Tuesday, September 28

बिज्ञान प्रबिधि

कोरियाले सन २०२५ भित्र आकासमा उड्ने ड्रोन ट्याक्सी ल्याउने

कोरियाले सन २०२५ भित्र आकासमा उड्ने ड्रोन ट्याक्सी ल्याउने

Posted in बिज्ञान प्रबिधि
दक्षिण कोरियाले सन २०२५ भित्रै आकाशमा उड्ने ड्रोन ट्याक्सी बनाइसक्ने भएको छ। अर्वान एअर मोबिलिटी नाम दिइएको यस्तो ट्याक्सी छिटोमा सन २०२५ भित्रै बनाउने गरी योजना अघि बढाइएको छ। कोरियाको राजधानी सउलका रोडहरुमा अहिले अत्याधिक ट्राफिकलाई सहजता प्रदान गर्ने विश्वास लिइएको कोरियाको यातायात मन्त्रालयले बताएको छ। यो महत्वाकाँक्षी योजनामा सरकारले सन २०३५ भित्र विना ड्राइभरको ड्रोन ट्याक्सी विकाश गरिसक्ने लक्ष राखेको छ। ड्राइभरविनाको हावामा उड्ने ट्याक्सी बनाउने कामका लागि दक्षिण कोरियाले तिब्र तयारी थालेको छ। सन २०३० तिरनै विना ड्राइभरको ड्रोन ट्याक्सी बनाइ परीक्षण गरिनेछ। परीक्षण सफल भएपछी यसलाई व्यवसायिकरण गरिने बताइएको छ। अहिले ड्रोन ट्याक्सीको व्यवसायिक बजार भरखरै सुरुवात भएको छ। यस्तो बजार अहिले सुरुवाति चरणमा रहेको छ। विश्वका केहि अटोमोबाइल्स कम्पनी तथा टेक फर्महरु अहिले ड्रोन ट्याक्सी
गुडिरहेको ट्रेनबाट मिसाइल परीक्षण गरेर किम जङ उनले दुनियालाई पारे चकित

गुडिरहेको ट्रेनबाट मिसाइल परीक्षण गरेर किम जङ उनले दुनियालाई पारे चकित

Posted in बिज्ञान प्रबिधि
उत्तर कोरियाका शा'सक किम जङ उनले यस पटक गुडिरहेको ट्रेनबाट ब्यालेस्टिक मि'साइ'ल परीक्षण गरेर फेरी एकपटक दुनियाँलाई च'कित पारेका छन। उत्तर कोरियाका सन्चार माध्यममा देखिएको तस्विरमा घना जङ्गलको विचमा रेलको छतमा राखिएको रेल-कार-लन्चर बाट बैलेस्टिक मि'सा'इल लन्च गरिएको तस्विर सार्वजनिक भएसँगै यसले विश्वभर त'रङ्ग पैदा गरेको छ। यस मिसाइल टेस्ट सफल भएको समेत उत्तर कोरियाले जानकारी दिएको छ। उत्तर कोरियाले ट्रेनमा बनाइएको मि'साइ'ल सिस्टमबाट पहिलो पटक मिसाइल लन्च गरेको हो। यस सिस्टमबाट अव उत्तर कोरियाले देशको जुनसुकै कुनाबाट मि'साइ'ल प्र'क्षेपण गर्न सक्नेछ। सरकारी न्यूज एजेन्सीका अनुसार ट्रेनभित्र बनाइएको मि'साइ'ल रेजिमेन्टको एक अभ्यासका क्रममा लन्च गरिएको थियो। यो परीक्षणका क्रममा मि'साइ'ल ८ सय किलोमिटरको दूरी पार गर्दै समुन्द्रमा गएर ख'सेको छ। उत्तर कोरियाली न्युज एजेन्सी केसिएनएका अनुसार बु
कोरियामा ‘चान्ठू’ नामक आँ’धी आउँदै, जानौं कहिले र कुन कुन क्षेत्रमा आउँदैछ?

कोरियामा ‘चान्ठू’ नामक आँ’धी आउँदै, जानौं कहिले र कुन कुन क्षेत्रमा आउँदैछ?

Posted in बिज्ञान प्रबिधि
दक्षिण कोरियामा यो हप्ता चाण्ठू नामक टा'इफुन आउने भएको छ। यो टाइफुन कोरियामा यस बर्ष आएको १४ औं आँ'धी हो। यस आँ'धीका कारण कोरियाको छेजुदो टापु तथा दक्षिण सामुन्द्रीक क्षेत्रहरुमा अत्या'धिक बर्षा हुने अनुमान गरिएको छ। दक्षिण कोरियाको सरकारबाट सन्चालित मौषम अनुमान महाशाखाले बताएअनुसार यस आँ'धीले कोरियाभर ठू'लो बर्षा गराउनेछ। आज विहान ९ बजे यो आँ'धी चाइनिज ताइपेइभन्दा १ सय ७० किलोमिटर दक्षिण पूर्वमा रहेको बताइएको छ। यो अहिले उत्तर दक्षिण दिशामा प्रतिघण्टा २१ किलोमिटरको गतिमा अघि बढिरहेको पाइएको छ। कोरिया मेटेरोलोजिकल एडमिनिष्ट्रेशनका अनुसार यो आँ'धीबाट उत्पन्न हावाको वेग प्रतिसेकेण्ड ५० मिटर रहेको छ। दक्षिण कोरियाको मौषम अनुमान महाशाखा यो आँधी कोरियाको जेजु टापुको दक्षिणि तटिय क्षेत्र तथा कोरियाभरको दक्षिणी सामुन्द्रिक तटमा यो हप्ताको बुधवार र विहिवार आइपुग्ने अ'नुमान गरिएको छ। केहि समय
सेप्टेम्बर १४ मा ‘आइफोन १३’ आउँदै, कति पर्ला मूल्य?

सेप्टेम्बर १४ मा ‘आइफोन १३’ आउँदै, कति पर्ला मूल्य?

Posted in बिज्ञान प्रबिधि
एजेन्सी । एप्पलको नयाँ मोडल ‘आइफोन–१३’ यही सेप्टेम्बर १४ मा सार्वजनिक हुने भएको छ । एप्पलले हालै सेप्टेम्बर १४ को लागि ‘क्यालिफोर्निया स्ट्रिमिङ’ कार्यक्रमको घोषणा गरेको इनग्याजेटले जनाएको छ । यो कार्यक्रममा कम्पनीले कस्ता उत्पादन सार्वजनिक गर्ने भनेर कुनै जानकारी नआएपनि धेरैले ‘आइफोन–१३’ आउन सक्ने सम्भावना बढी रहेको अनुमान गरेका छन् । नयाँ ‘आइफोन–१३’ पुरानो ‘आइफोन–१२’को अपडेटेड संस्करण मोडल हुनेछ। यसमा सानो नोच र अल्वेज–अन डिस्प्ले हुनेछ । डिस्प्लेमा भने १२० हर्जको रिफ्रेस रेट हुने बताइएको छ । यस आइफोनमा क्यामरालाई थप गुणस्तरीय बनाइने भनिएको छ । यसमा अल्ट्रा–वाइड सेन्सर र स्टेबलाइजेसन फिचर हुनेछ । कम्पनीले ‘आइफोन–१३’मा अपग्रेड भएको प्रोसेसर र ठूलो ब्याट्री पनि राख्ने इनग्याजेटले जनाएको छ ।
कोरियाले आफैंले बनाइरहेको पहिलो रकेट यहि अक्टोबरमा प्र’क्षेपण गर्दै

कोरियाले आफैंले बनाइरहेको पहिलो रकेट यहि अक्टोबरमा प्र’क्षेपण गर्दै

Posted in बिज्ञान प्रबिधि
सउल, दक्षिण कोरिया -- दक्षिण कोरियाको स्पे'श काउन्सिलले गत बिहिवार कोरियाले आफैंले बनाईरहेको रकेट लन्चका लागि अनुमति दिएको छ। यो र'केट आउँदो अक्टोबर २१ तारिख लन्च गरिने योजना बनाइएको छ। तर प्रक्षे'पणको अन्तिम मिति भने त्यसबेलाको मौषम तथा अन्य कुराहरुले गर्दा केहि फर'क भने पर्ने सक्ने विज्ञान मन्त्रालयले जनाएको छ। देशकै स्पेश डेभलपमेन्टमा एउटा कोशेढुङ्गाको रुपमा यस रकेटको प्र'क्षेपणलाई लिइएको छ। कोरियाको बिज्ञा'न तथा आइसिटी मन्त्रालयका अनुसार रकेटको निर्माण कार्य समय तालिका अनुसारै भइरहेकाले प्र'क्षेपण पनि पूर्व निर्धारित समयमा नै हुने बताएको छ। यस रकेटको नाम नुरी राखिएको छ। अहिले रकेट निर्माण अ'न्तिम चरणमा पुगिसकेको छ। यो रकेट ३ छुट्टाछुट्टै स्टेजमा निर्माण गरिएको थियो। आउँदो महिना यसको रि'हर्सल गरिने कार्यक्रम तय गरिएको छ। रिहर्सलको नतिजाको आधारमा फाइनल लन्च गरिने मिति निर्धार'ण गरिने
सामसङलाई पछि पार्दै विश्व बजारमा नम्मर १ बन्यो अर्को मोबाईल कम्पनी

सामसङलाई पछि पार्दै विश्व बजारमा नम्मर १ बन्यो अर्को मोबाईल कम्पनी

Posted in बिज्ञान प्रबिधि
सामसङ इलेक्ट्रोनिक्सबाट पहिलो पटक विश्वको नम्मर १ स्मार्टफोन कम्पनीको ताज खो'सिएको छ। केहि समययता चिनियाँ स्मार्टफोन कम्पनी साओमीसँग तिब्र प्रतिष्प'र्धा गरिरहेको सामसङलाई पहिलो पटक साओमीले प'छारेको छ। तिन बर्ष अघि नै भारतिय बजारमा सामसङलाई पछाडी पारिसकेको साओमीले यस पटक भने विश्व प्रख्यात अमेरीकी कम्पनी एप्पललाई समेत पछी पार्दै नम्मर १ कम्पनी बन्न सफल भएको छ। बजार अनुसन्धा'नकर्ता कम्पनी काउण्टरप्वाइन्ट रिसर्चका अनुसार चिनियाँ कम्पनी साओमीले जुन महिनामा विश्व स्मार्टफोन बजारको १७.१ प्रतिशत हिस्सा ओगटेको छ। त्यसैगरी दोश्रो नम्मरमा कोरियन कम्पनी सामसङ रहेको छ। जुलाई महिनामा कुल स्मार्टफोन विक्रीमा सामसङको हिस्सा १५.७ प्रतिशत रहन गयो। त्यसैगरी अमेरिकी प्रख्यात कम्पनी एप्पलको बजार हिस्सा १४.३ प्रतिशत रह्यो। साओमी कम्पनीले अघिल्लो महिनाको तुलनामा जुन महिनामा आफ्नो मोबाईल फोन विक्री २६ प्रतिशत
कुलमान हटेसँगै बिध्युत प्राधिकरणको नाफा आधाले घट्यो, चु’हावट झन बढ्दै

कुलमान हटेसँगै बिध्युत प्राधिकरणको नाफा आधाले घट्यो, चु’हावट झन बढ्दै

Posted in बिज्ञान प्रबिधि
कुलमान घिसिङ नेपाल बिध्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले प्राधिकरणलाई घा'टाबाट अर'बौं नाफामा लगेका थिए। तर उनि प्राधिकरणबाट ह'ट्ने बितिकै फेरि संस्था घा'टामा पो जाने हो कि भन्ने सं'का धेरैलाई लाग्न थालेको छ। गत आर्थिक बर्ष ०७७ /७८ मा बिध्युत प्राधिकरणको नाफा लगभग आधाले घ'टेपछि धरैलाई यो सं'का लाग्न थालेको हो। गत आर्थिक बर्षमा ११ अर्ब ६ करोड नाफा कमाएको प्राधिकरणले ०७७/७८ मा मात्रै ५ अर्ब कमाउने आँकडाले देखाएको छ। प्राधिकरणको नाफामा भारी गि'रावट आउनुको मुख्य कारण चु'हावट भएको अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन। उनका अनुसार अहिले सु'ख्खा मौषमका कारण बिध्युत प्राधिकरणका आयोजनाहरुमा पानीको वहाव घ'ट्न गइ बिध्युत उत्पादन पनि घ'टेका कारण नाफामा कमि आएको हो। नेपाल भित्रै रहेका बिध्युत आयोजनाहरुबाट हुने उत्पादन घ'ट्न जाँदा मागलाई धान्न धेरै बिजुली भारतबाट कि
अरुभन्दा आधा सस्तो मूल्यमा इन्टरनेट दिने भन्दै सिजीले सुरु गर्यो इन्टरनेट सेवा

अरुभन्दा आधा सस्तो मूल्यमा इन्टरनेट दिने भन्दै सिजीले सुरु गर्यो इन्टरनेट सेवा

Posted in बिज्ञान प्रबिधि
सीजी कम्युनिकेसन्सले मंगलबारदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ। उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने कम्पनीले जनाएको छ। उपभोक्ताकेन्द्रित सेवा सुरु गरिएको र यसले उपभोक्ताको जीवनमा बि'ल्कुलै नयाँ अनुभव गराउने विश्वास सीजी कम्युनिकेसन्सको छ। कम्पनीले सुरुमा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुनेछ । तत्कालका लागि जावलाखेल, झम्सीखेल, भनिमण्डल र एका'न्तकुनाका बासिन्दाले कम्पनीको इन्टरनेट सेवाको फा'इदा उठाउन सक्ने कम्पनीले जनाएको छ । १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुने जनाइएको छ । हालका लागि सीजी डिजिटलका शाखा जावलाखेल कुमारीपाटी कीर्तिपुर नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुने जनाइएको छ । यस्ता छन प्याकेज सेवा शुभारम्भका अवसरमा १२० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक ९९९ रुपैय
कोरियाबाट फर्केर एक युवकले खोले काँटी उध्योग

कोरियाबाट फर्केर एक युवकले खोले काँटी उध्योग

Posted in बिज्ञान प्रबिधि
झापाको कनकाई नगरपालिका–१ स्थित जामुनबारीमा जिल्लामै पहिलो काँटी उद्योग स्थापना भएको छ। कनकाई–२ का ३७ वर्र्षीय दीपक चापागाईंले ७० लाख लागतमा ‘डायमण्ड स्टील उद्योग’ स्थापना गरी काँटी उत्पादन शुरु गरेका छन । दक्षिण कोरियामा आधा दशक परिश्रम गरेर फर्किएका चापागाईंले स्वदेशमै उद्योग फष्टाउने सम्भावना देखेर यो प्रयास गरेको बताए। “कोरियामा पाँच वर्ष काम गरेँ”, उनले भने, “त्यहाँ कमाएको रकमले स्वदेशमै आत्मनिर्भर बन्ने सोचका साथ उद्योग स्थापना गरेको हुँ।” उक्त उद्योगबाट पहिलो चरणमा काँटी उत्पादन शुरु गरिएको छ । चालू आर्थिक वर्षभित्र नटबोल्ट, स्टील दराजलगायत छ प्रकारका सामग्री उत्पादन गर्ने उनको लक्ष्य छ। उद्योगमा हाल १४ लाखमा दुई वटा काँटी बनाउने उपकरण र चार लाखमा एउटा काँटी पोलिस गर्ने उपकरण राखिएको छ। उद्योगबाट दैनिक १५ सयदेखि दुई हजार केजीसम्म काँटी उत्पादन हुँदै आएको चापागाईंले बताए। उद्योग
इलेक्ट्रिक स्कुटर चलाउन अब कोरियामा लाइसेन्स चाहिने

इलेक्ट्रिक स्कुटर चलाउन अब कोरियामा लाइसेन्स चाहिने

Posted in बिज्ञान प्रबिधि
अब दक्षिण कोरियामा इलेक्ट्रिक स्कुटर चलाउनका लागि लाइसेन्स चाहिने भएको छ। यहि बिहिवारबाट यस्ता स्कुटर चलाउने लाइसेन्स आवश्यक पर्नेछ। कोरियामा लागू भइरहेको रोड ट्राफिक एक्टमा यहि मे १३ तारिखबाट यो नि'यम परिवर्तन भएसँगै अहिले इलेक्ट्रिक स्कुटर चलाइरहेका धेरैलाई अ'सर पर्ने देखिन्छ। कोरियामा अहिले धेरैले लाइसेन्स नभई यस्ता स्कुटर चलाउने गरेको पाइएको छ। अब लाइसेन्स बिना इलेक्ट्रिक स्कुटर चलाएमा ज'रिवाना तिर्नुपर्नेछ। त्यसैगरी उमेरका हिसावमा पनि नयाँ परिवर्तन भएको छ। यसअघि १३ बर्षभन्दा माथिकाले इलेक्ट्रिक स्कुटर चलाउने पाउने भएतापनि अब भने यस्तो स्कुटर चलाउन १६ बर्ष उमेर पार गरेको हुनुपर्नेछ। प्र'हरीले मंगलबार दिएको जानकारी अनुसार विना लाइसेन्स इलेक्ट्रिक स्कुटर चलाएको पाइएमा १ लाख वनसम्म ज'रिवाना तिराइनेछ। यदि १६ बर्षभन्दा कम उमेरकाले यस्ता स्कुटर चलाएको पाइएमा उनिहरुका अभिभावकलाई ज'रिवाना त