

समुन्द्रमा पाइने ओयस्टर अर्थात 굴찜 किन्दा एक कोरियन दम्पतिले फेला पारे बहुमूल्य ‘मोती’

Posted in कोरिया खबर
दक्षिण कोरियामा एक दम्पतिको भाग्य खुलेको छ। दैनिक खानपानका लागि बजारबाट किनेर ल्याएको ओयस्टर अर्थात 굴찜 भाँडामा राखेर उमाल्ने क्रममा बहुमूल्य मोति फेला पारेका छन। यति ठूलो खुशी उनिहरुले लुकाएर राख्न सकेनन र यो कुरा कोरियाका स्थानिय समाचार माध्यमहरुमा आएका छन। ५२ बर्षका ख्वाक इन सुक ख्यङसान नाम्दो प्रदेशको छाङवन सिमा बस्दछिन। उनि र उनका श्रिमानले १ दशमलब ३ सेन्टिमिटर ब्यास भएको बहुमूल्य धातु मोती फेला पारेको जानकारी दिएका छन। उनिहरुले स्थानिय बजारबाट किनेर ल्याएको सामुन्द्रिक खानेकुरा ओयस्टर अर्थात 굴찜 उमालेर खाने क्रममा त्यस भित्र लुकेर रहेको मोति भेट्टाएका हुन। उनिहरुले उक्त सामुन्द्रिक खानेकुरा ओयस्टर अर्थात 굴찜 नजिकैको मासान फिस मार्केटबाट किनेर लगेका थिए। उनिहरुले अघिल्लो दिन अर्थात जनवरी १६ तारिख राति ८ बजे बजारबाट यो खानेकुरा किनेर लगेका थिए। यसरी खानका लागि किनेर लगेको ओयस्टरमा य
कोरियन पासपोर्ट विश्वकै दोश्रो शक्तिशाली, नेपाल कति नम्मरमा पर्यो हेरौं?

कोरियन पासपोर्ट विश्वकै दोश्रो शक्तिशाली, नेपाल कति नम्मरमा पर्यो हेरौं?

Posted in कोरिया खबर
दक्षिण कोरियाको पासपोर्ट विश्वकै श'क्तिशाली पासपोर्ट र्याङ्किङको दोश्रो स्थानमा पर्न सफल भएको छ। दक्षिण कोरियाको पासपोर्ट बाहकले संसारका १ सय ९० वटा देशहरुमा तुरुन्तै फ्री भिजा पाउनुका साथै ति देशहरुमा अनअराईभल भिजा पाउनेछन। विश्वभरका १ सय ९० देशमा इ भिजा लिइ सजिलै भ्रमण गर्न पाउने भएकै कारण कोरियाली पासपोर्ट श'क्तिशाली बनेको हो। अमेरिकाको प्रख्यात संचार संस्था सिएनएनका अनुसार हेनरी एण्ड पार्टनर्सले विश्वभरका विभिन्न देशहरुको पासपोर्टको र्याङ्किङ निकालेको हो। यो संस्थाले पोइन्ट सिस्टममा आधारित रहि विभिन्न देशहरुको पासपोर्ट बाहकले अन्य के कति देशहरुमा भ्रमण सहजै गर्न पाउँछन भन्ने आधारमा यस्तो र्याङ्किङ निकाल्ने गर्दछ। हेनरी एण्ड पार्टनर्सले निकालेको नयाँ र्याङ्किङमा कोरियाको पासपोर्टले कुल १ सय ९० पोइन्ट पाएको छ। यो नम्मर सहित कोरियाको पासपोर्ट जर्मनीको पासपोर्ट सँगै दोश्रो स्थानमा रह
कोरियाले कृत्रिम सूर्य बनाउँदै, विश्व रेकर्ड राख्न भन्दै दिनरात काम हुँदै

कोरियाले कृत्रिम सूर्य बनाउँदै, विश्व रेकर्ड राख्न भन्दै दिनरात काम हुँदै

Posted in कोरिया खबर
दक्षिण कोरियाको सरकारले कृत्रिम सूर्य बनाउने योजना अघि सारेको छ। कोरियाले बनाउन लागेको कृत्रिम सूर्यको नाम 'के स्टार' दिइएको छ। अन्तराष्ट्रिय सन्चार संस्था एएनआईले दिएको जानकारी अनुसार कोरियाले बनाउन लागेको कृत्रिम सूर्यको सतहको तापक्रम १ सय मिलियन डिग्री हुने बताइएको छ। यो तापक्रम ३ सय सेकेण्डसम्म कायम राखिनेछ। परमाणु टेकनिकको व्यवसायिकरणका लागि ३ सय सेकेण्डसम्म तापक्रम कायम राख्नैपर्ने हुन्छ। कोरियाको मिनिष्ट्री अफ साइन्स एण्ड आइसिटीले गत डिसेम्बर ३० तारिखका दिन यस्तो किसिमको कृत्रिम सूर्य बनाउने घोषणा गरेको हो। यस मन्त्रालयले कोरियामा हरेक पाँच पाँच बर्षमा परमाणु उर्जा विकासका लागि नयाँ नयाँ कार्यक्रमहरु तय गर्ने गर्दछ। कोरियाको यो योजनामा निर्माण हुने 'के स्टार' नामक कृत्रिम सूर्यको परीक्षणका क्रममा विभिन्न आन्तरिक परीक्षण गर्दै सुधार्दै अघि बढ्ने बताइएको छ। विगतका केहि अनुभवहरुम
कोरियामा लगातार तेश्रो दिन दैनिक को’रोना सं’क्रमित ४ हजार मुनि, हेरौं आज कति थपिए?

कोरियामा लगातार तेश्रो दिन दैनिक को’रोना सं’क्रमित ४ हजार मुनि, हेरौं आज कति थपिए?

Posted in कोरिया खबर
दक्षिण कोरियामा केहि दिन यता कोरोना सं'क्रम'ण केहि मथ्थर भएको देखिएको छ। कोरियामा गत ३ दिन देखि लगातार दैनिक सं'क्रमितहरुको संख्या ४ हजारभन्दा तल रहेको छ। सरकारले देशभर सामाजिक दूरीका नि'यममा गरेको क'डाईका कारण यो संख्या घटेको सर्वसाधारणहरुको बुझाई रहेको पाइएको छ। कोरियामा आइतबार ३ हजार ३ सय ७६ सं'क्रमित थपिएका छन। यो संख्यासँगै दक्षिण कोरियामा अहिलेसम्मको कुल को'रो'ना सं'क्रमितहरुको संख्या ६ लाख ६४ हजार ३ सय ९१ पुगेको कोरिया रो'ग नि'यन्त्रण तथा रो'कथाम एजेन्सी 'केडीसिए' ले जानकारी दिएको छ। आइतबारको यो संख्यामा ३ हजार १ सय ४० जना स्थानिय सं'क्रमित हुन। कोरियामा आइतबारको सं'क्रमित संख्या अघिल्लो दिन अर्थात शनिवारको भन्दा कम हो। शनिवार कोरियामा ३ हजार ५ सय १० जना सं'क्रमित थपिएका थिए भने शुक्रबार ३ हजार ७ सय १६ जनामा सं'क्रम'ण पुष्टि भएको थियो। त्यसैगरी कोरियामा को'रो'नाका कारण सि'किस्
यति कम उमेरबाटै राजनितिमा लाग्न पाइने कानून ल्याउँदै कोरिया, स्कुल पढ्नेले समेत राजनिति गर्न सक्ने

यति कम उमेरबाटै राजनितिमा लाग्न पाइने कानून ल्याउँदै कोरिया, स्कुल पढ्नेले समेत राजनिति गर्न सक्ने

Posted in कोरिया खबर
दक्षिण कोरियामा राजनैतिक पार्टी सम्बन्धी कानूनमा परिमार्जन गरिएको छ। जनवरी ५ तारिखमा नेशनल एसेम्बलीको स्पेशल कमिटीले राजनैतिक दल सम्बन्धि कानूनमा परिमार्जन गरेको हो। राजनैतिक दल सम्बन्धी कानूनमा भएको परिमार्जन सँगै अब कोरियामा १६ बर्षबाटै राजनितिमा लाग्न पाइने भएको छ। यस अघिको कानूनमा राजनैतिक दलमा आबध्द हुन कोरियामा १८ बर्ष पूरा हुनुपर्ने नियम रहेको थियो। तर संसोधित यो कानून नेशनल एसेम्ब्लीको कानून तथा बिधान कमिटीले पनि पास गरेपछि लागु हुनेछ। यो कानून पास भएपछि कोरियाको हाइ स्कुल प्रथम बर्षमा अध्यन गर्नेहरुले समेत राजनैतिक दलमा आबध्द हुन पाउनेछन। जनवरी ५ तारिख दिउँसो पोलिटिकल पार्टी रिफर्म कमिटीले छलफल गरी भोटिङका माध्यमबाट राजनैतिक दलमा आवध्द हुन पाउने उमेर २ बर्ष घटाउने निर्णय गरेको थियो। यो कानून पास भएसँगै प्रयोगमा आउनेछ। अब १८ बर्ष उमेर पुगेका अथवा हाइ स्कुलको तेश्रो बर्षमा अध्
कोरियामा मालिकले आफ्नै कामदारलाई मलद्वारमा रड छिराएर गरे ह’त्या

कोरियामा मालिकले आफ्नै कामदारलाई मलद्वारमा रड छिराएर गरे ह’त्या

Posted in कोरिया खबर
दक्षिण कोरियाको राजधानी सउलको एक बाल खेलकुद केन्द्रका मालिकलाई आफ्नो एक कर्मचारीको गुदद्वारमा ७० सेन्टिमिटर प्लास्टिकको रड छिराएर मा'रे'को आ'रोपमा प'क्रा'उ गरिएको छ। उक्त आरोपिलाई प्र'ह'रीले 'पक्रा'उ गरिसकेको सउल प्र'हरीलाई उद्रित गर्दै कोरियाली संचारमाध्यमहरुले जनाएका छन। आरोपित व्यक्ति ४१ वर्षीय संदिग्धको पहिचान गोप्य राखिएको छ। डिसेम्बर ३१ तारीखका दिन उत्तरपश्चिमी सउलबाट कर्मचारीलाई सिध्याएको आ'रो'पमा आइतवार प'क्रा'उ गरिएको थियो। सिउडेमुन पु'लिस स्टेशनले संदिग्धलाई थप अ'नुसन्धानको लागि अ'भियोजनमा पठाएको छ। मृ'त्यू' भएका व्यक्तिको मलद्धारको अंग भाँ'चिएर मृ'' त्यु भएको प्र'ह'रीले जनाएको छ । अन्वेषकहरूले भने कि उनीहरूलाई विश्वास छ कि संदिग्धले पीडितको अस्पष्ट व्यवहारबाट चि'ढिएर यस्तो हर्कत गरेको हो। उनको फोनको डिजिटल फोरेन्सिक विश्लेषणको आधारमा, प्रुह'रीले निष्कर्ष निकाल्यो कि संदिग्ध वि
कोरियाले अफ्रिकाको ६ देश सहित फिलिपिन्समाथि पनि लगायो यात्रा प्रतिबन्ध

कोरियाले अफ्रिकाको ६ देश सहित फिलिपिन्समाथि पनि लगायो यात्रा प्रतिबन्ध

Posted in कोरिया खबर
दक्षिण कोरियाले लामो समयदेखि सुरक्षा जो'खिमका कारण मध्यपूर्व र अफ्रिकाका छ वटा देशसहित फिलिपिन्सका केही भागहरूलाइ छ महिनाका लागियात्रा प्र'तिबन्ध लगाउने निर्णय गरेकाे छ। यस अघि अफ्रिकि देशहरूमाथि लगाएकाे प्र'तिबन्धकाे म्याद थप्दै अन्य देशहरूमाथि पनि प्र'तिबन्ध लगाएकाे विदेश मन्त्रालयले शुक्रबारकाे व्रिफिङमा जनाएकाे छ। कोरियाले यस अघि लगाएको यात्रा प्र'तिबन्ध यहि जनवरी ३१ तारिखसम्म रहेको थियो। अफ्रिकि देशहरूमाथि लगाएकाे प्र'तिबन्धको म्याद जनवरी ३१ मा सकिँदै थियो। अफ्रिकी देशहरुमा केहि समय अघि देखि देखिएको को'रोनाको नयाँ भे'रियन्ट ओमिक्रो'नका कारण जो'खिम रहेको भन्दै यात्रामा रो'क लगाएको हो। तर फिलिपिन्सका तोकिएका क्षेत्रहरुमा भने को'रोनाको जो'खिमका कारण नभई राजनैतिक कारणले यात्रामा प्रति'बन्ध लगाउन लागिएको बताइएको छ। मन्त्रालयका अनुसार इराक, सिरिया, यमन, लिबिया, सोमालिया, अफगानिस्तान र
सिबिटी परीक्षाको नतिजा प्रकाशित हुने मिती तोकियो, हेरौं कहिले हुँदैछ रिजल्ट?

सिबिटी परीक्षाको नतिजा प्रकाशित हुने मिती तोकियो, हेरौं कहिले हुँदैछ रिजल्ट?

Posted in कोरिया खबर
निकै लामो पर्खाईपछि नेपालमा भएको सिबिटी परीक्षाको नतिजा प्रकाशित हुने मिति पनि तय भएको छ। नेपालमा कम्प्युटरमा आधारित परीक्षा सिबिटी सन २०२१ का लागि गत पुष १ गतेदेखि सन्चालन भएको थियो। कम्प्युटरमा आधारित भनिए तापनि यस पालीको परीक्षा भने ट्याबमा भएको थियो। ट्याबबाट परीक्षा सन्चालन भएकाले यस परीक्षाले युबिटी परीक्षा समेत भनिएको छ। परीक्षा गत पुष १ गतेदेखि पुल्चोक स्थित इन्जिनियरिङ कलेजमा सन्चालन भएको थियो। यस परीक्षामा दक्षिण कोरियामा एक कार्यकाल काम गरी फर्केकाहरुले परीक्षा दिएका थिए। सन २०२१ को यो सिबिटी परीक्षाको फाराम गत मंशिर ६ गतेदेखि मंसिर ८ गतेसम्म खुल्ने भनिएतापनि पछि फाराम भर्ने समय केहि दिन थप गरिएको थियो। यस परीक्षामा ५ हजाभन्दा बढि परीक्षार्थि सहभागी भएका थिए। उत्पादन मूलक र कृषि तथा पशुपालन दुबै क्षेत्रका लागि परीक्षा दिनेहरु सम्मिलित भएका थिए। नेपालमा सन २०१९ मा पछिल्ल
कोरियामा भएको भिषण आगलागीमा ३ जना अग्नि नियन्त्रकको गयो ज्यान

कोरियामा भएको भिषण आगलागीमा ३ जना अग्नि नियन्त्रकको गयो ज्यान

Posted in कोरिया खबर
फेन्थेक, दक्षिण कोरिया। दक्षिण कोरियाको फेन्थेक शहरमा रहेको एक वयरहाउसमा भएको आ'गलागीमा परेर ३ जना अग्नि नियन्त्रकको ज्या'न ग'एको छ। विहिवार भएको यो घ'टनामा आगो नि'यन्त्रणका लागि गएका अग्नि नि'यन्त्रक आगो मै परेपछि उनिहरुको ज्या'न ग'एको हो। करिब १२ घण्टादेखि लागेको आगो अझै समेत नि'यन्त्रणमा आइनसकेको अधिकारीहरुले बताएका छन। ३ जनामध्ये २ जना अग्नि नियन्त्रकको मृ'त श'रिर दिउँसो १२ बजे २२ मिनेटमा भेटिएको थियो। उनिहरुको श'रिर चिस्यान बनाउने वेयरहाउसको दोश्रो तल्लामा फेला परेको थियो। त्यसैगरी तेश्रो अग्नि नियन्त्रकको श'ब पनि करिब २० मिनेट पछि त्यहिँ नजिकै भेटिएको थियो। घटना भएको फेन्थेक शहर कोरियाको राजधानी सउलबाट करिब ७० किलोमिटर दक्षिणमा पर्दछ। सात तल्ला भएको यो वेयरहाउसमा आगलागी भएको बुधबार राति करिब ११.४६ बजे रेकर्ड भएको थियो। विहिवार विहानसम्ममा आगोलाई नि'यन्त्रणमा लिइसकिएको अवस्था थि