Friday, June 25

अन्तर्राष्ट्रिय समाचार

उत्तर कोरियामा लाग्यो भोकमरी, १ केजी केरा किन्दा ४५ डलर चैट

उत्तर कोरियामा लाग्यो भोकमरी, १ केजी केरा किन्दा ४५ डलर चैट

Posted in अन्तर्राष्ट्रिय समाचार
पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम जोङ उनका विभिन्न तस्बिरहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहेका छन्। किमले अन्तर्राष्ट्रिय राजनीतिमा केही असर पर्ने काम गरेकाले उनका तस्बिर मिडियामा आएका होइनन् बरू उनी अचेल दुब्लाउँदै गएको देखाउन तस्बिरहरू छापिइरहेका छन्। किम किन दुब्लाएका हुन् भन्ने कारण त खुलेको छैन तर उनको देशका नागरिकले अब भोकमरीको सामना गर्नु पर्ने अवस्था आइपुगेको देखिएको छ। आउने अगस्ट-अक्टुबरमा उत्तर कोरियामा भोकमरी लाग्न सक्ने धेरै संघ/संस्था र विश्लेषकहरूले बताएका छन्। आफ्नो देशमा खाद्यान्नको कमी भइरहेको कुरालाई किम स्वंयले पनि पुष्टि गरेका छन्। कोरोनाभाइरस महामारी, अन्तर्राष्ट्रिय प्रतिबन्ध र बाढीका कारण खाद्यान्नको अभाव हुने उनको भनाइ छ। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार मंगलबार किमले सत्तारूढ वर्कर्स पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएर खाद्यान्न अ
कोरियाको प्रमुख प्र’तिपक्षी पार्टि प्रमुखमा ३६ बर्षिय युवा आउन सक्ने, पहिलो चरणमा पाए सर्वाधिक भोट

कोरियाको प्रमुख प्र’तिपक्षी पार्टि प्रमुखमा ३६ बर्षिय युवा आउन सक्ने, पहिलो चरणमा पाए सर्वाधिक भोट

Posted in अन्तर्राष्ट्रिय समाचार
दक्षिण कोरियाको रा'जनितीमा एक युवाको उदय हुन सक्ने सम्भावना बढेको छ। अहिले सम्म सांसदको अनुभव नगरेका एक ३६ बर्षिय युवा लि जुन सकको च'र्चा अहिले कोरियाभर चु'लिएको छ। कोरियाको प्रमुख प्र'तिपक्षी पार्टिको प्रमुखका लागि भएको भोटिङमा शुक्रबार उनले स'र्वाधिक भोट पाएपछि उनको च'र्चा आकासिएको छ। कोरियाको प्रमुख प्र'तिपक्षी पार्टी 'पिपुल पावर पार्टी' अहिले आफ्नो पार्टी हाँक्न सक्ने प्रमुखको खोजिमा छ। पार्टिको चुनाव सन्चालन गर्ने कार्यदलका अनुसार जुन ११ मा हुने पा'र्टी प्र'मुखको प्र'तिष्पर्धामा अहिले ३६ बर्षिय लि सहित ५ जना रहेका छन। उनिहरुलाई पार्टीभित्रको ओपिनियन पोलका आधारमा छनौट गरिएको हो। पार्टी प्रमुखको दौडमा रहेका पाँच जनामा पा'र्टीका उच्च पदस्थ ब्यक्तित्वहरु रहेका छन। जसमा पार्टीको सु'प्रिम काउन्सिलका सदस्य, चारपटक संसद भइसकेका तथा पा'र्टीमा उच्च पदमा रहि काम गरहेकाहरु रहेका छन। पार्टिभ
एनआरएनए कोरियाको सहयोगमा स्वास्थ सामाग्री नेपाल भित्रिदै

एनआरएनए कोरियाको सहयोगमा स्वास्थ सामाग्री नेपाल भित्रिदै

Posted in अन्तर्राष्ट्रिय समाचार
नेपालमा को'रोना म'हामा'रीको स्थिती बिग्रँदै गएपछि दक्षिण कोरियाले नेपाललाई २ लाख अमेरिकी डलर बराबरको स्वा'स्थ्य सामाग्री सहयोग गर्न लागेको छ। यो सहयोग गैह्र आवासिय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको पहलमा यि स्वास्थ सामाग्री नेपाललाई प्राप्त हुन लागेको हो। एनआरएनए दक्षिण कोरियाले एक बिज्ञप्ति जा'री गरी कोरियाबाट यस्तो सहयोग नेपालले पाउन लागेको जानकारी दिएको छ। बिभिन्न समयमा गैह्र आवासिय नेपाली संघ कोरिया समन्वय परिषदका तर्फबाट अध्यक्ष यज्ञराज सूवेदी तथा महासचिव डा. विमल सुवेदीले दक्षिण कोरियाका सांसद तथा नेपाल दक्षिण कोरिया संसदिय समितीका सभापति इ साङ ह्युनसँग भेट गरेका थिए। उनिहरुले कोरियाका सत्तारुढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख खो यङ यिनलाई समेत भेटि नेपालमा फै'लिएको दोश्रो चरणको को'रोना म'हामा'रिका बिषयमा जानकारी गराउँदै यस्तो परिस्थि'तीमा कोर
केहि समय अघिमात्र कोरियाकै सबैभन्दा धनी व्यक्ति बनेका इ जे योङ किन जे’ल परे?

केहि समय अघिमात्र कोरियाकै सबैभन्दा धनी व्यक्ति बनेका इ जे योङ किन जे’ल परे?

Posted in अन्तर्राष्ट्रिय समाचार
इ जे योङ कोरियाको सामसङ घरानाका एक सदस्य हुन। उनका पिता लि कु हे ले सामसङ कम्पनीमा लामो समय चेयरम्यानका रुपमा रहे। उनका पिता सन २०२० अक्टोबरमा बितेका थिए। बित्ने समयमा उनको सम्पति २० बिलियन अमेरिकी डलर बराबर थियो। उनको मृ'त्युपछि आधा सम्पति क'रका रुपमा सरकारलाई तिर्नुपर्ने भयो। दक्षिण कोरियामा आफ्ना बाबुआमाको सम्पति आफ्ना छोराछोरीमा जाँदा ५० प्रतिशत क'र राज्यलाई तिर्नुपर्ने नि'यम छ। इ जे योङ उनका पिताका एकमात्र छोरा हुन। उनको पिताको सम्पतिबाट उनले करिब करिब ७ बिलियन डलर पाएका छन। यो ७ बिलियन डलर थपिएपछि भरखरै उनि दक्षिण कोरियाको सबैभन्दा धनी व्यक्ति पनि बन्न सफल भए। तर दु'र्भाग्य उनले यो सम्पति प्रयोग गर्न अहिले पाउँदैनन किनभने उनि अहिले जे'लमा छन। कोरियाकै सबैभन्दा धनी व्यक्ति आखिरी किन जे'लमा छन त? सबैको जिज्ञासाको विषय हुन सक्दछ। यो एउटा लामै कथा छ। उनि दक्षिण कोरियाका भूतपूर्व रा
कोरियामा विदशीलाई भोटिङको अधिकार दिन नहुने आवाज बढ्दै

कोरियामा विदशीलाई भोटिङको अधिकार दिन नहुने आवाज बढ्दै

Posted in अन्तर्राष्ट्रिय समाचार
दक्षिण कोरियामा चीन वि'रोधी भावनाहरु ब'ढिरहेको छ। केहि दक्षिण कोरियालीहरु कोरियामा रहेका विदेशी स्थायी बासिन्दाहरुलाई त्यहाँ हुने चुनावहरुमा भोट हाल्न पाउने अधिकार दिनुहुँ'दैन भन्ने पक्षमा रहेका छन। धेरै जसो कोरियनहरु त्यहाँ अधिकाँस विदेशी स्थायी वासिन्दा चीनियाँ रहेका कारण उनिहरुलाई भोटिङको अधिकार दिनु'हुँदैन भन्ने पक्षमा रहेका हुन। कोरियाको राष्ट्रपतिको आधिकारिक वेवसाईटमा गत अप्रिल २८ मा एउटा अनलाईन वि'रोधको कार्यक्रम गरियो। 'बिदेशीहरु' नामक टाइटल राखिएको उक्त अनलाईन पेटिन्सनमा कोरियामा रहेका विदेशी स्थायी वासिन्दाहरुलाई त्यहाँको स्थानिय चुनावमा भोट दिन पाउने नि'यम हटाइनुपर्ने भनिएको छ। विदेशीहरुलाई भोटिङ अ'धिकार दिनु अस'म्बैधानिक भएको उनिहरुको धारणा रहेको छ। पेटिनसका मुख्य ब्यक्तिले भनेका छन "हामी कोरियामा रहेका सबै विदेशीहरुलाई हामी सम्मान गर्दछौं। हामी कसैलाई भे'दभाव गर्दैनौं। त
कोरियाको विदेशी मुद्रा सञ्चिती अहिलेसम्मकै उच्च

कोरियाको विदेशी मुद्रा सञ्चिती अहिलेसम्मकै उच्च

Posted in अन्तर्राष्ट्रिय समाचार
दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितीले नयाँ रेक'र्ड बनाएको छ। अप्रिल महिनामा यस्तो सञ्चिती अहिलसम्मकै उ'च्च रहन गएको हो। कोरियाको केन्द्रिय बैंकले विहिवार निकालेको रि'पोर्टमा अमेरिकी डलरको मूल्यमा ह्रा'स आएका कारण कोरियाको डलर बाहेकका सम्पतिहरुको मूल्यमा बढोत्तरी हुन गई विदेशी मुद्रा सञ्चिती उच्च हुन पुगेको भनिएको छ। कुनै पनि मुलुक आर्थिक दृष्टिले स्व'स्थ रहन त्यो मुलुकसँग विदेशी विनिमयको पर्याप्त सञ्चिती हुनु जरुरी हुन्छ। किनभने कुनै बेला देशभित्र वा बाहिरको कार'णले मुलुक ग'म्भीर आर्थिक स'ङ्कटमा पर्यो भने यस्तो सञ्चितीको उपयोग गरेर त्यस्तो स'ङ्कटबाट बच्न सकिन्छ। देश बाहिरबाट वस्तु तथा सेवा आयात गर्न, सरकारको विदेशी ऋणको साँवा ब्याज भुक्तानी गर्न, विदेशमा रहेका आफ्ना राजदूतावासहरू सञ्चालन गर्न, देशका नागरिकहरू विभिन्न काममा विदेश भ्रमणमा जान, देशका विद्यार्थी तथा कर्मचारीलाई विदेशमा
कोरियामा बुध्दको प्रचारमा भारत व्यस्त, योङसानको एक गुम्बालाई दियो बुध्दको मूर्ति उपहार

कोरियामा बुध्दको प्रचारमा भारत व्यस्त, योङसानको एक गुम्बालाई दियो बुध्दको मूर्ति उपहार

Posted in अन्तर्राष्ट्रिय समाचार
भारतले धेरै अघि देखि नै बुध्द भारतमा जन्मेको झु'टो प्र'चार गरिरहेको छ। कहिले न'क्कली लुम्बीनी आफ्नो देशमा बनाउने त कहिले अन्तराष्ट्रिय समुदायलाई बुध्द आफ्नो देशमा जन्मेको झु'टो प्र'चार गर्ने काम भारतले गरिरहेको छ। कोरियामा पनि यस्ता खालका ग'तिवि'धी बढेको छ। कोरियामा भारतिय काउन्सिल फर कल्चरल रिलेसन नामक एक भारतिय संस्थाले योङसानमा रहेको एक बौध्द गुम्बाका लागि बुध्दको मू'र्ति उ'पहार दिएको छ। भारत र दक्षिण कोरिया बिचको साँस्कृतिक सम्बन्ध अझ प्रगाढ पार्न यसो गरिएको भनिए ता पनि अन्तराष्ट्रिय समुदायमा बुध्दको जन्म आफ्नो देशमा भएको हो भन्ने प्र'चारमा भारत तल्लिन रहेको बुझ्न सकिन्छ। गत शुक्रबार दक्षिण कोरियामा रहेको भारतिय राजदूताबासको स्वामी विवेकानन्द कल्चरल सेन्टरमा आयोजित एक कार्यक्रममा भारतले कोरियालाई बुध्दको मू'र्ति उ'पहार दिएको थियो। कार्यक्रमको सुरुवातमा योङसानस्थित तोङ्दो गुम्बाका भि
कोरियामा विदेशीको संख्या ५ बर्षभन्दा बढि समयदेखिकै सबैभन्दा कम

कोरियामा विदेशीको संख्या ५ बर्षभन्दा बढि समयदेखिकै सबैभन्दा कम

Posted in अन्तर्राष्ट्रिय समाचार
दक्षिण कोरियामा रहेका विदेशी नागरिकहरुको संख्या अहिले ह्वा'त्तै घ'टेको छ। ५ बर्षभन्दा बढि समयदेखिकै स'बैभन्दा कम विदेशी अहिले कोरियामा रहेको तथ्याङ्कले देखाएको छ। अहिले यहाँ रहेका विदेशीहरुको संख्या २० लाखभन्दा क'म रहेको छ। को'रोनाका कार'ण कोरिया भित्रिने विदेशी एक'दमै न्यू'न भएका र बाहिरनेको संख्या अ'त्याधिक भएपछि यस्तो स्थि'ती आएको बताइएको छ। कोरियाको न्या'य मन्त्रालयका अनुसार यस बर्षको मार्च महिनासम्ममा कोरियामा १९ लाख ९० हजार विदेशी रहेको तथ्याङ्कले देखाएको छ। यो संख्या गत बर्षको यसै समयको तुलनामा ९.२ प्रतिशतले कम हो। गत बर्ष कोरियामा २२ लाख विदेशी रहेका थिए। सन २०१५ को डिसेम्बर पछि पहिलो पटक विदेशीको संख्या २० लाखबाट तल झ'रेको हो। सन २०१५ मा कोरियामा १८ लाख ९० हजार विदेशीहरु रहेका थिए। सन २०१९ को डिसेम्बरमा २५ लाख २० हजार विदेशी रहेकामा त्यसपछि ल'गातार १६ महिनायता यो संख्या घ'टि
बाहिरी विश्वका बारेमा चासो राख्न थालेपछि किम जोङले थ’र्काए आफ्नो देशका युवाहरुलाई

बाहिरी विश्वका बारेमा चासो राख्न थालेपछि किम जोङले थ’र्काए आफ्नो देशका युवाहरुलाई

Posted in अन्तर्राष्ट्रिय समाचार
उत्तर कोरियाका शा'सक किम जोङ उनले केहि दिन अघि त्यहाँका युवा पुस्तालाई थ'र्काएका छन। विशेष गरि युवा युवतिहरु दक्षिण कोरियाली पप गीत तथा संस्कृतिसँग नजिकिएको भन्दै उनले थ'र्काएका हुन। प्रविधी तथा स्मार्टफोनका सहायताले उत्तर कोरियाका युवा पुस्ताले दक्षिण कोरियाको गीत तथा संस्कृतिका साथै वाहिरी विश्वका बारेमा चा'सो राख्न थालेपछि उनि ड'राएका हुन। उनले युवापुस्तालाई स'च्चिन भनेका छन। यस्ता ग'तिविधीले आफ्नो परिवारको शा'सन ध'रापमा पर्न सक्ने आँकलन गर्दै उनले युवाहरुलाई लक्षि'त गरि यस्तो अ'भिव्यक्ति दिएका हुन। अहिलेका उत्तर कोरियाली युवाहरु पुरानो जमानाका भन्दा अझ बढि आत्मनिर्भर र वाहिरी विश्वका बारेमा बढि जिज्ञासु रहेको पाइएको छ। उनको वर्कर्स पार्टीको मिटिङको समापन समारोहमा बोल्दै किमले पार्टिका सबै संस्था र स्थानिय युनिटहरुलाई उत्तरदायी र ब'लियो बनाउनका लागि आ'ग्रह गरेका छन। केहि समय अघि द
कोरियामा माधब नेपाल-झलनाथ समूहले गठन गर्यो समानान्तर कमिटी

कोरियामा माधब नेपाल-झलनाथ समूहले गठन गर्यो समानान्तर कमिटी

Posted in अन्तर्राष्ट्रिय समाचार
नेपाली राजनितीको अ'सर सात समुन्द्र पारी दक्षिण कोरियामा पनि देखिएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेभित्रको बि'वादको अस'र यहाँ पनि परेको देखिन्छ। शनिवार कोरियामा नेकपा एमालेको माधब कुमार नेपाल तथा झलनाथ खनाल समूहले समानान्तर कमिटी गठन गरेको छ। बेलुकी भर्चुअल माध्यम अर्थात जुमको माध्यमबाट १८ सदसिय समानान्तर कमिटी गठन भएको हो। नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य तथा प्रवास समन्वयकर्ता समेत रहनुभएका श्रीप्रसाद शाहको प्रमुख आथित्यमा भएको भर्चुअल कार्यक्रममा यस्तो कमिटी गठन भएको हो। समानान्तर कमिटीका अध्यक्षमा शुभराज भोम्जन सर्बसहमतिका आधारमा अध्यक्ष बनेका छन। कमिटीको उपाध्यक्षमा रमेश थापा मगर र अर्जुन बहादुर जागरी, महासचिबमा राजकुमार राइ सचिव पदमा अनिता रुम्बा, कोषाध्यक्षमा जगत बाइवा नियुक्त भएका छन। समानान्तर कमिटीको युवा विभागको जिम्मेवारी दशरथ कुँवरले पाएका छन भने सूचना तथा प्रचारप्रसार