Thursday, June 24

सेयर बजार

मनकामना स्मार्ट लघुवित्तको आइपिओ असार १७ गतेदेखि खुल्दै, कति कित्ता भर्ने? जानिराखौं

मनकामना स्मार्ट लघुवित्तको आइपिओ असार १७ गतेदेखि खुल्दै, कति कित्ता भर्ने? जानिराखौं

Posted in सेयर बजार
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ३ करोड ८९ लाख रुपियाँ बराबरको साधारण शेयर(आईपीओ) असार १७ गतेदेखि निष्काशन खुला हुने भएको छ। रुपन्देहीमा रहेको मनकामना लघुवित्त वित्तीय संस्था र दाङ्गको स्मार्ट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर मनकामना स्मार्ट लघुवित्त बनेको हो । लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत आईपीओ निष्कासन लागेको हो। कम्पनीले १ सय रुपियाँ अंकित दरका ३ करोड ८९ लाख रुपियाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन  खुला गर्न लागेको हो । जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४ सय ५० कित्ता सामूहिक लगानी कोष र बाँकी ३ लाख ६३ हजार ४ सय ९२ कित्ता सर्वसाधारणका लागी छुट्याईएको धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ। यसरी हेर्दा सर्वसाधारणका लागि छुट्याइएको शेयर ३६ हजार ३ सय ४७ जनाले १०–१० कित्ता र २ जनाले ११–११ क
कोरियाको ‘काकाओ’ पाँचौ ठूलो कम्पनी बन्न सफल

कोरियाको ‘काकाओ’ पाँचौ ठूलो कम्पनी बन्न सफल

Posted in सेयर बजार
दक्षिण कोरियामा फेसबुकको सट्टा काकाओटक भन्ने मोबाइल एप्लिकेशन चलाउनेहरु अत्याधिक रहेका छन। काकाओ कम्पनीको यो एप्स लगभग ९५ प्रतिशत कोरियनहरुले चलाउने गरेको पाइन्छ। घरेलु कम्पनी काकाओ कर्पोरेशनले यो एप बनाएको हो। अहिले यो कम्पनी दक्षिण कोरियाकै पाँचौ ठूलो कम्पनी बन्न सफल भएको छ। सोमबार प्रकाशित डाटाअनुसार कम्पनीको कुल बजारीकरणका आधारमा पाँचौ ठूलो कम्पनी बन्न सफल भएको हो। काकाओ कर्पोरेशन र यसका अन्य एफिलियट कम्पनीहरुको कुल बजार मूल्य ७३.९ ट्रिलियन कोरियन वन पुगेको छ। यो रकम करिब ६५.२ बिलियन अमेरीकी डलर बराबर हुन आउँदछ। योनहाप न्यूज एजेन्सीको फाइनान्सियल न्यूज साइट योनहाप इन्फोम्याक्सका अनुसार सन २०१९ को अन्त्यबाट कम्पनीको पूँजीकरण १३.२ ट्रिलियन कोरियन वनले बढेको हो। अहिले दक्षिण कोरियामा सामसङ ग्रुपको पूँजीकरण सबैभन्दा धेरै ७ सय ५१ ट्रिलियन वन रहेको छ भने एस के ग्रुपको कुल बजार पूँजीकरण
नेष्डो समृध्द लघुवित्तले आइपिओ निष्काशन गर्ने, हेरौं कहिले आउँदै छ।

नेष्डो समृध्द लघुवित्तले आइपिओ निष्काशन गर्ने, हेरौं कहिले आउँदै छ।

Posted in सेयर बजार
नेपाली सेयर बजारमा अर्को एउटा लघुवित्तको आइपिओ आउने भएको छ। नेष्डो समृध्द लघुवित्त वित्तिय संस्थाले साधारण सेयर जारी गर्न लागेको हो। कम्पनीले म्युचुअल फण्ड, आफ्ना कर्मचारी र सर्वसाधारणका लागि गरेर कुल ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता सेयर नि'ष्काशन गर्न लागेको हो। कम्पनीले आइपिओ नि'ष्काशन तथा विक्रीका लागि इ'स्यु मेनेजरका रुपमा ग्लोबल आइएमइ क्यापिटललाई नियुक्त गरिसकेको छ। आइपिओ निष्का'न तथा बिक्रीका लागि ग्लोबल आइएमइ क्यापिटल र नेष्डो समृध्द लघुवित्त वित्तिय संस्थाबिच स'म्झौतापत्रमा हस्ताक्षर समेत भइसकेको छ। कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष विश्वप्रकाश प्रसाई र ग्लोबल आइएमइ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारशमणि ढकालले हस्ताक्षर गरेका छन। कम्पनीको जारी पूँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ भने चुक्ता पूँजी १७ करोड २१ लाख ५० हजार रुपैयाँ रहेक
सिइडिबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको आइपिओ कतिले भरे? कतिले पाउनेछन सेयर? जानिराखौं

सिइडिबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको आइपिओ कतिले भरे? कतिले पाउनेछन सेयर? जानिराखौं

Posted in सेयर बजार
सिइडिबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले निष्काशन गरेको आइपिओ ब'न्द भएको छ। कम्पनीले गत बैशाख १७ गतेबाट सर्वसाधारणका लागि २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयर बिक्रीका लागि खुल्ला गरेको थियो। कम्पनीले सनराईज क्यापिटललाई आइपिओको निष्कासन तथा विक्री प्रवन्धकमा नियुक्त गरेको थियो। आइपिओ निष्काशन ब'न्द बैशाख २१ गते बैंकिङ समयपछि भएको छ। सिइडिबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरु तथा ५ प्रतिशत सेयर म्युचुअल फण्डहरुलाई छुट्याइ बाँकी रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बे'च्न लागेको हो। सिडिएससीका अनुसार आइपिओमा कुल १७ लाख ३६ हजार ७ सय जना आवेदकहरुबाट २ करोड ६३ लाख ४५ हजार ५ सय कित्ताका लागि आवेदन गरेका छन। यो डाटा आइपिओ ब'न्द भएपछिको हो। यसरी हेर्दा यस कम्पनीको आइपिओ ११.२४ गुणाले ओभरसस्क्राइब भएको पाइएको छ। यस कम्पनीको आइपिओ बाँडफ
कामना सेवा विकास बैंकको नाफामा उल्लेख्य बृध्दि, हेरौं कति पुग्यो इपिएस

कामना सेवा विकास बैंकको नाफामा उल्लेख्य बृध्दि, हेरौं कति पुग्यो इपिएस

Posted in सेयर बजार
कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले आर्थिक बर्ष २०७७/७८ को तेश्रो त्रैमासिक रिपोर्ट निकालेको छ। यो रिपोर्टअनुसार बैंकको नाफामा १७२.०१ प्रतिशतको लोभलाग्दो बृध्दि भएको देखिन्छ। कामना सेवा विकास वैंकको नाफा गत बर्षको यहि अबधिमा २१.५४ करोड रुपैयाँ रहेको थियो। तर यस बर्षको तेश्रो त्रैमासमा आइपुग्दा बैंकलले ५८.६१ करोड नाफा आर्जन गर्न सफल भएको छ। यस अवधिमा रेगुलेटरी एडजस्टमेन्टपछिको बितरणयोग्य नाफा भने ३८.८८ करोड रहेको देखिन्छ। बैंकको ग्राहकहरुबाट आउने डिपोजिट रकममा पनि २३.०१ प्रतिशतको बृध्दि देख्न सकिन्छ। तेश्रो त्रैमाससम्म बैंकले ग्राहकहरुबाट ३९.२४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। त्यसैगरी बैंकको ऋण लगानी पनि ४१ प्रतिशतले बढेर ३६.५५ अर्ब रुपैयाँ पुगेको छ। बैंकको खुद ब्याज आम्दानी २५.७३ प्रतिशतले बढेको पाइएको छ। खुद ब्याज आम्दानी बढेर १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो बर्षको
रुरु जलबिध्युत परियोजनाको आइपिओ बाँडफाड मिति तय, हेर्नुस कहिले हुँदैछ बाँडफाड

रुरु जलबिध्युत परियोजनाको आइपिओ बाँडफाड मिति तय, हेर्नुस कहिले हुँदैछ बाँडफाड

Posted in सेयर बजार
काठमाडौं  : रु रु जलुविद्युत परियोजनाको आइपीओ बाँडफाड यहि बैशाख ३ गते अर्थात भोली शुक्रबार हुने भएको छ। बिक्री प्रबन्धकका रुपमा रहेको एनएमबी क्यापिटलका अनुसार आफ्नै कार्यालय नागपोखरी काठमाडौंमा बिहान ८.३० बजे आइपीओ बाँडफाँड हुने तय गरिएको छ। यस कम्पनीको आइपिओको प्रि अलोटमेन्ट भने चैत ३१ गते नै भइसकेको छ। यस कम्पनीको आइपिओमा सेयर पाउनका लागि भाग्यमै भर पर्नुपर्ने भएको छ किनभने आइपिओमा माग भन्दा बढि आवेदन परेको थियो। यस कम्पनीको आइपिओमा २ अर्ब ३३ करोड ७७ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। आइपिओ बाँडफाड गोलाप्रथाका आधारमा हुने निश्चित छ। यस आइपिओमा १६ लाख ६९ हजार ५ सय ६६ जनाले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन दिएका छन। यसको आइपिओमा माग गरिएको भन्दा ६१.६५ गुणा बढि आवेदन परेको हो। रुरुको आइपिओमा ३७ हजार ९ सय १६ जना भाग्यमानी आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन।
आज ३ वटा कम्पनीको बोनस सेय’र नेप्सेमा सूचिकृत

आज ३ वटा कम्पनीको बोनस सेय’र नेप्सेमा सूचिकृत

Posted in सेयर बजार
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ वटा कम्पनीका बोनस सेय'रहरु सूचिकृत भएका छन। बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) को १ लाख २७ हजार ५ सय ७५ कित्ता बोनस सेय'र आज सूचिकृत भएको हो। यस कम्पनीको केहि समय अघि सम्पन्न साधारणसभाले आर्थिक बर्ष ०७६/७७ को ५ प्रतिशत बोनस सेय'र र क'र प्रयोजनका लागि ०.२६३ प्रतिशत न'गद ला'भांश पारित गरेको थियो। आज यहि बोनस नेप्सेमा सूचिकृत भएको हो। आजै श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड (SIFC) को पनि बोनस सेय'र सूचिकृत भएको छ। आज यस कम्पनीको ६ लाख १० हजार ९ सय ९८.७९५ कित्ता सेय'र सूचिकृत भएको हो। यो सेयर कम्पनीको २६ ‌औं साधारणसभाले गत पुष २९ गते पारित गरेको आर्थिक बर्ष ०७६/७७ सालको हो। साधारणसभाले आर्थिक बर्ष ०७६/७७ मा १०.५३ प्रतिशत बोनस सेय'रका साथै ३.१६ प्रतिशत न'गद लाभांश पारित गरेको थियो। उक्त बोनस सेय'र आज नेप्सेमा सूचिकृत भएको हो। त्यसैगरी
ज्योती लाइफ इन्स्योरेन्सको आइपिओ यसरी हेरौं

ज्योती लाइफ इन्स्योरेन्सको आइपिओ यसरी हेरौं

Posted in सेयर बजार
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ बाँडफाँड भएको छ। आईपीओ रिजल्ट सिडिएससीले मेरो शेयर बाहेक आईपीओ रिजल्ट डट सिडिएससी डट कम डट एनपि https://iporesult.cdsc.com.np बाट हेर्ने व्यवस्था गरेको छ। आइपिओमा आवेदन गर्ने लगानीकर्ताहरुले माथि दिइएको लिंकमा गएर आईपीओ रिजल्ट हेर्न सक्नेछन्। विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नागपोखरी, काठमाडौंमा आईपीओ बाँडफाँट भएको हो। यो कम्पनीको आईपीओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले हात पार्नेछन्। कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको हो। कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्ये ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो। कुल कित्तामध्य ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि छुट्याइएको थियो। कम्पनीको आईपीओमा अन्तिम दिन सा
सिङ्गटी हाइड्रोमा पहिलो दिनै मागभन्दा बढि आवेदन, हेरौं कतिले भरेछन् त

सिङ्गटी हाइड्रोमा पहिलो दिनै मागभन्दा बढि आवेदन, हेरौं कतिले भरेछन् त

Posted in सेयर बजार
सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले आज अर्थात चैत्र ६ गतेबाट सर्वसाधारणका लागि आइपिओ खुलाएको छ। यो आइपिओ चैत्र १० गतेसम्म खुल्ला रहनेछ। तर चैत्र १० गतेसम्म माग गरे बमोजिमको आवेदन नपरेको खण्डमा भने आवेदन मिती थप गरि चैत्र २० गतेसम्म लम्याउने सकिनेछ। तर पहिलो दिनमै मागभन्दा बढि आवेदन परिसकेकाले गर्दा अब चैत्र १० गते यो आइपिओको आवेदन बन्द हुनेछ। सिङ्गटी हाइड्रोपावर कम्पनीले २९ लाख कित्ता आइपिओ सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। यो आइपिओको मूल्य प्रतिकित्ता १०० रुपैया रहेको छ। आइपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २९ करोड रुपैयाँले बृध्दि हुन्छ। कम्पनीले चैत्र ६ गतेबाट बिक्री खुल्ला गर्न लागेको २९ लाख कित्तामध्ये ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता म्युचुअल फण्डहरुलाई छुट्याएको छ भने २ प्रतिशतले हुन आउने ५८ हजार कित्ता सेयर भने यसै कम्पनीमा काम गर्ने कामदारहरुका लागि छुट्या
चैत ६ गतेबाट आइपिओ खुल्ने सिङ्गटी हाइड्रो कस्तो छ? बुझौं

चैत ६ गतेबाट आइपिओ खुल्ने सिङ्गटी हाइड्रो कस्तो छ? बुझौं

Posted in सेयर बजार
कम्पनीका बारेमा भोली अर्थात चैत्र ६ गतेबाट आइपिओ निष्काशन गर्न लागिरहेको सिङ्गटी हाइड्रोपावर कम्पनी लिमिटेड सन २०१० मा प्राइभेट कम्पनीका रुपमा दर्ता भएको थियो। यसलाई सन २०१८ मा पब्लिक कम्पनीका रुपमा परिवर्तन गरिएको हो। यस कम्पनीमा विभिन्न क्षेत्रबाट ब्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरु प्रमोटरका रुपमा रहेका छन्। यसले दोलखा जिल्लामा २५ मेगावाट क्षमताको सिङ्गटी खोला हाइड्रोपावर प्रोजेक्ट बनाएको छ। यो प्रोजेक्ट बुट मोडेलमा बनेको हो। यो आयोजना सुरुमा १६ मेगावाट सन २०१७ सेप्टेम्बर १७ भित्र बनाइसक्नुपर्ने गरि नेपाल विध्युत प्राधिकरणसँग सम्झौता भएको थियो। पछि ९ मेगावाट थप गरि प्रोजेक्ट बनाइने भएपछी आयोजना सम्पन्न गर्नुपर्ने मिती जुलाइ १६ सन २०२० रहेको थियो। तर तोकिएको समयमा प्रोजेक्ट पूरा हुन सकेन। पुरा हुन नसक्नुको मुख्य कारण प्रोजेक्ट क्षमता विस्तार रहेको थियो। पछि १६ मेगावाटको सम्पन्न गर