Monday, September 27

स्वास्थ्य /जिबनशैली

कोरियामा बढ्ने भयो बिजुलीको भाउ, कति बढ्दैछ हेरौं

कोरियामा बढ्ने भयो बिजुलीको भाउ, कति बढ्दैछ हेरौं

Posted in स्वास्थ्य /जिबनशैली
दक्षिण कोरियामा विजुलीको भाउ बढ्ने भएको छ। कोरियाको सरकारबाट सन्चालित कोरिया इलेक्ट्रिक पावर कर्पोरेशन (केप्को) ले विहिवार गरेको घोषणा अनुसार सन २०२१ को चौथो त्रैमासमा विजुलीको महशुल दर बढाउने तयारी गरिएको हो। विश्ववजारमा नै विध्युत उत्पादनका लागि आवश्यक पर्ने विभिन्न कच्चा पदार्थमा भएको मूल्य बृध्दिका कारण कोरियामा पनि महशुल दर बढाउनु परेको केप्कोले बताएको छ। अहिले कोरियामा दिइरहेको प्रतिकिलोवाट ३ वन छुट अब बाट हटाइने भएको छ। यो छुट चालु बर्षको पहिलो त्रैमासबाट दिन सुरु गरिएको थियो। यसले अब हरेक घर परिवारको विध्युत महशुल रकम बढ्नेछ। अब लागू हुने नयाँ दर अनुसार ४ जना सदस्य रहेको एउटा सामान्य परिवारको मासिक विध्युत महशुल करिब १ हजार ५० वनले बढ्नेछ। दक्षिण कोरियामा सन २०१३ को नोभेम्बर पछि पहिलो पटक बिध्यु महशुल दर बढाउन लागिएको हो। कोरिया इलेक्ट्रिक पावर कर्पोरेशनले आफ्नो नाफा समायोजनक
कोरियामा १० मा ८ जना कुकुरको मा’सु नखाने पक्षमा

कोरियामा १० मा ८ जना कुकुरको मा’सु नखाने पक्षमा

Posted in स्वास्थ्य /जिबनशैली
दक्षिण कोरियामा कुकुरको मा'सु खाने गरिन्छ। कोरियनहरु कुकुरको मा'सु खान मन पराउँछन। यहाँ यसको मूल्य पनि बढि छ। कोरियामा घर वरपर साँ'ङ्लोले बाँ'धेर कुकुर पालेको पनि देख्न सकिन्छ। तर हालसालै गरिएको एक सर्वेक्ष'णमा दाम्लो वा सा'ङ्लोले बाँ'धेर कुकुर पाल्न नहुने गरी का'नुन ल्याउनुपर्ने धेरै कोरियनहरुको मा'ग रहेको पाइएको छ। यसरी कु'कुर तथा अन्य ज'नावर पाल्ने च'लनलाई का'नुनी रुपमा ब'न्देज लगाउनुपर्ने उनिहरुको राय रहेको छ। प्राइभेट एनि'मल वेलफेयर रि'सर्च इन्स्टिच्युटले गरेको रि'सर्च अनुसार धेरै कोरियनहरु घरपालु'वा जना'वरहरुको हक हितमा का'नुन बन्नुपर्ने पक्षमा रहेको पाइएको छ। यस संस्थाले देशभरका १७ वटा शहरका करिब २ हजार युवाहरुमा गरेको सर्वेक्ष'णमा यस्तो नतिजा देखिएको हो। सर्वेका अनुसार ८२.५ प्रतिशत कोरियनहरु जना'वरलाई दा'म्लो वा साँ'ङ्लोले बाँधेर पाल्न नहुने पक्षमा रहेका छन। त्यसैगरी धेरैजसो
कोरियाले अर्को हप्ताबाट प्रतिव्यक्ति २५ मान वन राहात बाँढ्ने, हेरौं क-कसले पाउनेछन?

कोरियाले अर्को हप्ताबाट प्रतिव्यक्ति २५ मान वन राहात बाँढ्ने, हेरौं क-कसले पाउनेछन?

Posted in स्वास्थ्य /जिबनशैली
सउल, दक्षिण कोरिया। दक्षिण कोरियाले यहाँ रहेका न्यू'न आय भएका परिवारहरुलाई अर्को हप्ताबाट रा'हात बाँ'ढ्ने भएको छ। को'रोनाका का'रण रोजगारी गु'माइ दैनिक जीवन यापन गर्न क'ठिना'ई परिर'हेकाहरुलाई सरकारले सहयोग गर्न लागेको हो। सरकारले प्रतिब्यक्ति अधिकतम २ लाख ५० हजार वन अर्थात करिब २ सय १५ डलर राहा'त उपलब्ध गराउन लागेको हो। आउँदो सेप्टेम्बर ६ तारिखबाट यो राहत बाँढ्न सुरु गरिनेछ। सरकारले केहि समय अघि घो'षणा गरेको करिब ११ ट्रिलियन नगद रा'हात कार्यक्रम अन्तरगत यो राहात बाँ'ढ्न लागिएको हो। कोरियाको आ'न्तरिक तथा अ'र्थ मन्त्रालयले दिएको जानकारी अनुसार यस्तो राहा'त भने पाउने मान्छेले डिसेम्बर अन्तिमसम्म ख'र्च गरिसक्नुपर्नेछ। सरकारले यसपटक देशका न्यू'न आय भएका व्यक्तिहरुलाई ११ ट्रिलियन वन बाढ्न' लागेको हो। सेप्टेम्बर अन्तिमसम्ममा यो राहतको ९० प्रतिशत रकम बाँ'ढिसकिनेछ। रा'हात पाउनेहरु भने उनिहरुको
को’रोना फै’लाएको भन्दै कोरियाको एक चर्चलाई ब’न्द गर्ने आ’देश

को’रोना फै’लाएको भन्दै कोरियाको एक चर्चलाई ब’न्द गर्ने आ’देश

Posted in स्वास्थ्य /जिबनशैली
दक्षिण कोरियाको राजधानी सउलमा रहेको एक चर्चलाई बारम्बार दिइएको नि'र्देशन वि'परीत काम गरि को'रोना फै'लाएको भन्दै ब'न्द गर्ने आ'देश दिइएको छ। चर्चमा मानिसहरु भे'ला गरी प्रार्थना सभा आयोजना गरेको पाइएपछि चर्चलाई क'डा का'रबा'हि हुने भएको हो। सउलको सङबुक वडा कार्यालयले बिहिबार त्यहाँको साराङ जेइल चर्चलाई पत्र का'ट्दै उत्तरी सउलमा अवस्थित यस चर्चलाई ब'न्द गर्ने आ'देश दिएको हो। चर्चका पाष्टर ख्वाङ हुन पनि बेला बेलामा विवा'दमा पर्दै आइरहेका थिए। उनले गत जुलाई १८ देखि यता लगातार ५ हप्तासम्म हरेक आइतबार मानिसहरुलाई चर्चमा भे'ला गराई कार्यक्रम गरेका थिए। सरकारले सउल र त्यस वरपरका शहरहरुमा लागू गरेको लेभल ४ को सामाजिक दूरीको नि'यम वि'प'रित यस्तो कार्यक्रम आयोजना गरिएपछि चर्चलाई का'रवा'हि गरिएको थियो। सरकारले लेभल ४ परिवर्तन गरी १ सय जनाभन्दा कम मानिस जम्मा हुन पाउने नि'यम लागू नगरिउन्जेल सबै धार
चितवनमा बि’रामी जाँच्ने डाक्टरको पढाई चेक गर्दा ८ कक्षा पास

चितवनमा बि’रामी जाँच्ने डाक्टरको पढाई चेक गर्दा ८ कक्षा पास

Posted in रोचक, स्वास्थ्य /जिबनशैली
चितवनको राप्ती नगरपालिका–१२ स्थित यौरालीटारमा लोथर स्वा'स्थ्य चौकी छ। बि'रामी त्यति नजाने भएकाले सुनसान प्रायः हुन्छ। तर, त्यही स्वा'स्थ्य चौ'कीबाट सय मिटर दूरीमा रहेको मे'डिकलमा जँ'चाउन पा'लो पर्खिनुपर्छ। मे'डिकलमा बिहीबार पनि एक जना व्यक्ति स्टेस्थोस्कोप लिएर बि'रामी जाँ'चिरहेका थिए। उनी भनिरहेका थिए– ‘छाती हल्का ख'राब छ, यो एन्टिबा'योटिक हो। यहाँसम्म पानी हालेर हल्लाएर खुवाउनु ठीक हुन्छ।’ बिरा'मीका आफन्त उनलाई ‘डाक्टर’ ठानिरहेका थिए। तर, उनी त स्वा'स्थ्य चौ'कीकै कार्यालय सहायक कृष्णबहादुर तामाङ पो रहेछन्। बि'रामी र उनीहरूका आफन्त कार्यालय सहायक तामाङलाई डा'क्टर ठानेर आफ्ना स्वा'स्थ्य स'मस्या सुनाइरहेका थिए। तामाङ सेवाग्राहीका कुरा सुन्थे अनि बि'रामी जाँच्थे। तामाङले बि'रामी जाँ'च्ने मात्रै होइन, औ'षधि पनि दिने रहेछन्। यसबारे उनले भने, ‘पढाइ त ८ कक्षा हो। मैले २०५१ सालदेखि स्वा'स्थ
कोरियामा दूधको मूल्य बढ्न सक्ने, सर्वसाधारण चि’न्तित

कोरियामा दूधको मूल्य बढ्न सक्ने, सर्वसाधारण चि’न्तित

Posted in स्वास्थ्य /जिबनशैली
दक्षिण कोरियामा दूधको मूल्य बृध्दि हुने संकेत मिलेपछि आम सर्वसाधारणहरु चिन्तित भएका छन। कच्चा दूधको मूल्य बढेसँगै खुद्रामा दूधको मूल्य बढ्न लागेको हो। तर सरकारले खुद्रामा दूधको मूल्य केहि समयपछि मात्रै बढाउने तरखर गरिरहेको बताइएको छ। मुद्रास्फिति बढेको भन्दै सरकारले यो बर्षको अन्तिमतिर खुद्रा दूधको मूल्य बृध्दि गर्न लागेको जानकारी दिएको छ। गत बर्षको जुलाईमा नै कोरिया डेरी कमिटीले कच्चा दूधको मूल्य बढाउने निर्णय गरेको थियो। कोरिया डेरी कमिटीले यो महिनाबाट कच्चा दूधमा प्रतिलिटर २१ वन बढाएर ९ सय ४७ वन पुर्याउने निर्णय भने गत बर्षनै गरेको थियो। कच्चा दूधको मूल्य बढेता पनि अहिलेसम्म खुद्रा दूधको मूल्य भने बढाइसकिएको छैन। यो महिनाको अन्तितिर नभइ आम सर्वसाधारणले मूल्य के कति बढ्ने हो थाहा पाउने छैनन। कोरियामा केहि समयअघि मात्रै ससेस तथा राम्यनहरुको मूल्य बढेको थियो। "हामी खुद्रा दूधको मूल्य
कोरिया सरकारले बुधबार सबै विदेशीहरुलाई गर्यो यस्तो आग्र’ह, सबैलाई पालना गर्न जारी गर्यो सूचना

कोरिया सरकारले बुधबार सबै विदेशीहरुलाई गर्यो यस्तो आग्र’ह, सबैलाई पालना गर्न जारी गर्यो सूचना

Posted in स्वास्थ्य /जिबनशैली
सउल, दक्षिण कोरिया (अगष्ट ४, योनहाप) -- दक्षिण कोरियाको सरकारले बुधवार यहाँ ला'मो समयका लागि वसोवास गरिरहेका सबै विदेशी नागरिकहरुलाई को'रोना खो'प लगाउन आ'ग्रह गरेको छ। सरकारले सबै विदेशीहरुलाई यथास'क्य छिटो खो'प लगाउन भनेको छ। सबै विदेशी नागरिकलाई खो'पका स'म्बन्धमा कोरियन नागरिक सरह व्यवहा'र गरिनेछ सरकारले भनेको छ। अहिले दक्षिण कोरियामा विशेष गरी विदेशी का'मदारहरुमा को'रोना सं'क्र'मण धेरै दे'खिन थालेपछि कोरियाको न्या'य मन्त्रालय अन्तरगतको कोरिया अ'ध्यागम'न विभा'ग तथा स्थानिय सरकारहरुले विदेशीहरुलाई यथास'क्य छिटो खो'प ल'गाईदिन आ'ग्रह गरेका हुन। यि संस्थाले भनेका छन कोरियामा लामो अ'वधिका लागि वसोवास गरिरहेका सम्पूर्ण विदेशी नागरिकहरु को'रोना खो'प लगाउन योग्य छन। उनिहरुलाई भि'जाको प्रकारका आधारमा कुनै पनि भे'दभा'व गरिने छैन। सबै विदेशी नागरिकहरु खो'पका मा'मिलामा कोरियन नागरिक सरह व्य'वहार
कोरिया निरन्तर प्रगतिपथमा, जुलाई महिनामा निर्यात इतिहासकै सबैभन्दा धेरै

कोरिया निरन्तर प्रगतिपथमा, जुलाई महिनामा निर्यात इतिहासकै सबैभन्दा धेरै

Posted in स्वास्थ्य /जिबनशैली
दक्षिण कोरियाको अर्थतन्त्रमा च'मक आइरहेको छ। चालु आर्थिक बर्षको जुलाई महिनामा कोरियाको निर्यात गत बर्षको यसै महिनाको तुलनामा २९.६ प्रतिशतले बृ'ध्दि भई ५५.४ बिलियन अमेरिकी डलर पुगेको छ। यो निर्यात कोरियाको इतिहासमै कुनै एक महिनामा भएको निर्यातमा सबैभन्दा धेरै हो। कोरियाले सन १९५६ देखि मासिक निर्यातको डाटा राख्न सुरु गरेको थियो। आईतबार कोरियाको सरकारले दिएको जानकारी अनुसार जुलाई महिनामा नयाँ रे'कर्ड बनेको हो। चालु बर्षको पहिलो ७ महिनामा कोरियाको कुल निर्यात ३ सय ५८.७ बिलियन अमेरीकी डलर पुगिसकेको छ। यो पनि अर्को नयाँ रेकर्ड हो। गत १० बर्षयता कोरियाको निर्यात लगातार ४ महिना दोहोरो अङ्कमा बृध्दि भएको रेकर्ड पनि यसपटक बन्न सफल भएको छ। गत अप्रिलमा ४१.२ प्रतिशत, मे महिनामा ४५.६ प्रतिशत, जुन महिनामा ३९.८ प्रतिशत तथा जुलाई महिनामा २९.६ प्रतिशतले कोरियाको निर्यातमा बृ'ध्दि भएको हो। "जुनदेखि जुल
सउलको तापक्रम यो सिजनकै सबैभन्दा धेरै रेकर्ड, हरौं कति पुग्यो

सउलको तापक्रम यो सिजनकै सबैभन्दा धेरै रेकर्ड, हरौं कति पुग्यो

Posted in स्वास्थ्य /जिबनशैली
सउल, दक्षिण कोरिया। दक्षिण कोरियामा अहिले तातो हावाको प्रभावका कारण यहाँको तापक्रम बढेको छ। देशभर तातो हावाले जनजी'वन प्र'भावि'त पारेको छ। शनिवार दक्षिण कोरियाको राजधानी सउलको तापक्रम यस सिजनकै सबैभन्दा धे'रै रे'कर्ड गरिएको छ। कोरियाको मौषम विज्ञान विभागले दिएको जानकारी अनुसार सउलमा शनिवारको दिन यो सिजनको अहिले सम्मकै उ'च्च तापक्रम हो। शनिवार राजधानी सउलको दिउँसोको अधिकतम तापक्रम ३६.५ डिग्री सेल्सियस मापन गरिएको थियो। कोरियाको मौषम विज्ञान बिभागले दिएको जानकारी अनुसार शनिवारको यो तापक्रम यस बर्षकै सबैभन्दा धेरै हो। कोरियाका मौषम विदहरुका अनुसार देशभर अर्को हप्ता समेत तापक्रम उ'च्च रहनेछ। अर्को हप्ता समेत देशका अ'धिकाँस भूभागको दिउँसोको उच्चतम तापक्रम ३३ डिग्री सेल्सियस माथि रहने उनिहरुको भनाइ छ। देशभर तातो हावाको लहर फैलिएसँगै सरकारले हिट वा'र्निङ नो'टिस समेत जा'री गरिसकेको छ। कोरिया
कोरियामा राम्यनको भाउ बढ्दै, हेरौं कति बढ्नेवाला छ।

कोरियामा राम्यनको भाउ बढ्दै, हेरौं कति बढ्नेवाला छ।

Posted in स्वास्थ्य /जिबनशैली
दक्षिण कोरियामा राम्यन धेरैको मुखमै झुण्डिने खानेकुरा हो। राम्यन कोरियन मात्र हैन धेरै विदेशीहरुले पनि मन पराउने खानेकुरा हो। यो कोरियामा मात्र नभई विदेशमा पनि धेरै ठाउँमा प्रख्यात रहेको छ। कोरिया जाने भन्ने वित्तिकै धेरैले राम्यन खाने सोच अवस्य नै बनाउने गर्दछन। तर अब कोरियाको खानेकुरा बनाउने कम्पनी 'ओतुगी' ले शुक्रबार आफ्ना सम्पूर्ण राम्यन उत्पादनमा मूल्य बृध्दि गर्ने घोषणा गरेको छ। कम्पनीले औषतमा आफ्ना उत्पादनहरुमा अर्को महिनाबाट करिब १२ प्रतिशतले मूल्य बढाउने बताएको छ। कम्पनीका अनुसार राम्यन बनाउन प्रयो हुने सामानहरु जस्तै पिठो, पाल्म तेलका साथसाथै कामदारको लागत पनि बढेका कारण आफ्ना उत्पादनहरुमा मूल्य बृध्दि गर्नुपरेको हो। यो मूल्यबृध्दिसँगै कम्पनीको राम्यनको मूल्या सन २००८ पछि पहिलो पटक बढेको हो। १३ बर्षअघि सन २००८ मा कम्पनीले राम्यनको मूल्य बृध्दि गरेको थियो। 'ओतुगी' कम्पनीको क