Tuesday, June 22

राशिफल

कोरियाको राष्ट्रिय ऋण प्रति सेकेण्ड ३० लाख वनले बढ्दै

कोरियाको राष्ट्रिय ऋण प्रति सेकेण्ड ३० लाख वनले बढ्दै

Posted in राशिफल
दक्षिण कोरियाको राष्ट्रिय ऋ'ण बढिरहको छ। अहिले हरेक १ सेकेण्डमा कोरियाको राष्ट्रिय ऋ'ण ३० लाख वनले बढिरहेको छ। कोरियाको राष्ट्रिय बजेट अफिसले आइतबार जानकारी दिएअनुसार यो बर्षको अन्तिमसम्ममा राष्ट्रिय ऋ'ण ९ सय ६५.९ ट्रिलियन वन पुग्नेछ। जसअनुसार यो बर्षको बाँकी २ सय १ दिनमा प्रति सेकेण्ड ३० लाख वनका दरले ऋ'ण बढ्दै जाने राष्ट्रिय बजेट अफिसले जानकारी दिएको छ। राष्ट्रिय बजेट अफिसले आफ्नो वेवसाईटमा सन २०१३ बाट राष्ट्रिय ऋ'णको डाटा राख्न सुरु गरेको थियो। त्यस बर्ष हरेक सेकेण्ड ११ लाख ८० हजार वनले ऋण बढेको थियो। ८ बर्षयता कोरियाको ऋ'ण २.५ गुणाले बढिसकेको छ। अहिले कोरियाको प्रतिब्यक्ति ऋ'ण १ करोड ७६ लाख वन रहेको छ। सन २०२२ सम्ममा कोरियामा प्रतिब्यक्ति ऋ'ण २ करोड वन नाघ्ने आँ'कलन गरिएको छ। गत महिना एक कार्यक्रममा कोरियाका राष्ट्रपति मुन जे इनले भनेका थिए कि अर्को बर्षसम्म हामीले आर्थिक सन्तु'ल
प्रवासी नेपाली मञ्च कोरियाको वेइजङ्बु संयोजकमा जयराम रिमाल

प्रवासी नेपाली मञ्च कोरियाको वेइजङ्बु संयोजकमा जयराम रिमाल

Posted in राशिफल
सउल, दक्षिण कोरिया। प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको वेइजङ्बु क्षेत्रका संयोजकमा जयराम रिमाल नियुक्त भएका छन। उनलाई प्रवासी नेपाली मञ्च दक्षिण कोरिया केन्द्रिय कार्यसमितीको बैठकले उक्त पदमा नियुक्त गरेको हो। मञ्चको बैठक भर्चुल रुपमा बसेको थियो। शुभराज भोम्जनको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो। नेपाल कम्युनिष्ट पार्टि एमालेको भातृ संगठनको रुपमा विभिन्न देशहरुमा प्रवासी नेपाली मञ्चले काम गरिरहेको छ। विभिन्न देशहरुमा छरिएर रहेका आफ्ना कार्यकर्ताहरुलाई संगठित एवम क्रियाशिल बनाउने उदेश्यले सन १९९६ मा प्रवासी नेपाली मञ्च गठन भएको थियो। यो पनि पढौं : नेकपा बि'बाद कोरियामा, माधव-प्रचण्डले गर्यो ‍ओली समूहलाई का'रबाही प्रधानमन्त्री केपी शर्मा ‌‌ओलीले गत पौष ५ गते संसद वि'घटन गरेसँगै देखिएको नेकपाको विवाद ७ समुन्द्रपारी कोरियामा समेत देखिएको छ। नेकपा समर्थित प्रवासी नेपाली एकता मञ्च अहि
सुनको मूल्य प्रतितोला ३ सय घट्यो, हेरौं कतिमा हुँदैछ कारोबार

सुनको मूल्य प्रतितोला ३ सय घट्यो, हेरौं कतिमा हुँदैछ कारोबार

Posted in राशिफल
नेपाली बजारमा सुनको मूल्य आज घटेको छ। आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी संघको आधिकारिक वेवसाईटका अनुसार छापावाल सुन आज वजारमा प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ। तेजावी सुनको मूल्य भने ९१ हजार ५ सय रहेको छ। हिजो मंगलबार छापावाल सुन ९२ हजार ३ सय र तेजावी सुन ९१ हजार ८ सयमा कारोबार भएको थियो। बैशाख महिनामा सुनको मूल्य अधिकतम ९२ हजार ३ सयसम्म पुगेको थियो भने न्युनतम ८९ हजार ८ सय सम्म झरेको थियो। त्यसैगरी आज चाँदी भने १ हजार ३ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ। हिजो यसको मूल्य प्रतितोला १ हजार ३ सय ५० रुपैयाँ रहेको थियो। हिजोको तुलनामा आज चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन। अन्तर्राष्ट्रिय बजारमा केही दिनयता लगातार बढ्न थालेको सुनको मूल्य बुधबार थोरै घटेको छ। सुन प्रतिऔंस १८३०.९४ डलर र चाँदी प्रतिऔंस २७ .३९ डलर भएको छ। मंगलबार सुन प्रति
छेकेन को’रोनाले, कोरियाको निर्यात ८१ प्रतिशतले बढ्यो

छेकेन को’रोनाले, कोरियाको निर्यात ८१ प्रतिशतले बढ्यो

Posted in राशिफल
दक्षिण कोरियाले म'हामा'रीका बिचमा पनि राम्रो व्यापार गर्न सफल भइरहेको छ। मे महिनाको पहिलो १० दिनको आँकडाअनुनसार गत बर्षभन्दा निर्यात ८१.२ प्रतिशतले बढेको पाइएको छ। बिशेषगरी चिप्स, अटो तथा पेट्रोलियमका सामानहरुको निर्यात बढेसँगै कोरियाको निर्यातमा छ'लाङ देखिएको हो। को'भि'डबाट धेरै देशहरुको अर्थतन्त्रले गति लिने संकेत गरिरहेको भएतापनि कोरियाको अर्थतन्त्रमा भने यसले कम अ'सर गरेको आँकडाहरुमा देख्न सकिन्छ। मे महिनाको पहिलो १० दिनमा कोरियाले १२.५ बिलियन अमेरिकी डलर बराबरको सामान विदेश निर्यात गरेको छ। गत बर्षको यहि अवधिमा यस्तो निर्यात ६.९ बिलियन डलर रहेको थियो। यि डाटाहरु कोरियाको भन्सार सेवा विभागले दिएको हो। त्यसैगरी यहि अवधिमा कोरियाले १४.६ बिलियन डलर बराबरको सामान विदेशबाट आयात गरेको पाइएको छ। यो आयात गत बर्षको यहि अवधिको तुलनामा ५१.५ प्रतिशतले बढेको हो। निर्यातको तुलनामा आयात बढेसँगै को
जाँ’ड खाएर कारमा छिरे अटोमेटिक ड्राइभिङ ल’क हुने सिस्टम ल्याउँदै कोरिया

जाँ’ड खाएर कारमा छिरे अटोमेटिक ड्राइभिङ ल’क हुने सिस्टम ल्याउँदै कोरिया

Posted in राशिफल
दक्षिण कोरियाले मा'दक पदा'र्थ से'वन गरी गाडी चलाउनेहरु बढेसँगै नयाँ सि'स्टमको विकास गरेको छ। कोरियन प्रह'रीले मा'दक प'दार्थ से'वन गरि विगतमा गाडी चलाएको भेटिएकाहरुको गाडीमा अटो'मेटिक ड्राइभिङ ल'क हुने सि'स्टम लागू गर्ने भएको हो। यस्तो सि'स्टममा यदि जाँ'ड खाएर ड्राइभिङ सिटमा बसेमा गाडी ल'क हुनेछ। ल'क भएपछि गाडि चलाउन सकिने छैन। मा'दक प'दार्थ से'वन गरे नगरेको पहि'चान गर्न सक्ने सिस्टम उक्त गाडीमा ज'डान गरिनेछ। "कोरियन प्रह'रीले ट्रा'फिक अधिकारीहरुसँग सहकार्य गरि रिसर्च प्रोजेक्ट सन्चालन गर्न लागेका छन। यसले मा'दक पदा'र्थ सेव'न गरी गाडी चलाउनेहरुको ट्राक रे'कर्ड हेरी उनिहरुको गाडिमा अ'टोमेटिक ड्रा'इभिङ ल'क हुने सिस्टम ज'डान गरिनेछ।" प्र'हरी अधि'कारीले बताएका छन। कोरियाको राष्ट्रिय प्र'हरी ए'जेन्सीले अहिलेको सत्ताधा'री डेमोक्रेटिक पार्टिसँग सहकार्य गरदै नयाँ नि'यम पास गर्नका लागि प्रस्ता
कोरियामा स्टोरबाट खु’सुक्क सामान झोलामा हाल्ने पाकिस्तानी एम्बेसीका २ कर्मचारी समा’तिए

कोरियामा स्टोरबाट खु’सुक्क सामान झोलामा हाल्ने पाकिस्तानी एम्बेसीका २ कर्मचारी समा’तिए

Posted in राशिफल
दक्षिण कोरियामा पाकिस्तान देशकै बेइ'ज्यत हुने काम त्यहाँ रहेको पाकिस्तानी एम्बेसीका कर्मचारीले गरेका छन। सउलमा रहेको एउटा स्टोरबाट दुई एम्बेसीका कर्मचारीले सामान चो'री गरेपछि उनिहरुलाई प्रह'रीले स'मातेको छ। योङसान प्र'हरीले चो'री गरेको आ'रोपमा २ पाकिस्तानी एम्बेसीका कर्मचारी समा'तिएको शनिवार जानकारी दिएको छ। योङसान प्र'हरीका अनुसार उनिहरुले ११ हजार कोरियन वन मूल्य पर्ने र अर्को १ हजार ९ सय वन पर्ने सामान पसलेलाई थाहा नदिइ झोलामा हा'लेका थिए। योङसानको इथेवनमा रहेको यो स्टोरमा २ फरक फरक मितिमा उनिहरुले यस्तो काम गरेका थिए। एक कर्मचारीले १ हजार ९ सय कोरियन वन पर्ने चकलेट गत जनवरी १० तारिखमा नि'कालेका थिए। त्यसैगरी अर्का कर्मचारीले ११ हजार वन पर्ने एउटा टोपी त्यसैगरी लु'काएर गत फेब्रुअरी २३ तारिखमा झोलामा हा'लेका थिए। जब कोरियामा रहेको पाकिस्तानी एम्बेसीका कर्मचारीले फेब्ररअरी २३ मा टोपी
जेठ १ गतेबाट नयाँ नि’यम, लाइसेन्स लिन अझ सजिलो हुँदै

जेठ १ गतेबाट नयाँ नि’यम, लाइसेन्स लिन अझ सजिलो हुँदै

Posted in राशिफल
सवारी चालक अनुमतिपत्र अर्थात लाइसेन्सको परीक्षाका लागि यहि जेठ १ गतेबाट लागू हुने गरि सरकारले नयाँ नि'यम ल्याएको छ। सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधी नि'र्देशिकामा परिवर्तन गर्दै लिखित तथा ट्रायल दुबै परीक्षाको मोडालिटी परिवर्तन गरिएको छ। नयाँ नि'यममा ट्रायल परीक्षालाई बिभिन्न चरणमा वि'भाजन गरी अझ्कभार छुट्याइएको छ। पहिलेजस्तो ट्रायलमा एउटा ग'ल्ति हुने वितिकै फे'ल हुनुपर्ने छैन। ट्रायलमा कुल अङ्कको ७० प्रतिशत ल्याउन सके पास भइनेछ। अब बाट कुनै एउटा ग'ल्तिले गर्दा लाईसेन्स पाउनबाट ब'ञ्चित हुनुपर्ने छैन। यस अघिको ब्यवस्थामा प्रयोगात्मक परीक्षामा सरदर २० देखि ३० प्रतिशतमात्र उत्तिर्ण हुने गर्दथे। पहिलेको नि'यम त्यति व्यवहारीक नभएको अनुभव गरी परीक्षाको मोडालिटी परिवर्न गर्न लागिएको हो। गएको चैत ६ गतेको मन्त्रीस्तरीय बैठकको नि'र्णयले चालक अनुमतिपत्र परीक्षा सञ्चालनका लागि
यि देशबाट आउने यात्रीहरुमाथि सिमा नि’यन्त्रण क’डा बनाउँदै जापान

यि देशबाट आउने यात्रीहरुमाथि सिमा नि’यन्त्रण क’डा बनाउँदै जापान

Posted in राशिफल
जापानले को'रोना जो'खिमका कारण केहि देशहरुबाट आउने यात्रीहरुलाई कडा'इ गर्ने भएको छ। स्पेन, फिनल्याण्ड तथा क्यानाडाको ओन्टारियो क्षेत्रबाट जापान आउनेहरुलाई त्यहाँ फै'लिएको नयाँ प्रकृतिको भा'इरसका कारण क'डाइ गरिएको हो। नयाँ नियमअनुसार ति क्षेत्रबाट आउने यात्रुहरुले तोकिएको ठाउँमा क्वा'रेन्टिन बस्नुपर्ने तथा ३ दिनपछी को'रोना प'रीक्षण गर्नुपर्नेछ। परी'क्षणमा यदि नतिजा ने'गेटिभ आएमा सार्वजनिक सवारी नचढि उनिहरुलाई जान भनिनेछ। उनिहरुलाई १४ दिन घर अथवा अन्य ठाउँमा होम क्वा'रेन्टिनमा बस्न भनिनेछ। अहिलेसम्म जापानले अन्तराष्ट्रिय यात्रुहरुलाई प्रवेशपछी घर वा अन्य स्थानमा २ हप्ता क्वा'रेन्टीनमा बस्नुपर्ने नि'यम लागु गरिरहेको छ। हाल जापानमा वि'शेष प'रिस्थितीका कारण अनुमति दिइए बाहेक सबै गैर आवासिय विदेशीहरुलाई प्रवेश नि'षेध गरिएको छ। यि थपिएका देशहरु कडा क्वा'रेन्टिन निय'म लागू गरिएका अन्य २६ द
जुलाई १ बाट कोरियामा पासपोर्ट म्या’द हेरेर भिजा दिइने

जुलाई १ बाट कोरियामा पासपोर्ट म्या’द हेरेर भिजा दिइने

Posted in राशिफल
दक्षिण कोरियाको न्याय मन्त्रालयले यहि जुलाई १ तारिखबाट लागू हुने गरि नयाँ नि'यम ल्याएको छ। नयाँ नि'यमअनुसार अब कोरियाले कुनै पनि विदेशी नागरिकलाई भिजा अनुमति दिँदा पासपोर्टको म्या'द हेर्ने भएको छ। म्या'द हेरी उक्त पासपोर्टमा भएको एक्सपाय'री मिति ननाघ्ने गरि मात्र भिजा दिने भएको हो। उदाहरणका लागि यदि कुनै व्यक्तिको पासपोर्टको म्या'द अवधि २०२२ डिसेम्बर २० तारिख छ भने उक्त ब्यक्तिलाई कोरियाले अधिकतम २०२२ डिसेम्बर १९ सम्मका लागि मात्र भिजा दिन सक्नेछ। यदि उसलाई डिसेम्बर २० भन्दा पछिसम्म कोरिया बस्ने भिजा चाहिएमा उसले अनि'वार्य रुपमा पासपोर्ट परिवर्तन गर्नुपर्ने हुन्छ। यसभन्दा अघि कोरियाले पासपोर्टको म्या'द अवधिसँग खासै मतलब नगरी भिजा दिने गरेको थियो। अर्थात पासपोर्टको एक्सपा'यरी डेटभन्दा बढि अवधिसम्मको पनि भिजा दिने गरेको थियो। तर म्या'द सकएपछी पासपोर्ट फेर्नुपर्ने हुन्थ्यो। कोरियाले पास
कोरियन युवतीको अनु’हारमा कफी फ्याँक्नेलाई खोज्दै प्रह’री

कोरियन युवतीको अनु’हारमा कफी फ्याँक्नेलाई खोज्दै प्रह’री

Posted in राशिफल
दक्षिण कोरियामा त्यहाँका केहि युवतिको अनु'हारमा खाइरहेको जुठो कफी फ्याँ'क्नेलाई प्रह'रीले खोजि गरिरहेको छ। उसलाई महि'लामाथि गरिएको हिं'सा अभि'योगमा प्र'हरीले खोजेको हो। मंगलबार एक नोटिस जारी गर्दै प्र'हरीले जानकारी दिएको छ। राजधानी सउलबाट ४०० किलोमिटर दक्षिण पूर्वि क्षेत्र छाङवनमा यो घट'ना घ'टेको हो। साँझको समयमा बस स्टपमा बस कुरिरहेका ६ जना युवतिको अनु'हारमा साइकलमा आएका एक युवकल खाइरहेको जुठो कफि फाँ'केर भागे'का थिए। कफि फाँ'केर भाग्ने युवक अन्दाजी २० देखि २२ बर्ष जतिका रहेको प्रह'रीको ठम्याइ छ। प्रह'रीले त्यस ठाउँमा जडान भएका सिसि''टिभि फु'टेजको स'हायतामा उक्त ब्यक्तिको खो'जी कार्य ति'ब्र पारिरहेको तर अहिले सम्म फे ला पार्न सकिरहेको छैन। यो म'हिला माथि भएको एक अ'पराध भएकाले त्यहाँको प्र'हरीले आफ्नो सम्पूर्ण श क्ति लगाएर अ परा'धीको खो'जी गरिरहेको बताएको छ।