Tuesday, June 22

मनोरंजन

कोरियाको प्रसिध्द इकमर्स कुपाङले जापानमा सेवा सुरु गर्यो

कोरियाको प्रसिध्द इकमर्स कुपाङले जापानमा सेवा सुरु गर्यो

Posted in मनोरंजन
दक्षिण कोरियाको प्रसिध्द इ कमर्स कम्पनी कुपाङले जापानमा समेत सेवा सुरु गरेको छ। कम्पनीले बिहिबारबाट जापानमा आफ्नो व्ययसायको सुरुवात गरेको हो। कुपाङले कोरियपछि पहिलोपटक विदेशमा आफ्नो सेवा विस्तार गरेको हो। यो इकमर्स दक्षिण कोरियाकै सबैभन्दा ठूलो तथा विश्वकै चौथो ठूलो कम्पनी हो। जापानमा सफ्टबैंकका चियरम्यान मायायोसी सनले कोरियाको इकमर्स कुपाङलाई आफ्नो देशमा भित्राउने बताएको १ महिनापछि जापानमा कुपाङले व्यवसाय सुरुवात गरेको हो। जापानमा अहिले ट्रायलका लागि कुपाङले राजधानी टोकियोको सिनागावा जिल्लामा मात्र सुरुवात गरेको छ। अहिले कुपाङमा खानेकुराको मात्र डेलिभरी गरिएको छ। "अहिले हामीले टोकियोको एक जिल्लामा मात्र सेवा सुरुवात गरेका छौं। विस्तारै जापानभर सेवा विस्तार गर्नेछौं" कुपाङका एक अधिकारिले जानकारी दिए। जापानमा अहिले कुपाङले छोटो दूरीमा मात्र सामान डेलिभरी दिइरहेको छ। यसले अहिले सिनगावा
सुवनमा रहेको ‘सिसाघर’ जुन १ गतेबाट बन्द, किन बन्द गर्नुपर्यो?

सुवनमा रहेको ‘सिसाघर’ जुन १ गतेबाट बन्द, किन बन्द गर्नुपर्यो?

Posted in मनोरंजन
दक्षिण कोरियाको सुवन शहरको स्टेशन नजिकै रहेको 'सिसाघर' यहि जुन १ तारिखबाट ब'न्द भएको छ। अहिले त्यहाँ यस्तो ब्यवसाय ब'न्द गरिएको सूचना दिने ब्यान'रहरु देख्न सकिन्छ। यो ब्यवसाय करिब २१ हजार बर्गमिटर क्षेत्रफलमा फै'लिएको थियो भने यहाँ २ सय ५० देखि ३ सयको हाराहारीमा यस्तो ब्यवसाय गर्ने महिलाहरु रहेका थिए। यहाँ दे'हब्या'पार गर्ने करिब १ सय स्टलहरु थिए। यहाँ काम गर्ने अधिकांस महिलाहरु अन्य ठाउँमा काम गरि बाँच्न सक्ने स्थि'ति नभएकाले यहि व्यवसाय गरिरहेको बताउँदै आइरहेका थिए। यो व्यवसाय हुने सुवनमा प्रवेश द्वारदेखि अन्तिमसम्म सबै स्टलमा सिसाले बेरिएका थिए। अहिले सिसाभित्र रातो पर्दा लगाइएको छ भने सिसामा क्रस' चिन्ह बनाइएको छ जसको अर्थ ब'न्द भन्ने हुन्छ। कुनै कुनै स्टलमा अहिले पनि यो व्यवसाय गर्नेहरुले प्रयोग गरेका टुल, जुत्ता, कपडा इत्यादी देख्न सकिन्छ। अहिले सुवन क्षेत्रमा रहेका एड'ल्ट थि'य
महिला पुरुष सबैका लागि एउटै ट्वाइलेट बनाउँदै सउलको एक विश्वविध्यालय

महिला पुरुष सबैका लागि एउटै ट्वाइलेट बनाउँदै सउलको एक विश्वविध्यालय

Posted in मनोरंजन
दक्षिण कोरियाको राजधानी सउलमा रहेको सुङखोङह्वे विश्वविध्यालयले महिला तथा पुरुषका लागि छुट्टाछुट्टै नभई सबै लि'ङ्गका मानिसहरुका लागि उपयुक्त हुने एउटै शौचालय बनाउन लागेको छ। यो शौचालय महिला, पुरुष, तथा अन्य लि'ङ्गका सबैले प्रयोग गर्न सक्नेछन। विश्वविध्यालयका विध्यार्थी प्रतिनिधीका अनुसार गत बिहिबार विश्वविध्यालयको विध्यार्थी का'उन्सिलले यस्तो किसिमको शौचालय निर्माण गर्ने प्र'श्ताव पारित गरेको हो। विध्यार्थी काउन्सिलका अनुसार यो किसिमको शौचालय यस बर्षको अन्तिमसम्मा निर्माण सक्ने गरि योजना तय गरिएको छ। "विश्वविध्यालयको विध्यार्थी काउन्सिलको मि'टिङमा केहि विध्यार्थी साथीहरुले यस्तो खालको शौचालय बनाउन नहुने आ'वाज पनि उ'ठाएका थिए। तर धेरै जसो विध्यार्थी साथीहरु बनाउनुपर्छ भन्नेमा सह'मति भएपछि काम अघि बढ्न लागेको हो।" विध्यार्थी प्रतिनिधि लि हुनले बताए। "त्यसैगरी यस्तो शौचालय निर्माणका लागि
खाना नै नखाई ‘रेष्टुरेन्टको खाना मिठो छ’ भनि फे’क रिभ्यू दिने एक पुरुषलाई जे’ल चलान

खाना नै नखाई ‘रेष्टुरेन्टको खाना मिठो छ’ भनि फे’क रिभ्यू दिने एक पुरुषलाई जे’ल चलान

Posted in मनोरंजन
दक्षिण कोरियामा रेष्टुरेन्टहरुले पैसा खुवाई आफ्नो बारेमा फे'क रिभ्यू लेख्न लगाएको घ'टना बाहिरिएको छ। पैसा लिएर एक ब्यक्तिले रेष्टुरेन्टका खाना नै नखाई उनिहरुको राम्रो राम्रो रिभ्यू अनलाईन खाना डेलिभरी एपमा लेखेका थिए। उनलाई अ'दालतले १० महिना जे'ल स'जाय सुनाएको छ। फे'क रिभ्यू लेख्ने ति ब्यक्ति इ'न्टरनेट मा'र्केटिङ ए'जेन्सीका सन्चालक रहेका थिए। उनले रेष्टुरेन्टको खाना नै नखाई "खाना मिठो थियो" भनेर रिभ्यु लेख्ने गरेका थिए। सन २०१७ को सेप्टेम्बर देखि २०२० मे भित्र रेष्टुरेन्टका सन्चालकहरुले उनलाई यस्तो काम गरेबापत पैसा दिने गरेको खु'लेको छ। हरेक १०० वटा राम्रा रिभ्यू गरेबापत ति ब्यक्तिले ३ लाख वन लिने गरेका थिए। कोरियाको प्रख्यात खाना डेलिभरी गर्ने एप 'फेदान मिनजोक' को माउ कम्पनी ओवा ब्रदर्शका अनुसार अ'दालतले ति ब्यक्तिको आफू निर्दो'ष रहेको अपि'ललाई ब'दर गरेको छ। उनलाई सउल जिल्ला अ'दालतल
रिलिज अघि नै ४ सय ७५ करोड कमायो ‘आरआरआर’ ले

रिलिज अघि नै ४ सय ७५ करोड कमायो ‘आरआरआर’ ले

Posted in मनोरंजन
मुम्बई । बाहुबलीको सफलता पछि दक्षिण भारतीय निर्देशक एसएस राजामौलीको नयाँ फिल्म आरआरआरको अहिले विश्वव्यापी प्रतीक्षा छ । यो फिल्मले रिलिज अघि बसैभन्दा महँगो डिजिटल राइट्समा बिक्री भएको रेकर्ड यतिबेला बनाएको छ । फिल्म आरआरआरको रिलिज कोरोनाकै कारण हाललाई रोकिएको छ । तर, यो फिल्म डिजिटल प्लेटफर्म (ओटिटी)का लागि अहिलेसम्मकै महँगोमा बिक्री भएको छ । यो फिल्म यतिबेला डिजिटर र सेटेलाइट राइट्सका लागि ३ सय २५ करोड भारतीय रुपैयाँमा बिक्री भएको निर्देशक राजामौलीले बताएका छन् । जिम्पनीले यो राइट ३ सय २५ करोडमा किनेको हो । यस्तै, उत्तर भारतका लागि पेन इन्डिया कम्पनीले यो फिल्मको सिनेमा हल, संगीतसहित विभिन्न डिजिटल राइट यसअघि नै १ सय ५० करोडमा खरिद गरिसकेको छ । यसरी आरआरआर फिल्म रिलिज हुनुभन्दा अघि नै ४ सय ७५ करोड भारतीय रुपैयाँ यो फिल्मले उठाइसकेको छ । कोरोनाको संक्रमण भारतमा मत्थर भएपछि आफ्न
कोरियामा शर’णार्थीहरुको संख्या अहिले सम्मकै उ’च्च

कोरियामा शर’णार्थीहरुको संख्या अहिले सम्मकै उ’च्च

Posted in मनोरंजन
दक्षिण कोरियामा विभिन्न का'रण देखाई आफ्नो देशमा बस्न नसकेको भनि शर'णार्थी भिजा बनाएर बस्नेहरुको संख्या बढेको छ। आइतबार सरकारी तथ्याङ्कले देखाएअनुसार चालु बर्षको पहिलो ३ महिनामा कोरियामा अहिलेसम्मकै सबैभन्दा धे'रै श'रणार्थी रहेका छन। चालु बर्षको जनवरी देखि मार्च महिनासम्म सरकारले श'रणार्थी भिजाका लागि आवेदन गर्ने ३ हजार ६ सय ३८ वटा फा'इल अध्यन गरेको छ। यस्तो संख्या सन २०२० भरि ६ हजार २ सय ५४ थियो। सन २०२० को पहिलो ३ महिनामा श'रणार्थी भिजाका लागि मात्र ८१३ वटा आ'वेदन परेको थियो। कोरियाको न्याय मन्त्रालय अन्तरगतको इ'मिग्रेशनले यस्तो फाइ'लहरु अध्यन गरेको थियो। सरकारले उपलब्ध गराएको डाटाअनुसार प्रत्येक महिना १ हजार २०० भन्दा बढि श'रणार्थी भिजा आ'वेदन परेको देखिन्छ। पहिलो पटक कोरियामा प्रति महिना १ हजारभन्दा बढिको शर'णार्थी आवेदन परेको हो। त्यसैगरी मार्च महिनाका लागि अरु १६ हजार ५ सय ३१ जन
कोरियामा विदेशीहरुको संख्या ५० महिना यताकै सबैभ’न्दा कम

कोरियामा विदेशीहरुको संख्या ५० महिना यताकै सबैभ’न्दा कम

Posted in मनोरंजन
दक्षिण कोरियामा विदेशीहरुको संख्या गत ४ बर्षयताकै स'बैभन्दा क'म भएको छ। कोरियाको सरकारी तथ्याङ्कका अनुसार को'रोना भा'इरसका कारण विदेशीहरुको संख्या घ'ट्न गएको हो। कोरिया इमिग्रेशन सर्भिसका अनुसार त्यहाँ बसोवास गरिरहेका छोटो अवधिको भिजा भएका र लामो अवधिको भिजा भएको दुबै गरि अप्रिल महिनासम्ममा १९ लाख ९० हजार विदेशी रहेका छन। यो संख्या अघिल्लो महिनाभन्दा ९ हजार कम हो। मार्च महिनामा कोरियामा १९ लाख ९९ हजार विदेशी रहेका थिए। अप्रिल महिनाको विदेशी संख्या गत ५० महिना यताकै न्यू'न हो। यसअघि सन २०१७ फेब्रुअरीमा कोरियामा १९ लाख ८६ हजार जना विदेशी रहेका थिए। पहिलो पटक सन २००७ मा कोरियामा विदेशीहरुको संख्या १० लाख नाघेको थियो। त्यसपछिका बर्षहरुमा ल'गातार विदेशीहरुको संख्या बढ्यो। सन २०१२ मा १४ लाख ५० हजार पुगेको यो संख्या सन २०१४ मा १८ लाख पुगेको थियो। सन २०१६ मा विदेशीहरुको संख्या २० लाख ४० हजार पु
हान नदि किनारमा सोजु पिउन बन्देज लगाइँदै

हान नदि किनारमा सोजु पिउन बन्देज लगाइँदै

Posted in मनोरंजन
केहि समय अघिसम्म कोरियाको राजधानी सउल नजिकैको प्रसिध्द हान नदिको किनारामा बसेर फ्राइड चिकेन र बि'यर पिउनुको मज्जा छुट्टै हुने बताउनेहरुका लागि दु'खको खबर छ। सउलको स्थानिय सरकारले नदि किनाराका पार्कहरुमा अब म'दिराजन्य पेयप'दार्थ पिउन नपाउने नि'यम लागू गर्न लागेको बताएका छन। सउल महानगर सरकारका रो'ग नि'यन्त्रण अधिकारी पार्क यो मिले बुधवार एक दैनिक पत्रकार सम्मेलनमा भनेका छन कि सउल सरकारले यस क्षेत्रका सबै ११ वटा नदि किनारामा रहेका पार्कहरुमा बसेर मा'दक प'दार्थ सेवनमा प्र'तिवन्ध लगाइन बिचार गरिरहेको छ। सउल क्षेत्रका मानिसहरुका लागि हान नदि किनाराका पार्कहरु एउटा प्रमुख समय विताउने ठाउँ हो। यहाँ हजारौंको संख्यामा मानिसहरु घुम्न समय विताउन आउने गर्दछन। "तर कुन समय अवधि र कहिलेसम्म प्र'तिवन्ध लगाउने भन्ने बारेमा छलफल चलिरहेको छ।" पार्कले भनेका छन। गत महिना एक २१ बर्षिय युवक सोन जुङ मिन हान
कोरियामा ७ बर्ष यताकै सबैभन्दा धेरै रोजगारी बृध्दि

कोरियामा ७ बर्ष यताकै सबैभन्दा धेरै रोजगारी बृध्दि

Posted in मनोरंजन
चालु बर्षको अप्रिल महिनामा दक्षिण कोरियामा गत ७ बर्ष यताकै सबैभन्दा धेरै रोजगारी बृध्दि भएको पाइएको छ। यसले कोरियामा को'रोनाका कारण करिब १ बर्षदेखि सु'स्त बनेको  रोजगारी बजारले पुन गति लिन थालेको देख्न सकिन्छ। गत महिना रोजगारहरुको संख्या २ करोड ७२ लाख पुगेको छ। यो संख्या गत बर्षको यसै अवधिको तुलनामा ६ लाख ५२ हजारले बढि हो। यो बर्षको रोजगारी बृध्दि सन २०१४ को अगष्ट महिनापछिकै सबैभन्दा धेरै हो। त्यस बेला कोरियामा ६ लाख ७० हजारले रोजगारी बृध्दि भएको थियो। त्यसैगरी गत अप्रिलमा भएको बृध्दि रोजगारी थपिएका हिसाबले लगातार दोश्रो महिना पनि हो। गत मार्च महिनामा पनि  ३ लाख १४ हजार रोजगारी बृध्दि भएको थियो। विगत करिब १ बर्षदेखि को'रोनाका कारण कोरियाली रोजगारको क्षेत्रमा म'न्दि आएको थियो। सन २०२० को मार्च महिनादेखि सन २०२१ को फेब्रुअरी महिनासम्म लगातार १० महिना कोरियामा रोजगारी घ'टिरहेको थियो। तर
कोरियन सेनाको खानालाई सोसल मिडियामा बनाइयो मजाक, गुणस्तर बढाउने सेनाको भनाई

कोरियन सेनाको खानालाई सोसल मिडियामा बनाइयो मजाक, गुणस्तर बढाउने सेनाको भनाई

Posted in मनोरंजन
दक्षिण कोरियामा त्यहाँको से'नाले खाने खानाको सोसल मिडियामा म'जाक बनाइएको छ। उनिहरुले खाने खाना क'म गुणस्तरको भएको भन्दै आ'लोचना सहित म'जाक बनाइएको हो। यस घ'टनापछि सरकारले सेनाको खानाको गुणस्तर बढाउने बताएको छ। उनिहरुले अहिले पाइरहेको प्रति ब्यक्तिको खानाको दैनिक लागत २० प्रतिशत बढाई १० हजार ५०० वन पुर्याइन लागिएको हो। विशेष गरी को'रोना सं'क्रमणका कारण क्वा'रेन्टिनमा रहेका से'नालाई दिइएको खाना एकदमै क'म गुणस्तरको भएको भन्दै आ'लोचना भएपछि त्यहाँको र'क्षा मन्त्रालयले खानाको ला'गत थप गरी गुणस्तर बढाउन लागेको हो। से'नाका क'माण्डरहरुसँगको छलफलमा कोरियाका र'क्षा मन्त्री सु ओकले खानाको गु'णस्तर थप गर्ने तथा लागत बढाउने बताएका हुन। अहिले से'नाले खाने खानाको मूल्य प्रतिखाना २ हजार ९ सय ३० वन मात्रै छ। यो मूल्य हाइ स्कुलका बिध्यार्थीले खाने खानाभन्दा कम हो। अहिले हाइस्कुल बिध्यार्थीको खानाको मूल्य