Monday, September 27

समाचार

छुसकपछि कोरियामा फै’लियो को’रोना, आज एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै सं’क्रमित

छुसकपछि कोरियामा फै’लियो को’रोना, आज एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै सं’क्रमित

Posted in समाचार
दक्षिण कोरियाको ठूलो चाड छुसकपछि यहाँ को'रोना भा'इरस सं'क्रमण फै'लिएको छ। शनिवार मात्रै कोरियामा अहिलेसम्मकै सबैभन्दा धेरै सं'क्रमि'त थपिएका छन। कोरियामा पहिलोपटक दैनिक सं'क्रमि'तको संख्या ३ हजार नाघेको छ। छुसकको लामो विदामा मानिसहरुको चहलपहल बढेसँगै कोरोना फै'लिएको बताइएको छ। कोरियामा आज लगातार दुई दिन दैनिक सं'क्रमि'त संख्याले उच्च रेकर्ड बनाएको हो। शनिवार देशभर ३ हजार २ सय ७३ जना सं'क्रमि'त थपिएका छन जसमध्ये ३ हजार २ सय ४५ जना स्थानिय संक्रमित हुन भने बाँकी वाहिरबाट कोरिया प्रवेश गरेकाहरुमा देखिएको सं'क्रम'ण हो। यो सँगै कोरियामा कुल कोरोना सं'क्रमि'तहरुको संख्या २ लाख ९८ हजार ४ सय २ पुगेको कोरिया रो'ग नि'यन्त्र'ण तथा रो'कथाम एजेन्सी केडिसिएले जानकारी दिएको छ। शनिवारको सं'क्रम'ण अघिल्लो दिन अर्थात शुक्रवारको भन्दा ८ सय ४२ ले धेरै हो। शुक्रबार कोरियामा २ हजार ४ सय ३१ जनामा सं'क्रम'ण
आयो आइफोन १३ सिरिज, ६ मिटर ग’हिरो पानीमा ३० मिनेटसम्म काम गर्ने

आयो आइफोन १३ सिरिज, ६ मिटर ग’हिरो पानीमा ३० मिनेटसम्म काम गर्ने

Posted in समाचार
एप्पलले मंगलबार अबेर रा'ती आफ्नो क्यालिफोर्निया स्ट्रिमि'ङ भर्चुअल इभेन्टमा आफ्ना नयाँ उत्पादन सार्वजनिक गरेको छ । यसमा आइफोन १३ सिरिजसहित नयाँ एन्ट्री लेभल आइप्याड, आइप्याड मिनी, एप्पल वाच सिरिज समावेश छन् । एप्पलले आफ्नो नयाँ आइफोनलाई पुरानो मोडलको तुलनामा धेरै नै उन्नत बनाएको छ । आउनुहोस्, आइफोनको नयाँ मोडलबारे जानकारी लिऔं । आइफोन १३ सिरिजको विवरण र मूल्य : एप्पलले आइफोन १३ सिरिजका चारवटा मोडल सार्वजनिक गरेको छ । यसमा आइफोन १३ मिनी, आइफोन १३, आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्स समावेश छन् । आइफोन १३ मिनी र आइफोन १३ लाई एउटै श्रेणीमा राखिएको छ । आउनुहोस्, सबैभन्दा पहिला यसबारे जानकारी लिऔं । – आइफोन १२ मिनीमा ५.४ इन्टर सुपर रेटिना XDR OLED डिस्प्ले दिइएको छ । यसको रिजोल्यूशन 2340×1080 पिक्सल र डेनसिटी 476ppi हो । यस्तै, आइफोन १३ मा ६.१ इन्चको सुपर रेटिना XDR OLEDडिस्प्ले दिइएको
कोरियाले राख्यो अर्को स’र्त, यो स’र्त पूरा नभई नेपाली कामदार कोरिया नलाने

कोरियाले राख्यो अर्को स’र्त, यो स’र्त पूरा नभई नेपाली कामदार कोरिया नलाने

Posted in समाचार
करिब दुई वर्ष देखि रो किएको कोरिया रोजगारी बायोमेट्रिक प्र णाली लागु भएपछि मात्र सुचारु हुने भएको छ। दक्षिण कोरिया सरकारले रोकिएको रोजगारी सुचारु गर्न बायोमेट्रिक प्र णालीलाई अ’निवा र्य गर्नुपर्ने स’र्त थपेपछि अझै एक महिनासम्म कोरिया रोजगारी सुरु हुने छैन। श्र’म, रोजगार तथा सामाजिक सु'र'क्षा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले कोरियाले बायोमेट्रिक प्रणाली अ’निवा’र्य गर्नुपर्ने स’र्त थपेपछि बायोमेट्रिकका लागि भौतिक पूर्वाधार जडानको काम भइरहेको बताए। ‘बायोमेट्रिक प्रणाली सुरु नभई कोरिया रोजगारी सुचारु नहुने भएपछि भौतिक पूर्वाधार निर्माणको काम सुरु भइरहेको छ,’ उनले भने, ‘यो काम आउँदो असोज मसान्तसम्म सम्पन्न गर्ने योजना छ।’कोरियाले बायोमेट्रिक प्र णालीलाई जोड दिनुको कारण न’क्क’ली परीक्षार्थीलाई रो’क्नु रहेको बताउने गरेको छ। ‘कोरियन भाषा परीक्षामा सहभागी हुने र कोरिया जाने व्यक्ति फरक फरक रह
कोरियामा चर्च जानेहरुको संख्या घट्दो तर चर्च र पाष्टरको संख्या भने बढ्यो

कोरियामा चर्च जानेहरुको संख्या घट्दो तर चर्च र पाष्टरको संख्या भने बढ्यो

Posted in समाचार
दक्षिण कोरियामा अहिले च र्च जानेहरुको संख्या घ'टेको छ। को'भि'डको कारण सामाजिक दूरीका नि'य'ममा क'डा'ई गरिएपछि मानिसहरु भे'ला भएर च'र्चमा प्रा'र्थ ना गर्न स'किरहेका छैनन। चर्चका विभिन्न कार्यक्रमहरु पनि अहिले ब' न्द नै छन। सरकारले अहिले को'रो'नाका कारण मानिसहरुको भि'डभा'डमा नि'य'न्त्र'ण गरिरहेको अवस्था छ। कोरियाका ठूला र वि'शेष किसिमका च'र्चहरुले अहिले अ'नलाईनबाटै प्रा'र्थना गर्न सकिने व्यवस्था मिलाईसकेका छन। तर सानातिना च'र्चहरुलाई भने अनलाईनको व्यवस्था मिलाउन मु'श्कि'ल परिरहेको छ। जसका कारण साना चर्चहरुको मेम्बर तथा डो नेशन घट्न पुगेको छ। त्यसैले अहिले कोरियाका च र्चहरुले पा'ष्ट रहरुलाई साइड जब पनि गर्न अनुमति दिन थालेका छन। दक्षिण कोरियाका प्रोटेस्ट्यान्ट चर्चहरुबाट संकलन गरिएको तथ्याङ्क हेर्दा को'रो'नाका कारण गत बर्षदेखि चर्च जानेहरुको संख्या उल्लेख्य घ'टे'को छ। तर कोरियामा चर्च तथ
कोरियामा एकिकृत समाजवादी निकट प्रवासी एकता मन्च घोषणा, चौराशिया सचिव पदमा

कोरियामा एकिकृत समाजवादी निकट प्रवासी एकता मन्च घोषणा, चौराशिया सचिव पदमा

Posted in समाचार
दक्षिण कोरिया, नेकपा एमाले निकट प्रवास सं'गठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको समानान्तर क'मिटिको रुपमा रहेको प्रवासी नेपाली मन्च एकीकृत समाजवादी पार्टीमा स'माहित भएको छ । आज एक घोषणा सभाको आयोजना गरेर स'माहित भएको घो'षणा गरेको हो । संगठनको नाम समेत परिवर्तन गरिएको छ। प्रवासी नेपाली मन्च लाइ परिवर्तन गरेर प्रवासी नेपाली एकता मन्च बनाइएको छ । संगठनको अध्यक्षमा शुभराज भोम्जन र महासचिवमा राजकुमार राइ (राजु) लाइनै निरन्तरता दिएको छ । त्यसैगरी उपाध्यक्षमा रमेश थापा मगर, दशरथ कुँवर, सुर्य रुम्बा सचिवमा जगदिश घरडी,अवदेशराज ,चौरासिया, अनिता रुम्बा, चयन हुनुका साथै अनुशासन बिभाग प्रमुखमा उमेश कुँवर, आर्थिक बिभाग प्रमुखमा जगत वाइबा, प्रचार बिभाग प्रमुखमा अमीर योन्जन र युवा बिभाग प्रमुखमा घनश्याम अधिकारीलाइ जिम्मेवारी दिइएको छ। त्यसैगरी केन्द्रीय सदस्यहरुमा झलक क्षेत्री, कबिराज गिरी, सुरेश ग
कोरियामा आफ्नो प्रेमीकालाई जोगाउन खोज्दा ज्या’न गयो उनका प्रेमीको

कोरियामा आफ्नो प्रेमीकालाई जोगाउन खोज्दा ज्या’न गयो उनका प्रेमीको

Posted in समाचार
दक्षिण कोरियामा एक ब्यक्तिलाई कु'ट पि'ट गरी मारेको भन्दै ३ जनालाई ९/९ बर्षको जे'ल स'जा'य सुनाइएको छ। यि तिनै जना तेक्वा'न्दोका ब्ला'क बेल्ट मास्ट र्स रहेको बुझिएको छ। राजधानी सउलको ख्वाङजिन गुमा रहेको एक क्ल'बमा झ'ग' डा हुँदा ब्लाक बेल्टधारी ३ जनाले एक ब्यक्तिलाई कु'ट पि'ट गरेका थिए। कोरियाको सर्वोच्च अ'दा ल'तले गत मे १९ तारिखका दिन जिल्ला अ दा'ल'तले दिएको आ'दे'शलाई स्विकृत गर्दै तिनैजनालाई जनहि ९/९ बर्षको जे'ल स'जा'य सुनाएको थियो। लि थर भएका बर्ष २२ का एक तथा अर्का ओ थर भएका बर्ष २२ का लाई यसअघि जिल्ला अ दा'ल'तले ५ बर्षमात्र सजाय तोके पनि सर्वोच्च अदा'ल'तले उनिहरुको स'जा'य बढाउँदै ९ बर्ष पुर्याएको हो। अर्का किम थरका २२ बर्षकै यु वकलाई भने पहिले नै ९ बर्षकै स'जा'य सुनाइएको थियो। ३ जना मिलेर ति एकजनालाई क्ल'बबाट बाहिर लगि कु'टपि'ट गरेका थिए। ३ जनाले ति ब्यक्तिको प्रेमिकालाई प्रेम प्रस
कोरियामा ८ ब’र्ष उमेरकाले पार्कि’ङमा राखिएको ट्रक ४० मिनेटसम्म कु’दाएपछि

कोरियामा ८ ब’र्ष उमेरकाले पार्कि’ङमा राखिएको ट्रक ४० मिनेटसम्म कु’दाएपछि

Posted in समाचार
दक्षिण कोरियामा एक ८ बर्षकाले ट्रक च लाएको भि'डियो बा'हिरिएको छ। रो डमा अ'स्व'भावि क रुपमा ट्रक कु'दे को देखेपछि मानिसहरुले प्र'ह' रीलाई यसबारेमा ख'ब र गरेका थिए। उनिहरुले ट्रकलाई प'छ्या उँदै गएर ड्राइभरलाई स'मा ए का थिए। तर जब ड्राइभर मात्र ८ बर्षका मात्र भएको पाइयो सबैजना छ'क्क परे। ति ८ बर्षकाले ब्य'स्त सडकमा करिब ५० मिनेट ट्रक चलाएका थिए। रोड स'र्भिलेन्स फु'टैजमा देखिएको भि'डि यो अनुसार उक्त ट्रक थेजनमा रहेको एउटा अ पार्टमेण्टको छेउबाट नि'स्केको दे खिन्छ। पार्क गरि राखिएको उक्त ट्रक अ पार्टमेन्ट क्षेत्रबाट विस्तारै नि स्केर व्य'स्त सडकमा अ'स्व'भा वि क रुपमा गु डेको दे ख्न सकिन्छ। तर अ'चम्म लाग्दो कुरा त्यस ट्रकमा एक ८ बर्षिय  हुन्छन र उनले गाडीलाई दोङथेगु तर्फ लिएर हि डेका हुन्छन। यो ठाउँ अपार्टबाट करिब १० किलोमिटर टाढा पर्दछ। करिब ५० मिनेटको अ'स्व'भा वि क रुपमा गाडी च लाएपछि ति
इपिएस कामदारले कोरियामा कमाएको ५० प्रतिशत रकम रेमिटेन्स गरेको प्रमाण पेश गर्नुपर्ने, नगरेमा….

इपिएस कामदारले कोरियामा कमाएको ५० प्रतिशत रकम रेमिटेन्स गरेको प्रमाण पेश गर्नुपर्ने, नगरेमा….

Posted in समाचार
काठमाण्डौ। केही समय अघि ९१ लाख नेपाली रूपैया सहित ३ जना हु'ण्डी कारोबारी समातिए । यति ठूलो रकम सहित हु'ण्डी का'रोबा'री प'क्रा'उ परेको पछिल्लो समयको यो सबैभन्दा ठूलो घ'ट'ना हो । उर्जामन्त्री हुँदा लोडसेडिङ् अ'न्त्य गर्ने टिमको नेतृत्व गरेका वर्तमान अर्थमन्त्री जनार्दन शर्माले हु'ण्डीप्रति निकै अ'क्रा'मक हुने छाँटकाँट देखाएका छन्। हुण्डीबाट धेरै नेपाली ठ'गि'ए पछि वर्तमान अर्थमन्त्री शर्मा हु'ण्डी बि'रु'द्द आ'क्रा'मक बन्न लागेका हुन्। नेपाल राष्ट्र बैंकको श्वेतपत्रमा नै वै'धानीक रूपमा रेमिट्यान्स पठाउँदा १ प्रतिशत अतिरिक्त व्याजदर दिने नीतिले पनि सरकार वै'धानिक रेमिट्यान्स भित्र्याउने काममा कति सजग छ भन्ने कुराको संके'त देखाउँछ । दक्षिण कोरियास्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत राम सिंह थापाले पनि सरकारी नीति वैधानिक रेमिट्यान्स भित्र्याउने नै रहेको र यसका लागि सरकारलाई बेला बेलामा
कोरियामा करोडौ लगानीका ३ वटा होटल, पिएचडी गरेर कोरियाको मन्त्रालय हाक्ने आस्था मल्ल

कोरियामा करोडौ लगानीका ३ वटा होटल, पिएचडी गरेर कोरियाको मन्त्रालय हाक्ने आस्था मल्ल

Posted in समाचार
आजको दिनमा विश्वका हरेक देशहरुमा नेपालीहरुको परिश्र'मलाई कसैंले नजरअन्दाज गर्न सक्दैन । स्वदेशी माटोमा केही गर्ने सपना भएपनि क'मजोर आर्थिक हैसियत र अव्य'वस्थित वातावरण भएका का'रण नेपाली युवा पुस्ता लाखौं सपना बोकेर परदेशी हुन बाँ'ध्य हुन्छ । विदेशमा दुः'ख सुरुवातमा सबैं नेपालीहरुका लागि सामान्यजस्तैं हो । समय फेरिदैं गएपछि नेपालीहरुले पनि विदेशमा ठुलठुला सफलतामा भाग लिन पाएका उदाहारण हाम्रा बिचमा धेरैं रहेका छन । जसलाई ब्याख्या गरेर हामीले के कुरा जान्न सक्छौं भने विदेशमा भाडा माझ्नेहरु मात्रैं नेपाली होईनन त्यो भन्दा माथिसम्म पनि नेपालीहरुले आफ्नो सामराज्य ख'डा गरेर बसेका छन भन्ने कुरा जान्न सक्छौं । आज हामी एक यस्ती नेपाली चेलीको जीवन बताउन जाँदैंछौं जसका कारण तपाई आफु नेपाली भएकोमा गर्व गर्नुहुनेछ । आज भन्दा ३६ बर्ष अगाडी तनहुँको माझकोटमा जन्मिएकी आस्था बिन्दु मल्ल तनहुँका चर्चित
४० कटेपछि बच्चा जन्माउने कोरियन पुरुषहरु बढ्दो

४० कटेपछि बच्चा जन्माउने कोरियन पुरुषहरु बढ्दो

Posted in समाचार
दक्षिण कोरियामा अहिले उमेर ढल्किँदै गएपछि आमाबुबा बन्ने प्रचलन बढ्दै गएको तथ्याङ्कले देखाएको छ। कोरियाको तथ्याङ्क विभागले दिएको जानकारी अनुसार कोरियामा गत बर्ष बुबा बनेका हरेक ६ जनामध्ये १ जना ४० बर्ष माथिका रहेका छन। गत बर्ष ४० कटेपछी बुबा बन्नेहरुको कुल संख्या ४५ हजार ९ सय ७४ रहेको थियो। गत बर्ष २ लाख ६९ हजार ५ सय ८४ जना पुरुष बुबा बनेकामा ४० कटेकाहरुको संख्या करिब १७.१ प्रतिशत रहेको थियो। तथ्याङ्कमा २ हजार ७ सय ५३ जना बच्चाको बुबाको बारेमा जानकारी उपलब्ध थिएन। उनिहरुको जन्मदर्तामा बुबाको बारेमा जानकारी नभएको भेटिएको थियो। सन १९९३ मा जव यस सम्बन्धि तथ्याङ्क राख्न सुरु गरियो त्यसबेला कुल संख्याको मात्र २.१ प्रतिशत बुबाहरु ४० बर्ष माथिका थिए। उनिहरुको संख्या सन २०१२ मा आइपुग्दा १० प्रतिशत भन्दा माथि पुग्न सुरु भएको थियो। ढिला बच्चा जन्माउने धेरै कारणहरु हुन सक्दछन। अहिलेको मेडिकल क्षेत्